स्थानीय तहको कोभिड-१९ कोषमा ८० हजार सहयोग
<p>बाँके। बागेश्वरी असल शासन क्लब (बास) ले ८ वटा स्थानीय तहहरूले स्थापना गरेको कोभिड-१९ कोषमा १०/१० हजारका दरले ८० हजार रूपैयाँ सहयोग गरेको छ। </p>
<p>बासका कर्मचारी, पदाधिकारीहरूको तलबबाट १० प्रतिशतवापतको रकम ८ वटै पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतहरुलाई केन्द्रीय निर्देशक नमस्कार शाहले चेकमार्फत् हस्तान्तरण गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्