जाजरकोट। जाजरकोटका विभिन्न स्थानमा रहेका होम क्वारेन्टाइनमा बसेकाको र्‍यापिड डायग्नोष्टिक टेष्ट किट (आरडीटी)मार्फत् कोरोना भाइरस परीक्षण शुरू गरिएको छ।

कर्णाली प्रदेश सरकारमार्फत् जाजरकोटमा र्‍यापिड डायग्नोष्टिक टेष्ट किट आइपुगेपछि स्वास्थ्यकर्मीको टोलीले होम क्वारेन्टाइनमा बसेकाहरूको परीक्षण थालिएको हो।

जिल्लाका ७ वटै स्थानीय तहमा बनाइएका क्वारेन्टाइनमै स्वास्थ्य परीक्षण गर्ने योजनाअनुसार ३० चैतदेखि भेरी नगरपालिकाका होम क्वारेन्टाइनमा बसेकाको स्वास्थ्य परिक्षण गरिएको हो।

भोलिदेखि जिल्लाबाट जाँच टोली खटिने छ। भोलि, ३ वैशाखमा जुनिचाँदे गाउँपालिका, ५ वैशाखमा छेडागाड नगरपालिका र वैशाखमा शिवालय गाउँपालिका आरडीटी जाँच हुनेछ।

बारेकोट गाउँपालिका ४ वैशाख, नलगाड नगरपालिकामा ५ वैशाख र कुशे गाउँपालिकामा ६ वैशाखमा जाँच गर्न लागिएको जनाइएको छ।

भेरी नगरपालिकामा १४ जनाको जाँच भएको छ भने बाँकी अन्यको आज हुनेछ।

आरडीटी जाँचमा पोजिटिभ भएमा थप जाँचका लागि स्वाब संकलन गरेर पीसीआर जाँचका लागि सुर्खेत पठाइनेछ।

पहिलो चरणमा २६० जनाको जाँच गरिने छ। थप अन्य शंका लागेमा पनि जाँच हुने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए।

पहिलो चरणमा प्रदेश कार्यालयबाट ३०० थान किट जाजरकोट पुगेको प्रजिअ पन्तले बताए। बन्दाबन्दीको समयमा बाहिरबाट आएका र बाहिरी मानिसको सम्पर्कपछि क्वारेन्टाइनमा बसेकाहरूको स्वास्थ्यकर्मीले होम क्वारेन्टाइनमै पुगेर स्वास्थ्य परीक्षण गर्ने छन्।

आरडीटी किट आइपुगेपछि जाजरकोटमा स्वास्थ्य परीक्षणमा सहज भएको र परीक्षणको काम सबै स्थानीयका क्वारेन्टाइनमा गरिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

आरडीटी गर्दा र्‍यापिड टेस्ट नेगेटिभ रिपोर्ट देखिएका व्यक्तिलाई घर पठाइने र पोजिटिभ देखिएकालाई क्वारेन्टाइनमै राखेर स्वाब परीक्षण गरिनेछ। रासस

" /> जाजरकोट। जाजरकोटका विभिन्न स्थानमा रहेका होम क्वारेन्टाइनमा बसेकाको र्‍यापिड डायग्नोष्टिक टेष्ट किट (आरडीटी)मार्फत् कोरोना भाइरस परीक्षण शुरू गरिएको छ।

कर्णाली प्रदेश सरकारमार्फत् जाजरकोटमा र्‍यापिड डायग्नोष्टिक टेष्ट किट आइपुगेपछि स्वास्थ्यकर्मीको टोलीले होम क्वारेन्टाइनमा बसेकाहरूको परीक्षण थालिएको हो।

जिल्लाका ७ वटै स्थानीय तहमा बनाइएका क्वारेन्टाइनमै स्वास्थ्य परीक्षण गर्ने योजनाअनुसार ३० चैतदेखि भेरी नगरपालिकाका होम क्वारेन्टाइनमा बसेकाको स्वास्थ्य परिक्षण गरिएको हो।

भोलिदेखि जिल्लाबाट जाँच टोली खटिने छ। भोलि, ३ वैशाखमा जुनिचाँदे गाउँपालिका, ५ वैशाखमा छेडागाड नगरपालिका र वैशाखमा शिवालय गाउँपालिका आरडीटी जाँच हुनेछ।

बारेकोट गाउँपालिका ४ वैशाख, नलगाड नगरपालिकामा ५ वैशाख र कुशे गाउँपालिकामा ६ वैशाखमा जाँच गर्न लागिएको जनाइएको छ।

भेरी नगरपालिकामा १४ जनाको जाँच भएको छ भने बाँकी अन्यको आज हुनेछ।

आरडीटी जाँचमा पोजिटिभ भएमा थप जाँचका लागि स्वाब संकलन गरेर पीसीआर जाँचका लागि सुर्खेत पठाइनेछ।

पहिलो चरणमा २६० जनाको जाँच गरिने छ। थप अन्य शंका लागेमा पनि जाँच हुने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए।

पहिलो चरणमा प्रदेश कार्यालयबाट ३०० थान किट जाजरकोट पुगेको प्रजिअ पन्तले बताए। बन्दाबन्दीको समयमा बाहिरबाट आएका र बाहिरी मानिसको सम्पर्कपछि क्वारेन्टाइनमा बसेकाहरूको स्वास्थ्यकर्मीले होम क्वारेन्टाइनमै पुगेर स्वास्थ्य परीक्षण गर्ने छन्।

आरडीटी किट आइपुगेपछि जाजरकोटमा स्वास्थ्य परीक्षणमा सहज भएको र परीक्षणको काम सबै स्थानीयका क्वारेन्टाइनमा गरिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

आरडीटी गर्दा र्‍यापिड टेस्ट नेगेटिभ रिपोर्ट देखिएका व्यक्तिलाई घर पठाइने र पोजिटिभ देखिएकालाई क्वारेन्टाइनमै राखेर स्वाब परीक्षण गरिनेछ। रासस

"> जाजरकोटमा स्थानीय तहमै आरडीटी परीक्षण    : Dekhapadhi
जाजरकोटमा स्थानीय तहमै आरडीटी परीक्षण

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्