काठमाडौं। भारतमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघेको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको आज विहान ८ बजेसम्मको विवरण अनुसार कोरोना भाइरस संक्रमितको संख्या ११ हजार ४ सय ३९ पुगेको छ। र, संक्रमणबाट मृत्यु भएकाको संख्या ३७७ पुगेको छ।

सबैभन्दा धेरै संक्रमित (२६८७)  महाराष्ट्रमा देखिएका छन्। जहाँ १७८ जनाको मृत्यु भइसकेको छ। दिल्लीमा एक हजार ५६१ जना संक्रमित भेटिएका छन्। दिल्लीमा ३० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ।

यता वर्ल्डमिटरको १२ बजेसम्मको अपडेट अनुसार भारतमा कोरोना भाइरस संक्रमितको संख्या एघार हजार ५५५ पुगेको छ। ३९६ जनाको मृत्यु भइसकेको छ। एक हजार ३२६ जना उपचारपछि निको भएका छन्।

भारतमा तीन दिन यताको तथ्यांक हेर्दा कोरोना भाइरस संक्रमणको दरमा कमी आउन सकेको देखिँदैन। १२ अप्रिलमा ७५९ जना संक्रमित थपिँदा ४३ जनाको मृत्यु भएको थियो। १३ अप्रिलमा एक हजार २४८ जना नयाँ संक्रमित देखिए भने २७ जनाले ज्यान गुमाए।

त्यस्तै १४ अप्रिलमा (हिजो) एक हजार ३४ जना कोरोना संक्रमित नयाँ विरामी फेला पर्दा ३५ जनाको मृत्यु भएको वर्ल्डमिटरको विवरणमा उल्लेख छ।

" /> काठमाडौं। भारतमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघेको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको आज विहान ८ बजेसम्मको विवरण अनुसार कोरोना भाइरस संक्रमितको संख्या ११ हजार ४ सय ३९ पुगेको छ। र, संक्रमणबाट मृत्यु भएकाको संख्या ३७७ पुगेको छ।

सबैभन्दा धेरै संक्रमित (२६८७)  महाराष्ट्रमा देखिएका छन्। जहाँ १७८ जनाको मृत्यु भइसकेको छ। दिल्लीमा एक हजार ५६१ जना संक्रमित भेटिएका छन्। दिल्लीमा ३० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ।

यता वर्ल्डमिटरको १२ बजेसम्मको अपडेट अनुसार भारतमा कोरोना भाइरस संक्रमितको संख्या एघार हजार ५५५ पुगेको छ। ३९६ जनाको मृत्यु भइसकेको छ। एक हजार ३२६ जना उपचारपछि निको भएका छन्।

भारतमा तीन दिन यताको तथ्यांक हेर्दा कोरोना भाइरस संक्रमणको दरमा कमी आउन सकेको देखिँदैन। १२ अप्रिलमा ७५९ जना संक्रमित थपिँदा ४३ जनाको मृत्यु भएको थियो। १३ अप्रिलमा एक हजार २४८ जना नयाँ संक्रमित देखिए भने २७ जनाले ज्यान गुमाए।

त्यस्तै १४ अप्रिलमा (हिजो) एक हजार ३४ जना कोरोना संक्रमित नयाँ विरामी फेला पर्दा ३५ जनाको मृत्यु भएको वर्ल्डमिटरको विवरणमा उल्लेख छ।

"> भारतमा दैनिक हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण, कुल संक्रमित संख्या साढे ११ हजार नाघ्यो: Dekhapadhi
भारतमा दैनिक हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण, कुल संक्रमित संख्या साढे ११ हजार नाघ्यो
काठमाडौं। भारतमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघेको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको आज विहान ८ बजेसम्मको विवरण अनुसार कोरोना भाइरस संक्रमितको संख्या ११ हजार ४ सय ३९ पुगेको छ। र, संक्रमणबाट मृत्यु भएकाको संख्या ३७७ पुगेको छ।

सबैभन्दा धेरै संक्रमित (२६८७)  महाराष्ट्रमा देखिएका छन्। जहाँ १७८ जनाको मृत्यु भइसकेको छ। दिल्लीमा एक हजार ५६१ जना संक्रमित भेटिएका छन्। दिल्लीमा ३० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ।

यता वर्ल्डमिटरको १२ बजेसम्मको अपडेट अनुसार भारतमा कोरोना भाइरस संक्रमितको संख्या एघार हजार ५५५ पुगेको छ। ३९६ जनाको मृत्यु भइसकेको छ। एक हजार ३२६ जना उपचारपछि निको भएका छन्।

भारतमा तीन दिन यताको तथ्यांक हेर्दा कोरोना भाइरस संक्रमणको दरमा कमी आउन सकेको देखिँदैन। १२ अप्रिलमा ७५९ जना संक्रमित थपिँदा ४३ जनाको मृत्यु भएको थियो। १३ अप्रिलमा एक हजार २४८ जना नयाँ संक्रमित देखिए भने २७ जनाले ज्यान गुमाए।

त्यस्तै १४ अप्रिलमा (हिजो) एक हजार ३४ जना कोरोना संक्रमित नयाँ विरामी फेला पर्दा ३५ जनाको मृत्यु भएको वर्ल्डमिटरको विवरणमा उल्लेख छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्