काठमाडाैं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सातवटै प्रदेशका सभामुखहरूसँग आज भिडिओ कन्फ्रेन्स गरेका छन्।
कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रणमा प्रदेश र स्थानीय तहमा देखिएका समस्याहरूको समाधानका लागि गरिएका प्रयासका विषयमा अध्यक्ष तिमिल्सिनाले छलफल गरेका हुन्।
भिडिओ कन्फ्रेन्समा लकडाउनका क्रममा प्रदेश र स्थानीय तहमा देखिएका समस्याहरूको सूचना लिएर सम्बन्धित निकायमा पुर्‍याउने विषयमा प्रदेश सांसद्हरूसँग छलफल चलाउन अध्यक्ष तिमिल्सिनाले  प्रदेशका सभामुखहरूसँग आग्रह गरे।
यस्तै लकडाउनको असर अर्थतन्त्रमा पर्ने भएकाले यस विषयमा समेत अहिलेदेखि नै छलफल चलाउनुपर्ने उनकाे भनाइ थियाे।
छलफलमा प्रदेश सभामुखहरूले सामाजिक दूरी कायम गर्दै जनताको समस्याको सूचना लिने र त्यसको समाधानका लागि पहल गर्ने काम सांसद्हरूले गरिराखेको बताए।
यस्तै प्रदेश सभामुखहरूले कोरोना भाइरससँगको लडाइँमा आ-आफ्नो प्रदेशमा भएका कामहरूबारे जानकारीसमेत गराएका थिए।
यस्तै प्रदेश संसद्ले प्रदेश सरकारसँग मिलेर कोरोना भाइरस नियन्त्रणका लागि काम गर्ने तयारीका विषयमा समेत एकआपसमा छलफल भएको थियो।
" /> काठमाडाैं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सातवटै प्रदेशका सभामुखहरूसँग आज भिडिओ कन्फ्रेन्स गरेका छन्।
कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रणमा प्रदेश र स्थानीय तहमा देखिएका समस्याहरूको समाधानका लागि गरिएका प्रयासका विषयमा अध्यक्ष तिमिल्सिनाले छलफल गरेका हुन्।
भिडिओ कन्फ्रेन्समा लकडाउनका क्रममा प्रदेश र स्थानीय तहमा देखिएका समस्याहरूको सूचना लिएर सम्बन्धित निकायमा पुर्‍याउने विषयमा प्रदेश सांसद्हरूसँग छलफल चलाउन अध्यक्ष तिमिल्सिनाले  प्रदेशका सभामुखहरूसँग आग्रह गरे।
यस्तै लकडाउनको असर अर्थतन्त्रमा पर्ने भएकाले यस विषयमा समेत अहिलेदेखि नै छलफल चलाउनुपर्ने उनकाे भनाइ थियाे।
छलफलमा प्रदेश सभामुखहरूले सामाजिक दूरी कायम गर्दै जनताको समस्याको सूचना लिने र त्यसको समाधानका लागि पहल गर्ने काम सांसद्हरूले गरिराखेको बताए।
यस्तै प्रदेश सभामुखहरूले कोरोना भाइरससँगको लडाइँमा आ-आफ्नो प्रदेशमा भएका कामहरूबारे जानकारीसमेत गराएका थिए।
यस्तै प्रदेश संसद्ले प्रदेश सरकारसँग मिलेर कोरोना भाइरस नियन्त्रणका लागि काम गर्ने तयारीका विषयमा समेत एकआपसमा छलफल भएको थियो।
"> प्रदेश सभामुखहरूसँग राष्ट्रिय सभा अध्यक्षकाे भिडिओ कन्फ्रेन्स: Dekhapadhi
प्रदेश सभामुखहरूसँग राष्ट्रिय सभा अध्यक्षकाे भिडिओ कन्फ्रेन्स
काठमाडाैं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सातवटै प्रदेशका सभामुखहरूसँग आज भिडिओ कन्फ्रेन्स गरेका छन्।
कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रणमा प्रदेश र स्थानीय तहमा देखिएका समस्याहरूको समाधानका लागि गरिएका प्रयासका विषयमा अध्यक्ष तिमिल्सिनाले छलफल गरेका हुन्।
यस्तै लकडाउनको असर अर्थतन्त्रमा पर्ने भएकाले यस विषयमा समेत अहिलेदेखि नै छलफल चलाउनुपर्ने उनकाे भनाइ थियाे।
छलफलमा प्रदेश सभामुखहरूले सामाजिक दूरी कायम गर्दै जनताको समस्याको सूचना लिने र त्यसको समाधानका लागि पहल गर्ने काम सांसद्हरूले गरिराखेको बताए।
यस्तै प्रदेश सभामुखहरूले कोरोना भाइरससँगको लडाइँमा आ-आफ्नो प्रदेशमा भएका कामहरूबारे जानकारीसमेत गराएका थिए।
यस्तै प्रदेश संसद्ले प्रदेश सरकारसँग मिलेर कोरोना भाइरस नियन्त्रणका लागि काम गर्ने तयारीका विषयमा समेत एकआपसमा छलफल भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्