काठमाडौं। सरकारले आजदेखि आवश्यक सवारी अनुमतिका लागि ई–पास लागू गरेको छ।
तर, यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी एक हप्ते सवारी पास (पहेँलो रंगको) के हुने भन्ने अन्योलता थियो।
यही अन्योलतालाई चिर्न आज काठमाडौं प्रशासनले सूचना जारी गर्दै सो पास पनि लकडाउन अवधिभरका लागि मान्य हुने जनाएको छ।
त्यस्ता पास प्रयोगकर्ताले नयाँ पास लिइरहन नपर्ने प्रशासन कार्यालयले स्पष्ट पारेको हो।
अब कसैलाई अत्याश्यकरूपमा सवारी अनुमति चाहिए ई–पासका लागि अनलाइन दरखास्त दिन सकिने प्रशासनले जनाएको छ।
" /> काठमाडौं। सरकारले आजदेखि आवश्यक सवारी अनुमतिका लागि ई–पास लागू गरेको छ।तर, यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी एक हप्ते सवारी पास (पहेँलो रंगको) के हुने भन्ने अन्योलता थियो।

">