यस्तै, कोभिड-१९ को जस्तो लक्षण देखिएका तर प्रयोगशाला परीक्षणको रिपोर्ट नआइसकेका थप ५७ बिरामी स्वास्थ्यकर्मीको निगरानीमा छन्।

चीनमा हालसम्म ८२ हजार दुई सय ९५ जनामा कोभिड-१९ पोजिटिभ देखिएको छ। उक्त रोगका कारण तीन हजार तीन सय ४२ जनाको मृत्यु भइसकेको छ।

यस्तै, ७७ हजार आठ सय १६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

"> चीनमा कोभिड-१९ का ४६ नयाँ बिरामी: Dekhapadhi
चीनमा कोभिड-१९ का ४६ नयाँ बिरामी
बेइजिङ। चीनको मुख्य भूमिमा कोभिड-१९ का ४६ नयाँ बिरामी फेला परेका छन्।

सरकारी मुखपत्र ग्लोबल टाइम्सका अनुसार तीमध्ये ३६ जना विदेशबाट फर्केका चिनियाँ नागरिक हुन्।

यस्तै, कोभिड-१९ को जस्तो लक्षण देखिएका तर प्रयोगशाला परीक्षणको रिपोर्ट नआइसकेका थप ५७ बिरामी स्वास्थ्यकर्मीको निगरानीमा छन्।

चीनमा हालसम्म ८२ हजार दुई सय ९५ जनामा कोभिड-१९ पोजिटिभ देखिएको छ। उक्त रोगका कारण तीन हजार तीन सय ४२ जनाको मृत्यु भइसकेको छ।

यस्तै, ७७ हजार आठ सय १६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्