हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनलाई प्रभावकारी बनाउन स्थानीय तहको महत्वपूर्ण भूमिका हुने बताएका छन्।

स्थानीय तहका प्रमुखसँग आज भिडिओ कन्फ्रेन्समार्फत् कुराकानी गर्दै उनले वडासँगको समन्वयमा आवश्यक सामग्री व्यवस्था गरेर लकडाउन प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन्।

अहिले कोरोना भाइरसका कारण देशमा जारी रहेको लकडाउनको अवस्थाका बिषयमा मकवानपुरको मनहरी गाउँपालिकाका प्रमुख एकराज उप्रेती, चितवनको रत्ननगर नगरपालिका प्रमुख नारायण वन, सिन्धुलीको घ्याङ्लेख गाउँपालिकाका प्रमुख जगतबहादुर भ्लोन, धादिङको धुनीबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य र दोलखाको भिमेश्वर नगरपालिका प्रमुख भरत केसीसँग भिडिओ कन्फ्रेन्समार्फत् कुराकानी गरेका हुन्।

कुराकानीमा सबै स्थानीय तहले आफ्ना नाकाहरूमा कडाइ गर्ने हो भने लकडाउन प्रभावकारी हुने उनले बताउए। यो महामारीबाट बच्न सरकार निर्मम पनि हुनु जरुरी रहेको देखिएको उनको भनाइ थियो।

सरकारले अनुकूल समय अनुसार राहत उपलब्ध गराउने मुख्यमन्त्री पाैडेलले जानकारी दिए। स्थानीय तहले मात्र राहत वितरण गनुपर्ने बताउँदै एकद्वार निति अपनाउन आग्रह गरे।

“लकडाउनका कारण काम गर्न नपाएर दैनिक गुजारा गर्न नसकी साँच्चै मर्का परेकालाई मात्र राहत दिने वातावरण बनाउनुस्, राहत पाउनुपर्ने कहाँ राहत पुर्‍याउन प्रदेश सरकारले सहयोग गर्छ”, उनले भने।

कृषिको समस्या समाधान गर्न सरकारले छलफल गरिरहेको भन्दै कृषि उपजको बिक्रिको व्यवस्थापन गर्न सहज बनाइने बताए।

भौतिक दूरी कायम गरी कृषि उत्पादनमा सहभागी हुन सकिने  मुख्यमन्त्री पाैडेलले बताए।

भोलि, ३ वैशाखामा चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिका, सिन्धुलीको मरिण र सुनकोशी गाउँपालिका, कमलामाई नगरपालिका, रसुवाको गोसाईकुण्ड गाउँपालिका तथा सिन्धुपाल्चाकको बाह्रबिसे नगरपालिकाका प्रमुखसँग  भिडिओ कन्फ्रेस गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री पाैडेलको सचिवालयले जनाएको छ।

" /> हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनलाई प्रभावकारी बनाउन स्थानीय तहको महत्वपूर्ण भूमिका हुने बताएका छन्।

"> स्थानीय तहका प्रमुखसँग मुख्यमन्त्री पौडेलको भिडिओ कन्फ्रेन्स: Dekhapadhi
स्थानीय तहका प्रमुखसँग मुख्यमन्त्री पौडेलको भिडिओ कन्फ्रेन्स

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्