काठमाडौंको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्ट आकर्षणको केन्द्र थियो। तर, अहिले यही भवन त्रास बनिबसेको छ।
१ वैशाखमा यही अपार्टमेन्टमा बस्ने एकै परिवारका ८१ वर्षीय वृद्धा र उनका ५७ वर्षीय छोरामा कोरोना संक्रमणको पुष्टि भएको थियो।
५ चैतमा उनीहरू बेलायतबाट काठमाडौं आएका थिए। उनीहरूमा संक्रमण पुष्टि भएपछि यो अपार्टमेन्ट क्षेत्रमा पूर्ण लक गरिएको छ।
त्यहाँ बस्ने अन्य मानिसहरुलाई बाहिर-भित्र आवागमन गर्नसमेत रोक लगाइएको छ।
अपार्टमेन्टमा पहिलेदेखि नै पूर्ण सुरक्षा कायम गरिएको, सामाजिक दूरीको व्यवस्था गरिएको र लिफ्ट लगायतमा डिसइन्फेक्टर छर्किरहेको अपार्टमेन्टका पदाधिकारीले बताइरहेका छन्।
यद्यपि घनाबस्तीमा रहेको यो अर्पाटमेन्टमा रहेका करीब एक हजार मानिसमात्र होइनन् यसको आसपासमा भएका आम मानिसमा पनि त्रास फैलिएको छ।
आज बिहानदेखि उक्त अपार्टमेन्टमा बस्ने सबै जनाको र्‍यापिड टेस्ट गर्न शुरु गरिएको छ।
देखापढीका फोटो पत्रकार गोपेन राईरवि महर्जनले क्यामेरामा कैद गरेका तस्वीरहरू :-
"> घनाबस्तीमा त्रास बनेर बसेको एक भवन (तस्वीरहरू): Dekhapadhi
घनाबस्तीमा त्रास बनेर बसेको एक भवन (तस्वीरहरू)
काठमाडौं। हिजो, २ वैशाखको साँझ काठमाडौंको आकाश कालोनिलो भयो। दिउँसोदेखि धुम्म आकाशमा चट्याङको उज्याला रेखाहरु चम्किन थाले।
चट्याङको किरणमुनि साँझको बत्ती बलेको काठमाडौं मनमोहक देखियो। त्यही बीचमा उभिएको सनसिटी अपार्टमेन्ट बाहिरबाट हेर्दा आकर्षक देखिए पनि पहिलेजस्तो चमक बन्न सकेन।
काठमाडौंको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्ट आकर्षणको केन्द्र थियो। तर, अहिले यही भवन त्रास बनिबसेको छ।
१ वैशाखमा यही अपार्टमेन्टमा बस्ने एकै परिवारका ८१ वर्षीय वृद्धा र उनका ५७ वर्षीय छोरामा कोरोना संक्रमणको पुष्टि भएको थियो।
५ चैतमा उनीहरू बेलायतबाट काठमाडौं आएका थिए। उनीहरूमा संक्रमण पुष्टि भएपछि यो अपार्टमेन्ट क्षेत्रमा पूर्ण लक गरिएको छ।
त्यहाँ बस्ने अन्य मानिसहरुलाई बाहिर-भित्र आवागमन गर्नसमेत रोक लगाइएको छ।
अपार्टमेन्टमा पहिलेदेखि नै पूर्ण सुरक्षा कायम गरिएको, सामाजिक दूरीको व्यवस्था गरिएको र लिफ्ट लगायतमा डिसइन्फेक्टर छर्किरहेको अपार्टमेन्टका पदाधिकारीले बताइरहेका छन्।
यद्यपि घनाबस्तीमा रहेको यो अर्पाटमेन्टमा रहेका करीब एक हजार मानिसमात्र होइनन् यसको आसपासमा भएका आम मानिसमा पनि त्रास फैलिएको छ।
देखापढीका फोटो पत्रकार गोपेन राई र रवि महर्जनले क्यामेरामा कैद गरेका तस्वीरहरू :-
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्