काठमाडौं। स्थानीयस्तरमै कोरोना भाइरस संक्रमण फैलिएको पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला सर्वाधिक जोखिममा परेको छ। स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार मिलेर कैलालीमा अहिले र्‍यापिड डायग्नोस्टिक टेष्ट गरिरहेका छन्। जसमा अधिकाशंको नतिजा नेगेटिभ आइरहेको छ। संघीय सरकार र प्रदेश सरकार समेतको विशेष चासो भए पनि स्थानीय सरकारहरू भने सीमित स्रोतसाधनका साथ सक्दो कोभिड–१९ सँग जुधिरहेका छन्।

सीमित स्रोतसाधनका बाबजुद सडक पूर्वाधारको कमी पनि चुनौती बनिरहेको छ। तराईको जिल्ला भए पनि आवश्यक भौतिक पूर्वाधार नहुँदा कतिपय पालिकामा एउटा वडाबाट अर्कोमा जान तीन दिन लाग्ने अवस्थासमेत छ। कैलालीका १३ वटा पालिकाहरूले कोभिड-१९ सँग जुध्न गरेको प्रयत्न यस्तो छः

१) चुरे गाउँपालिका

चुरे गाउँपालिकाले ५० लाख रूपैयाँको विशेष कोष स्थापना गरेर कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणको लागि काम गरिरहेको छ। गाउँपालिकाको क्वारेन्टाइनमा रहेका सातजनाको २८ चैतमा र्‍यापिड किट टेष्ट गरिएको छ। जसमा उनीहरू सबैको नतिजा नेगेटिभ आएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफ्नो निर्वाचन क्षेत्रमा पीपीई सेट, औषधिजन्य अन्य सामग्रीसमेत वितरण गरेका छन्। उनले चुरे गाउँपालिकालाई पनि १० सेट पीपीई वितरण गरेको गाउँपालिका अध्यक्ष धनबहादुर बुढा मगरले जानकारी दिए।

राहत वितरणका लागि तथ्यांक संकलन गर्ने काम भइरहेको भन्दै अध्यक्ष मगरले खान नै नपाएका ८० परिवारलाई राहत वितरण गरिएको बताए। गाउँघरमा लकडाउनको सामान्य पालना भइरहेको भन्दै गहुँ काट्ने समय भएकाले निकै कडाइ गर्न नसकिएको बताए।

यस्तो छ गाउँपालिकाको अवस्थाः
क्वारेन्टाइन संख्याः १० बेड
क्वारेन्टाइनमा बसेकाः सातजना  
भारतबाट आएकाः २७२ जना  
स्वास्थ्य संस्थाः सातवटा  
एम्बुलेन्सः एक थान
पीपीई सेटः २५ सेट

२) जोशीपुर गाउँपालिका

जोशीपुर गाउँपालिका अहिलेसम्म स्पष्ट बजेट विनियोजन नगरिकनै खर्च गरिरहेको छ। गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले स्पष्ट कोष स्थापना नगरे पनि आवश्यक खर्च भइरहेको बताए।

“सरकारले कोष स्थापना गरेर काम गर्नुहोस् त भनेको छ। तर, हामीले अहिलेसम्म विशेष कोष स्थापना गरेका छैनौं। खर्च भने विपद् व्यवस्थापन कोषमार्फत् नै भइरहेको छ”, अध्यक्ष चौधरीले भने।

राहत वितरणको लागि तथ्यांक संकलनको काम भइरहेको भन्दै पर्याप्त स्रोतसाधन नहुँदा समस्या भइरहेको उनले बताए।

लकडाउनपछि भारतबाट आएकाहरूको र्‍यापिड किट परीक्षण गरिरहेको भन्दै अहिलेसम्म परीक्षण गरिएका ३६ जनाको रिपोर्ट नेगेटिभ आएको बताए।

यस्तो छ गाउँपालिकाको अवस्थाः
क्वारेन्टाइन संख्याः ३६ बेड
क्वारेन्टाइनमा बसेकाः ३६ जना  
स्वास्थ्य संस्थाः तीनवटा  
एम्बुलेन्सः एक थान
पीपीई सेटः २५ सेट

३) कैलारी गाउँपालिका

४९ हजार जनसंख्या रहेको कैलारी गाउँपालिकाले पाँच लाख रूपैयाँको विशेष कोष स्थापना गरेको छ। तत्काललाई सबैभन्दा कम बजेट विनियोजन गरेको गाउँपालिकाले हरेक वडामा विपद् प्रतिकारी कार्यदल, सीमा क्षेत्रमा टास्क फोर्सलगायतका समिति गठन गरेर काम गरिरहेको अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए।

७५ क्विन्टल चामल किनेर १५६ परिवारलाई ८ दिनका लागि पुग्ने गरी राहत वितरण गरिएको र थप वितरणको तयारी भइरहेको अध्यक्ष चौधरीले बताए। आफ्नो गाउँपालिकामा स्वास्थ्य जाँच गर्ने उपकरण नहुँदा बिरामीलाई नजिकै रहेको धनगढी पठाउने गरेको उनले बताए।

यसअघि क्वारेन्टाइनमा बसेका ११ जना घर फर्किसकेका छन्। उक्त क्वारेन्टाइनमा थप सातजना आएका छन्। घर फर्किएकाहरूलाई थप सात दिन सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ।

यस्तो छ गाउँपालिकाको अवस्थाः
क्वारेन्टाइन संख्याः १२ बेड
क्वारेन्टाइनमा बसेकाः सातजना  
भारतबाट आएकाः १५०जना
स्वास्थ्य संस्थाः सातवटा  
एम्बुलेन्सः ६ वटा
पीपीई सेटः २० सेट

४) मोहन्याल गाउँपालिका

२३ हजार जनसंख्या रहेको मोहन्याल गाउँपालिका भौगोलिक दृष्टिकोणले एकदमै विकट छ। तराईको जिल्ला भए पनि मोहन्याल गाउँपालिकाको एक वडाबाट अर्को वडामा जान पनि तीन दिन लाग्छ। कैलालीको पहाडी क्षेत्रमा अवस्थित भएकाले गाउँ-गाउँमा सडक सञ्जाल पुग्न सकेको छैन जसले गर्दा राहत वितरणको कामदेखि औषधि तथा स्वास्थ्य सामग्री एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउन निकै समस्या भइरहेको प्रमुख प्रशासकीय अधिकृत जयनन्द जैशीले बताए।

गाउँपालिकाले शुरूमै आवश्यक स्वास्थ्य सामग्री किनेर सम्बन्धित क्षेत्रमा पठाएको थियो। पीपीई सेट किनेर स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी लगायतलाई वितरण गरिएको तर, थर्मल गन, मेडिकल मास्क जस्ता सामान नपाइएका अधिकृत जैशीले बताए।

विपत् व्यवस्थापन कोषबाट १० लाख रूपैयाँ र जनप्रतिनिधिका लागि छुट्याइएको बजेट कटौती गरेर ५० लाखको विशेष कोषको स्थापना गरिएका अधिकृत जैशीले बताए। शुरूमा बाहिरबाट आउनेहरूले अटेरी गर्दा समस्या भए पनि अहिले सबैजना सचेत भइसकेको उनको भनाइ छ। आफ्नो क्षेत्रमा नयाँ मानिसहरूलाई प्रवेश नै निषेध गरेर स्थानीयहरूले समेत यो अभियानमा साथ दिइरहेको उनी बताउँछन्।

यो गाउँपालिकामा क्वारेन्टाइनमा बसेकामध्ये ८ जनाको र्‍यापिड किट परीक्षणबाट नेगेटिभ आएसँगै घर फर्किएका छन्। उनीहरूलाई घरमा बस्दा पनि ७ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ। त्यस्तै यो गाउँपालिकाका सातजना झापा र ६ जना विराटनगरमा रोकिएका छन्।

यस्तो छ गाउँपालिकाको अवस्थाः
क्वारेन्टाइन संख्याः ८७ बेड
क्वारेन्टाइनमा बसेकाः २४ जना  
भारतबाट आएकाः १०७ जना  
स्वास्थ्य संस्थाः तीनवटा  
एम्बुलेन्सः एक थान
पीपीई सेटः ३३ सेट

५) बर्दगोरिया गाउँपालिका

बर्दगोरिया गाउँपालिकाले गाउँघरमा कीटनाशक औषधि छर्किने योजना बनाएको छ। पूर्णरूपमा लकडाउनको पालना गराएको गाउँपालिकाले यो महामारीविरूद्धको अभियानका लागि १५ लाख रूपैयाँको कोष स्थापना गरेको छ। त्यस्तै प्रदेश सरकारबाट आउने तीन लाख रूपैयाँ र विभिन्न संघ संस्थाबाट प्राप्त भइरहेको सहयोग पनि अभियानमै खर्च भइरहेको छ।

राहत वितरणको लागि आवश्यक गृहकार्य भइरहेको गाउँपालिका अध्यक्ष बलिरा डगौरा थारूले जानकारी दिए। महामारीविरूद्ध लड्नको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको अभावमा पनि गाउँपालिकाले उपलब्ध स्रोतसाधनको उपयोग गरेर तयारी गरिरहेको अध्यक्ष थारूले बताए।

भारत तथा विदेशबाट धेरैको संख्यामा मानिसहरू आए पनि उनीहरू घरमै सेल्फ क्वारेन्टाइनमा बसेका छन्।

यस्तो छ गाउँपालिकाको अवस्थाः
क्वारेन्टाइन संख्याः १५ बेड
क्वारेन्टाइनमा बसेकाः १५ जना  
भारतबाट आएकाः ३६५ जना  
स्वास्थ्य संस्थाः दुईवटा  
एम्बुलेन्सः एक थान
पीपीई सेटः १३ सेट

६) जानकी गाउँपालिका

२५ लाख रूपैयाँको विशेष कोष स्थापना गरेर आवश्यक तयारी भइरहेको छ। अहिले अन्नबाली भित्र्याउने बेला भएकाले किसानहरूलाई सामाजिक दूरी कायम गर्दै काम गर्न भनिएको गाउँपालिका अध्यक्ष प्रदीपबहादुर चौधरीले जानकारी दिए।

“गहुँ भित्र्याउने समयमा किसानहरूलाई लकडाउन कडाइका साथ लागू गर्न सकिएको छैन। हामीले सामाजिक दूरी कायम गरेर काम गर्नुहोस् भनेका छौं। त्यहीअनुसार काम भइरहेको छ”, अध्यक्ष चौधरीले भने।

भर्खरै मात्र राहत वितरणको कार्यविधि पारित भएको भन्दै केही दिनबाट राहत वितरणको काम गरिने अध्यक्ष चौधरीको भनाइ छ। खाद्यान्नको अति नै आवश्यक परेको घर परिवारलाई वडाअध्यक्षमार्फत् वितरण गरिएको र बाँकीलाई केहीदिनमा वितरण गर्ने योजना गाउँपालिकाको छ।

यो महामारीविरूद्ध आवश्यक पर्ने औषधि, सुरक्षा सामग्रीको अभाव रहेको उनको भनाइ छ।

यस्तो छ गाउँपालिकाको अवस्थाः
क्वारेन्टाइन संख्याः १५ बेड
क्वारेन्टाइनमा बसेकाः १५ जना  
भारतबाट आएकाः यकिन तथ्यांक छैन   
स्वास्थ्य संस्थाः चारवटा  
एम्बुलेन्सः छैन। आवश्यक पर्‍यो भने छिमेकी पालिकाबाट माग्न सकिने।      
पीपीई सेटः २१ सेट

७) गौरीगंगा नगरपालिका

७५ हजार जनसंख्या रहेको गौरीगंगा नगरपालिकाले यो महामारी नियन्त्रण तथा रोकथामका लागि ११ लाख रूपैयाँको विशेष कोष स्थापना गरेको छ। प्रदेश सरकारले दिएको चार लाख र विभिन्न संघ संस्थाबाट पनि सहयोग प्रदान भइरहेको नगरप्रमुख भीमबहादुर देउवाले जानकारी दिए। नगरपालिकाले एक हजार ८४१ जनालाई राहत वितरण गरिसकेको छ। स्वास्थ्य सामग्रीको सहज उपलब्धता नहुँदा समस्या भइरहेको नगर प्रमुख देउवाले बताए।

वडास्तरदेखि नै महामारी रोकथामका लागि सञ्जाल तयार पारेर योजनाबद्ध ढंगले काम भइरहेको नगर प्रमुख देउवाले जनाए। भने, “हामीले सबैभन्दा तल्लो तह वडामा विभिन्न समिति गठन गरेका छौं। त्यस्तै नगरपालिकास्तरमा पनि समितिहरू बनेका छन्। महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी सबैलाई अहोरात्र खटाएर काममा लगाएका छौं।”

यस्तो छ नगरपालिकाको अवस्थाः
क्वारेन्टाइन संख्याः ४० बेड
क्वारेन्टाइनमा बसेकाः ३० जना  
भारतबाट आएकाः ६५० जना
आइसोलेसन वार्डः आठ बेड
स्वास्थ्य संस्थाः पाँचवटा  
एम्बुलेन्सः तीनवटा  
पीपीई सेटः ४० सेट

८) गोदावरी नगरपालिका

एक करोडको विशेष कोष स्थापना गरेको गोदावरी नगरपालिकाले एक वडाबाट अर्को वडामा पनि जान रोक लगाएको छ। बजार क्षेत्रमा अत्यावश्यक औषधि लिन आएका बाहेकलाई एक घण्टा उभ्याएर राख्ने गरिएको नगर प्रमुख हरिसिंह साउदले जानकारी दिए। महामारीविरूद्ध लड्नका लागि आवश्यक प्राविधिक सामग्रीबिना नै आफूहरू खटिइरहेको नगर प्रमुख साउदले बताए।

मालाखेती अस्पताल, निजी क्षेत्रको पद्‍मा अस्पताल तथा अन्य अस्पताल, मेडिकल, स्वास्थ्य संस्थाहरूलाई समेत आवश्यक पर्ने सामग्री उपलब्ध गराएर तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गोदावरी नगरपालिकालाई समेत २० सेट पीपीई उपलब्ध गराएका छन्। त्यस्तै प्रदेश सरकारले समेत २० सेट पीपीई दिएको छ। बिदामा रहेका कर्मचारीले पनि आफ्नो गाउँ घरमा हुने गरेका गतिविधिबारे जानकारी गराइरहेको भन्दै सबैको समन्वयकारी भूमिकामार्फत् नै काम भइरहेको उनले बताए।

यस्तो छ नगरपालिकाको अवस्थाः
क्वारेन्टाइन संख्याः १६० बेड
क्वारेन्टाइनमा बसेकाः ३५ जना  
भारतबाट आएकाः ५७१जना
स्वास्थ्य संस्थाः आठवटा  
एम्बुलेन्सः दुईवटा        
पीपीई सेटः ७० सेट

९) भजनी नगरपालिका

३० लाख रूपैयाँको विशेष कोष स्थापना गरेको नगरपालिकाले राहत वितरण गर्नका लागि २०६१ परिवारको लगत संकलन गरेको छ। उनीहरूलाई राहत दिने प्रक्रिया थालिएको नगर प्रमुख शेरबहादुर चौधरीले जानकारी दिए।

क्वारेन्टाइनमा बसेका ५९ जनाको र्‍यापिड किट टेष्ट गरिएको छ। उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको नगर प्रमुख चौधरीले बताए। गाउँघरतिर लकडाउनको पूर्ण पालना गराउन नसकिएको भन्दै जथाभाबी हिँड्ने सवारीमाथि भने कडाइ गरिएको बताए।

यस्तो छ नगरपालिकाको अवस्थाः
क्वारेन्टाइन संख्याः ५६ बेड
आइसोलेसन बेडः चार बेड
क्वारेन्टाइनमा बसेकाः २२ जना  
स्वास्थ्य संस्थाः पाँचवटा  
एम्बुलेन्सः दुईवटा        
पीपीई सेटः १० सेट

१०) लम्कीचुहा नगरपालिका

लम्कीचुहा नगरपालिकामा आवश्यकताअनुसार बजेट खर्च गर्दै निर्णयसहित काम भइरहेको छ। नगरपालिकाले घर घरमै डाक्टरसहितको सेवा दिइरहेको छ। कोही बिरामी परे एकजना एमबीबीएस डाक्टरसहितको टोलीले जाँच गर्ने तथा औषधिको व्यवस्था गर्ने काम भइरहेको नगर प्रमुख महादेव बजगाईले जानकारी दिए।

कोरोना भाइरस संक्रमणको शंकास्पद लक्षण देखिएको खण्डमा आवश्यक उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाउने गरी तयारी गरिएको उनको भनाइ छ।

राहत वितरणको काम पनि भइरहेको भन्दै त्यसका लागि आवश्यक पर्ने बजेटको पनि व्यवस्था गरिएको बताए। प्रायःले गहुँ काटिसकेकोले अब लकडाउन पालनाका लागि थप कडाइ गरिने उनले बताए। “गहुँ काट्न तथा चुट्नका लागि केहीदिन लकडाउनलाई खुकुलो पारेका थियौं। अब पूर्ण पालना गराउँछौं”, प्रमुख बजगाइले भने।

क्वारेन्टाइनमा बसेका सबैजसो घर गइसकेको भन्दै उनीहरूलाई एक साता थप सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको बताए।

यस्तो छ नगरपालिकाको अवस्थाः
क्वारेन्टाइन संख्याः ६०० बेड
क्वारेन्टाइनमा बसेकाः १७५ जना  
स्वास्थ्य संस्थाः पाँचवटा  
एम्बुलेन्सः एकवटा       

११) घोडाघोडी नगरपालिका

३० लाख रूपैयाँको विशेष कोष स्थापना गरेर नगरपालिकाले महामारी रोकथाम तथा नियन्त्रणको काम गरिरहेको छ। क्वारेन्टाइनमा बसेका सबैको र्‍यापिड किट टेष्ट गरिएको छ। उनीहरूमध्ये तीनजना घर गएर एक हप्ताका लागि सेल्फ क्वारेन्टाइनमा बसेका छन्।

भारतबाट आएका १०० जनाको र्‍यापिड किट टेष्ट गरिएको छ। उनीहरू सबैको नतिजा नेगेटिभ आएको नगर प्रमुख ममताप्रसाद चौधरीले जानकारी दिए। पहिलो चरणमा ७५० परिवारलाई राहत वितरण गरिएको छ। त्यस्तै अर्को चरणका लागि तथ्यांक संकलनको काम भइरहेको भन्दै नगर प्रमुख चौधरीले भने, “दुई हजार भन्दालाई राहत वितरण गर्नुपर्ने देखिएको छ। परिवारका सदस्य संख्या हेरेर २५ किलो चामल, दाल, नुन, साबुनलगायतका सामान दिइरहेका छौं।”

नगरका सबै स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधिहरू पर्याप्त रहेको भन्दै थप आवश्यक परेको खण्डमा बाहिर ल्याउन तयारी अवस्थामा रहेको बताए।

यस्तो छ नगरपालिकाको अवस्थाः
क्वारेन्टाइन संख्याः ३५ बेड
क्वारेन्टाइनमा बसेकाः १६ जना  
स्वास्थ्य संस्थाः सातवटा  
एम्बुलेन्सः दुईवटा        
पीपीई सेटः ७० सेट

१२) टीकापुर नगरपालिका

२० लाख रूपैयाँको विशेष कोष स्थापना गरेको नगरपालिकाले अहिले बिहान र बेलुका गरी दुई समय खाद्यान्न, तरकारी लगायत अत्यावश्यक पसल खोल्न दिएको छ।

लकडाउनको पूर्ण पालना गराउँदै पसल खुलेको समयमा पनि सामाजिक दूरी कायम गरेर मात्र किनबेच गर्न दिइएको नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए।

अत्यावश्यक स्वास्थ्य सामग्रीहरूको व्यवस्थापनसँगै र्‍यापिड किट टेष्ट थालिएकाले जोखिम बढ्ने डर कम हुँदै गएको उनले बताए। अहिलेसम्म विभिन्न संस्थाबाट साढे चार लाख रूपैयाँ आर्थिक सहयोग भइसकेको छ। नगरभित्रका सबै सुरक्षा निकाय, स्वास्थ्यकर्मीहरू, जनप्रतिनिधिहरू हाइअलर्टमा रहेर काम गरिरहेको भन्दै उनीहरूलाई आवश्यक पर्ने सुरक्षा सामग्री प्रदान गर्न नसकिएको बताए।

यस्तो छ नगरपालिकाको अवस्थाः
क्वारेन्टाइन संख्याः १०० बेड
आइसोलेसन वार्डः १५ बेड
क्वारेन्टाइनमा बसेकाः ३७ जना  (२३ जना र्‍यापिड किट टेष्टपछि घर फर्किए)
स्वास्थ्य संस्थाः पाँचवटा
पीपीई सेटः २० सेट

१३) धनगढी उपमहानगरपालिका

विदेशबाट आएका एकजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा कडाइ गरेको छ। स्वास्थ्य परीक्षणदेखि लिएर लकडाउनको कडाइका साथ पालना गरिरहेको छ।

८ चैतमा युएईबाट आएका एकजनामा कोरोना संक्रमण देखिएको थियो। त्यसपछि उनकी भाउजूमा पनि कोरोना संक्रमण देखियो। यो खतरालाई ध्यानमा राखेर अरूहरूको पनि अहिले र्‍यापिड किट टेष्ट भइरहेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जानकारी दिए।

कामको लागि भारत जान खोजेका डोटी, अछाम, बाजुरालगायत जिल्लाबाट आएका ४२ जना उपमहानगरको क्वारेन्टाइनमा बसेका छन्। लकडाउनका कारण भारत जान नपाएका उनीहरूलाई उपमहानगरले क्वारेन्टाइनमा राखेको थियो।

प्रत्येक वडाबाट र्‍यापिड किट परीक्षणको काम भइरहेको उपमहानगरका जनस्वास्थ्य शाखा प्रमुख लक्ष्मी उपाध्ययले जानकारी दिए।

यस्तो छ नगरपालिकाको अवस्थाः
क्वारेन्टाइन संख्याः १५१ बेड
क्वारेन्टाइनमा बसेकाः ४२ जना   
भारतबाट आएकाः ६४१ जना
स्वास्थ्य संस्थाः १० वटा
स्वास्थ्य कर्मचारीः दरबन्दीअनुसार पूरा
एम्बुलेन्सः तीनवटा

" /> काठमाडौं। स्थानीयस्तरमै कोरोना भाइरस संक्रमण फैलिएको पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला सर्वाधिक जोखिममा परेको छ। स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार मिलेर कैलालीमा अहिले र्‍यापिड डायग्नोस्टिक टेष्ट गरिरहेका छन्। जसमा अधिकाशंको नतिजा नेगेटिभ आइरहेको छ। संघीय सरकार र प्रदेश सरकार समेतको विशेष चासो भए पनि स्थानीय सरकारहरू भने सीमित स्रोतसाधनका साथ सक्दो कोभिड–१९ सँग जुधिरहेका छन्।

"> यसरी कोभिड–१९ सँग जुधिरहेछ उच्च जोखिमको जिल्ला कैलाली: Dekhapadhi
यसरी कोभिड–१९ सँग जुधिरहेछ उच्च जोखिमको जिल्ला कैलाली <p style="text-align:justify">काठमाडौं। स्थानीयस्तरमै कोरोना भाइरस संक्रमण फैलिएको पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला सर्वाधिक जोखिममा परेको छ। स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार मिलेर कैलालीमा अहिले र्&zwj;यापिड डायग्नोस्टिक टेष्ट गरिरहेका छन्। जसमा अधिकाशंको नतिजा नेगेटिभ आइरहेको छ। संघीय सरकार र प्रदेश सरकार समेतको विशेष चासो भए पनि स्थानीय सरकारहरू भने सीमित स्रोतसाधनका साथ सक्दो कोभिड&ndash;१९ सँग जुधिरहेका छन्।</p> <p style="text-align:justify">सीमित स्रोतसाधनका बाबजुद सडक पूर्वाधारको कमी पनि चुनौती बनिरहेको छ। तराईको जिल्ला भए पनि आवश्यक भौतिक पूर्वाधार नहुँदा कतिपय पालिकामा एउटा वडाबाट अर्कोमा जान तीन दिन लाग्ने अवस्थासमेत छ। कैलालीका १३ वटा पालिकाहरूले कोभिड-१९ सँग जुध्न गरेको प्रयत्न यस्तो छः</p> <p style="text-align:justify"><strong>१) चुरे गाउँपालिका</strong></p> <p style="text-align:justify">चुरे गाउँपालिकाले ५० लाख रूपैयाँको विशेष कोष स्थापना गरेर कोभिड&ndash;१९ महामारीको रोकथाम तथा नियन्त्रणको लागि काम गरिरहेको छ। गाउँपालिकाको क्वारेन्टाइनमा रहेका सातजनाको २८ चैतमा र्&zwj;यापिड किट टेष्ट गरिएको छ। जसमा उनीहरू सबैको नतिजा नेगेटिभ आएको छ।</p> <p style="text-align:justify">उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफ्नो निर्वाचन क्षेत्रमा पीपीई सेट, औषधिजन्य अन्य सामग्रीसमेत वितरण गरेका छन्। उनले चुरे गाउँपालिकालाई पनि १० सेट पीपीई वितरण गरेको गाउँपालिका अध्यक्ष धनबहादुर बुढा मगरले जानकारी दिए।</p> <p style="text-align:justify">राहत वितरणका लागि तथ्यांक संकलन गर्ने काम भइरहेको भन्दै अध्यक्ष मगरले खान नै नपाएका ८० परिवारलाई राहत वितरण गरिएको बताए। गाउँघरमा लकडाउनको सामान्य पालना भइरहेको भन्दै गहुँ काट्ने समय भएकाले निकै कडाइ गर्न नसकिएको बताए।</p> <p style="text-align:center"><img alt="" height="608" src="https://www.dekhapadhi.com/storage/photos/shares/COVID-19/0kailali/chure gaupalika.jpg" width="1200" /></p> <p style="text-align:justify"><em>यस्तो छ गाउँपालिकाको अवस्थाः</em><br /> क्वारेन्टाइन संख्याः १० बेड<br /> क्वारेन्टाइनमा बसेकाः सातजना &nbsp;<br /> भारतबाट आएकाः २७२ जना &nbsp;<br /> स्वास्थ्य संस्थाः सातवटा &nbsp;<br /> एम्बुलेन्सः एक थान<br /> पीपीई सेटः २५ सेट</p> <p style="text-align:justify"><strong>२) जोशीपुर गाउँपालिका</strong></p> <p style="text-align:justify">जोशीपुर गाउँपालिका अहिलेसम्म स्पष्ट बजेट विनियोजन नगरिकनै खर्च गरिरहेको छ। गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले स्पष्ट कोष स्थापना नगरे पनि आवश्यक खर्च भइरहेको बताए।</p> <p style="text-align:justify">&ldquo;सरकारले कोष स्थापना गरेर काम गर्नुहोस् त भनेको छ। तर, हामीले अहिलेसम्म विशेष कोष स्थापना गरेका छैनौं। खर्च भने विपद् व्यवस्थापन कोषमार्फत् नै भइरहेको छ&rdquo;, अध्यक्ष चौधरीले भने।</p> <p style="text-align:justify">राहत वितरणको लागि तथ्यांक संकलनको काम भइरहेको भन्दै पर्याप्त स्रोतसाधन नहुँदा समस्या भइरहेको उनले बताए।</p> <p style="text-align:justify">लकडाउनपछि भारतबाट आएकाहरूको र्&zwj;यापिड किट परीक्षण गरिरहेको भन्दै अहिलेसम्म परीक्षण गरिएका ३६ जनाको रिपोर्ट नेगेटिभ आएको बताए।</p> <p style="text-align:justify"><em>यस्तो छ गाउँपालिकाको अवस्थाः</em><br /> क्वारेन्टाइन संख्याः ३६ बेड<br /> क्वारेन्टाइनमा बसेकाः ३६ जना &nbsp;<br /> स्वास्थ्य संस्थाः तीनवटा &nbsp;<br /> एम्बुलेन्सः एक थान<br /> पीपीई सेटः २५ सेट</p> <p style="text-align:justify"><strong>३) कैलारी गाउँपालिका</strong></p> <p style="text-align:justify">४९ हजार जनसंख्या रहेको कैलारी गाउँपालिकाले पाँच लाख रूपैयाँको विशेष कोष स्थापना गरेको छ। तत्काललाई सबैभन्दा कम बजेट विनियोजन गरेको गाउँपालिकाले हरेक वडामा विपद् प्रतिकारी कार्यदल, सीमा क्षेत्रमा टास्क फोर्सलगायतका समिति गठन गरेर काम गरिरहेको अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए।</p> <p style="text-align:justify">७५ क्विन्टल चामल किनेर १५६ परिवारलाई ८ दिनका लागि पुग्ने गरी राहत वितरण गरिएको र थप वितरणको तयारी भइरहेको अध्यक्ष चौधरीले बताए। आफ्नो गाउँपालिकामा स्वास्थ्य जाँच गर्ने उपकरण नहुँदा बिरामीलाई नजिकै रहेको धनगढी पठाउने गरेको उनले बताए।</p> <p style="text-align:justify">यसअघि क्वारेन्टाइनमा बसेका ११ जना घर फर्किसकेका छन्। उक्त क्वारेन्टाइनमा थप सातजना आएका छन्। घर फर्किएकाहरूलाई थप सात दिन सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ।</p> <p style="text-align:justify"><em>यस्तो छ गाउँपालिकाको अवस्थाः</em><br /> क्वारेन्टाइन संख्याः १२ बेड<br /> क्वारेन्टाइनमा बसेकाः सातजना &nbsp;<br /> भारतबाट आएकाः १५०जना<br /> स्वास्थ्य संस्थाः सातवटा &nbsp;<br /> एम्बुलेन्सः ६ वटा<br /> पीपीई सेटः २० सेट</p> <p style="text-align:justify"><strong>४) मोहन्याल गाउँपालिका</strong></p> <p style="text-align:justify">२३ हजार जनसंख्या रहेको मोहन्याल गाउँपालिका भौगोलिक दृष्टिकोणले एकदमै विकट छ। तराईको जिल्ला भए पनि मोहन्याल गाउँपालिकाको एक वडाबाट अर्को वडामा जान पनि तीन दिन लाग्छ। कैलालीको पहाडी क्षेत्रमा अवस्थित भएकाले गाउँ-गाउँमा सडक सञ्जाल पुग्न सकेको छैन जसले गर्दा राहत वितरणको कामदेखि औषधि तथा स्वास्थ्य सामग्री एक ठाउँबाट अर्को ठाउँमा पुर्&zwj;याउन निकै समस्या भइरहेको प्रमुख प्रशासकीय अधिकृत जयनन्द जैशीले बताए।</p> <p style="text-align:justify">गाउँपालिकाले शुरूमै आवश्यक स्वास्थ्य सामग्री किनेर सम्बन्धित क्षेत्रमा पठाएको थियो। पीपीई सेट किनेर स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी लगायतलाई वितरण गरिएको तर, थर्मल गन, मेडिकल मास्क जस्ता सामान नपाइएका अधिकृत जैशीले बताए।</p> <p style="text-align:justify">विपत् व्यवस्थापन कोषबाट १० लाख रूपैयाँ र जनप्रतिनिधिका लागि छुट्याइएको बजेट कटौती गरेर ५० लाखको विशेष कोषको स्थापना गरिएका अधिकृत जैशीले बताए। शुरूमा बाहिरबाट आउनेहरूले अटेरी गर्दा समस्या भए पनि अहिले सबैजना सचेत भइसकेको उनको भनाइ छ। आफ्नो क्षेत्रमा नयाँ मानिसहरूलाई प्रवेश नै निषेध गरेर स्थानीयहरूले समेत यो अभियानमा साथ दिइरहेको उनी बताउँछन्।</p> <p style="text-align:justify">यो गाउँपालिकामा क्वारेन्टाइनमा बसेकामध्ये ८ जनाको र्&zwj;यापिड किट परीक्षणबाट नेगेटिभ आएसँगै घर फर्किएका छन्। उनीहरूलाई घरमा बस्दा पनि ७ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ। त्यस्तै यो गाउँपालिकाका सातजना झापा र ६ जना विराटनगरमा रोकिएका छन्।</p> <p style="text-align:justify"><em>यस्तो छ गाउँपालिकाको अवस्थाः</em><br /> क्वारेन्टाइन संख्याः ८७ बेड<br /> क्वारेन्टाइनमा बसेकाः २४ जना &nbsp;<br /> भारतबाट आएकाः १०७ जना &nbsp;<br /> स्वास्थ्य संस्थाः तीनवटा &nbsp;<br /> एम्बुलेन्सः एक थान<br /> पीपीई सेटः ३३ सेट</p> <p style="text-align:justify"><strong>५) बर्दगोरिया गाउँपालिका</strong></p> <p style="text-align:justify">बर्दगोरिया गाउँपालिकाले गाउँघरमा कीटनाशक औषधि छर्किने योजना बनाएको छ। पूर्णरूपमा लकडाउनको पालना गराएको गाउँपालिकाले यो महामारीविरूद्धको अभियानका लागि १५ लाख रूपैयाँको कोष स्थापना गरेको छ। त्यस्तै प्रदेश सरकारबाट आउने तीन लाख रूपैयाँ र विभिन्न संघ संस्थाबाट प्राप्त भइरहेको सहयोग पनि अभियानमै खर्च भइरहेको छ।</p> <p style="text-align:justify">राहत वितरणको लागि आवश्यक गृहकार्य भइरहेको गाउँपालिका अध्यक्ष बलिरा डगौरा थारूले जानकारी दिए। महामारीविरूद्ध लड्नको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको अभावमा पनि गाउँपालिकाले उपलब्ध स्रोतसाधनको उपयोग गरेर तयारी गरिरहेको अध्यक्ष थारूले बताए।</p> <p style="text-align:justify">भारत तथा विदेशबाट धेरैको संख्यामा मानिसहरू आए पनि उनीहरू घरमै सेल्फ क्वारेन्टाइनमा बसेका छन्।</p> <p style="text-align:justify"><em>यस्तो छ गाउँपालिकाको अवस्थाः</em><br /> क्वारेन्टाइन संख्याः १५ बेड<br /> क्वारेन्टाइनमा बसेकाः १५ जना &nbsp;<br /> भारतबाट आएकाः ३६५ जना &nbsp;<br /> स्वास्थ्य संस्थाः दुईवटा &nbsp;<br /> एम्बुलेन्सः एक थान<br /> पीपीई सेटः १३ सेट</p> <p style="text-align:justify"><strong>६) जानकी गाउँपालिका</strong></p> <p style="text-align:justify">२५ लाख रूपैयाँको विशेष कोष स्थापना गरेर आवश्यक तयारी भइरहेको छ। अहिले अन्नबाली भित्र्याउने बेला भएकाले किसानहरूलाई सामाजिक दूरी कायम गर्दै काम गर्न भनिएको गाउँपालिका अध्यक्ष प्रदीपबहादुर चौधरीले जानकारी दिए।</p> <p style="text-align:justify">&ldquo;गहुँ भित्र्याउने समयमा किसानहरूलाई लकडाउन कडाइका साथ लागू गर्न सकिएको छैन। हामीले सामाजिक दूरी कायम गरेर काम गर्नुहोस् भनेका छौं। त्यहीअनुसार काम भइरहेको छ&rdquo;, अध्यक्ष चौधरीले भने।</p> <p style="text-align:justify">भर्खरै मात्र राहत वितरणको कार्यविधि पारित भएको भन्दै केही दिनबाट राहत वितरणको काम गरिने अध्यक्ष चौधरीको भनाइ छ। खाद्यान्नको अति नै आवश्यक परेको घर परिवारलाई वडाअध्यक्षमार्फत् वितरण गरिएको र बाँकीलाई केहीदिनमा वितरण गर्ने योजना गाउँपालिकाको छ।</p> <p style="text-align:justify">यो महामारीविरूद्ध आवश्यक पर्ने औषधि, सुरक्षा सामग्रीको अभाव रहेको उनको भनाइ छ।</p> <p style="text-align:justify"><em>यस्तो छ गाउँपालिकाको अवस्थाः</em><br /> क्वारेन्टाइन संख्याः १५ बेड<br /> क्वारेन्टाइनमा बसेकाः १५ जना &nbsp;<br /> भारतबाट आएकाः यकिन तथ्यांक छैन&nbsp; &nbsp;<br /> स्वास्थ्य संस्थाः चारवटा &nbsp;<br /> एम्बुलेन्सः छैन। आवश्यक पर्&zwj;यो भने छिमेकी पालिकाबाट माग्न सकिने।&nbsp;&nbsp;&nbsp;&nbsp; &nbsp;<br /> पीपीई सेटः २१ सेट</p> <p style="text-align:justify"><strong>७) गौरीगंगा नगरपालिका</strong></p> <p style="text-align:center"><img alt="" height="890" src="https://www.dekhapadhi.com/storage/photos/shares/COVID-19/0kailali/gauriganga nagarpalika 1.jpg" width="1200" /></p> <p style="text-align:justify">७५ हजार जनसंख्या रहेको गौरीगंगा नगरपालिकाले यो महामारी नियन्त्रण तथा रोकथामका लागि ११ लाख रूपैयाँको विशेष कोष स्थापना गरेको छ। प्रदेश सरकारले दिएको चार लाख र विभिन्न संघ संस्थाबाट पनि सहयोग प्रदान भइरहेको नगरप्रमुख भीमबहादुर देउवाले जानकारी दिए। नगरपालिकाले एक हजार ८४१ जनालाई राहत वितरण गरिसकेको छ। स्वास्थ्य सामग्रीको सहज उपलब्धता नहुँदा समस्या भइरहेको नगर प्रमुख देउवाले बताए।</p> <p style="text-align:justify">वडास्तरदेखि नै महामारी रोकथामका लागि सञ्जाल तयार पारेर योजनाबद्ध ढंगले काम भइरहेको नगर प्रमुख देउवाले जनाए। भने, &ldquo;हामीले सबैभन्दा तल्लो तह वडामा विभिन्न समिति गठन गरेका छौं। त्यस्तै नगरपालिकास्तरमा पनि समितिहरू बनेका छन्। महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी सबैलाई अहोरात्र खटाएर काममा लगाएका छौं।&rdquo;</p> <p style="text-align:justify"><em>यस्तो छ नगरपालिकाको अवस्थाः</em><br /> क्वारेन्टाइन संख्याः ४० बेड<br /> क्वारेन्टाइनमा बसेकाः ३० जना &nbsp;<br /> भारतबाट आएकाः ६५० जना<br /> आइसोलेसन वार्डः आठ बेड<br /> स्वास्थ्य संस्थाः पाँचवटा &nbsp;<br /> एम्बुलेन्सः तीनवटा &nbsp;<br /> पीपीई सेटः ४० सेट</p> <p style="text-align:justify"><strong>८) गोदावरी नगरपालिका</strong></p> <p style="text-align:justify">एक करोडको विशेष कोष स्थापना गरेको गोदावरी नगरपालिकाले एक वडाबाट अर्को वडामा पनि जान रोक लगाएको छ। बजार क्षेत्रमा अत्यावश्यक औषधि लिन आएका बाहेकलाई एक घण्टा उभ्याएर राख्ने गरिएको नगर प्रमुख हरिसिंह साउदले जानकारी दिए। महामारीविरूद्ध लड्नका लागि आवश्यक प्राविधिक सामग्रीबिना नै आफूहरू खटिइरहेको नगर प्रमुख साउदले बताए।</p> <p style="text-align:justify">मालाखेती अस्पताल, निजी क्षेत्रको पद्&zwj;मा अस्पताल तथा अन्य अस्पताल, मेडिकल, स्वास्थ्य संस्थाहरूलाई समेत आवश्यक पर्ने सामग्री उपलब्ध गराएर तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।</p> <p style="text-align:justify">उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गोदावरी नगरपालिकालाई समेत २० सेट पीपीई उपलब्ध गराएका छन्। त्यस्तै प्रदेश सरकारले समेत २० सेट पीपीई दिएको छ। बिदामा रहेका कर्मचारीले पनि आफ्नो गाउँ घरमा हुने गरेका गतिविधिबारे जानकारी गराइरहेको भन्दै सबैको समन्वयकारी भूमिकामार्फत् नै काम भइरहेको उनले बताए।</p> <p style="text-align:center"><img alt="" height="900" src="https://www.dekhapadhi.com/storage/photos/shares/COVID-19/0kailali/godabari nagar 1.jpg" width="1200" /></p> <p style="text-align:justify"><em>यस्तो छ नगरपालिकाको अवस्थाः</em><br /> क्वारेन्टाइन संख्याः १६० बेड<br /> क्वारेन्टाइनमा बसेकाः ३५ जना &nbsp;<br /> भारतबाट आएकाः ५७१जना<br /> स्वास्थ्य संस्थाः आठवटा &nbsp;<br /> एम्बुलेन्सः दुईवटा&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; &nbsp;<br /> पीपीई सेटः ७० सेट</p> <p style="text-align:justify"><strong>९) भजनी नगरपालिका</strong></p> <p style="text-align:justify">३० लाख रूपैयाँको विशेष कोष स्थापना गरेको नगरपालिकाले राहत वितरण गर्नका लागि २०६१ परिवारको लगत संकलन गरेको छ। उनीहरूलाई राहत दिने प्रक्रिया थालिएको नगर प्रमुख शेरबहादुर चौधरीले जानकारी दिए।</p> <p style="text-align:justify">क्वारेन्टाइनमा बसेका ५९ जनाको र्&zwj;यापिड किट टेष्ट गरिएको छ। उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको नगर प्रमुख चौधरीले बताए। गाउँघरतिर लकडाउनको पूर्ण पालना गराउन नसकिएको भन्दै जथाभाबी हिँड्ने सवारीमाथि भने कडाइ गरिएको बताए।</p> <p style="text-align:justify"><em>यस्तो छ नगरपालिकाको अवस्थाः</em><br /> क्वारेन्टाइन संख्याः ५६ बेड<br /> आइसोलेसन बेडः चार बेड<br /> क्वारेन्टाइनमा बसेकाः २२ जना &nbsp;<br /> स्वास्थ्य संस्थाः पाँचवटा &nbsp;<br /> एम्बुलेन्सः दुईवटा&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; &nbsp;<br /> पीपीई सेटः १० सेट</p> <p style="text-align:justify"><strong>१०) लम्कीचुहा नगरपालिका</strong></p> <p style="text-align:justify">लम्कीचुहा नगरपालिकामा आवश्यकताअनुसार बजेट खर्च गर्दै निर्णयसहित काम भइरहेको छ। नगरपालिकाले घर घरमै डाक्टरसहितको सेवा दिइरहेको छ। कोही बिरामी परे एकजना एमबीबीएस डाक्टरसहितको टोलीले जाँच गर्ने तथा औषधिको व्यवस्था गर्ने काम भइरहेको नगर प्रमुख महादेव बजगाईले जानकारी दिए।</p> <p style="text-align:justify">कोरोना भाइरस संक्रमणको शंकास्पद लक्षण देखिएको खण्डमा आवश्यक उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाउने गरी तयारी गरिएको उनको भनाइ छ।</p> <p style="text-align:justify">राहत वितरणको काम पनि भइरहेको भन्दै त्यसका लागि आवश्यक पर्ने बजेटको पनि व्यवस्था गरिएको बताए। प्रायःले गहुँ काटिसकेकोले अब लकडाउन पालनाका लागि थप कडाइ गरिने उनले बताए। &ldquo;गहुँ काट्न तथा चुट्नका लागि केहीदिन लकडाउनलाई खुकुलो पारेका थियौं। अब पूर्ण पालना गराउँछौं&rdquo;, प्रमुख बजगाइले भने।</p> <p style="text-align:justify">क्वारेन्टाइनमा बसेका सबैजसो घर गइसकेको भन्दै उनीहरूलाई एक साता थप सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको बताए।</p> <p style="text-align:justify"><em>यस्तो छ नगरपालिकाको अवस्थाः</em><br /> क्वारेन्टाइन संख्याः ६०० बेड<br /> क्वारेन्टाइनमा बसेकाः १७५ जना &nbsp;<br /> स्वास्थ्य संस्थाः पाँचवटा &nbsp;<br /> एम्बुलेन्सः एकवटा&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;</p> <p style="text-align:justify"><strong>११) घोडाघोडी नगरपालिका</strong></p> <p style="text-align:justify">३० लाख रूपैयाँको विशेष कोष स्थापना गरेर नगरपालिकाले महामारी रोकथाम तथा नियन्त्रणको काम गरिरहेको छ। क्वारेन्टाइनमा बसेका सबैको र्&zwj;यापिड किट टेष्ट गरिएको छ। उनीहरूमध्ये तीनजना घर गएर एक हप्ताका लागि सेल्फ क्वारेन्टाइनमा बसेका छन्।</p> <p style="text-align:justify">भारतबाट आएका १०० जनाको र्&zwj;यापिड किट टेष्ट गरिएको छ। उनीहरू सबैको नतिजा नेगेटिभ आएको नगर प्रमुख ममताप्रसाद चौधरीले जानकारी दिए। पहिलो चरणमा ७५० परिवारलाई राहत वितरण गरिएको छ। त्यस्तै अर्को चरणका लागि तथ्यांक संकलनको काम भइरहेको भन्दै नगर प्रमुख चौधरीले भने, &ldquo;दुई हजार भन्दालाई राहत वितरण गर्नुपर्ने देखिएको छ। परिवारका सदस्य संख्या हेरेर २५ किलो चामल, दाल, नुन, साबुनलगायतका सामान दिइरहेका छौं।&rdquo;</p> <p style="text-align:justify">नगरका सबै स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधिहरू पर्याप्त रहेको भन्दै थप आवश्यक परेको खण्डमा बाहिर ल्याउन तयारी अवस्थामा रहेको बताए।</p> <p style="text-align:justify"><em>यस्तो छ नगरपालिकाको अवस्थाः</em><br /> क्वारेन्टाइन संख्याः ३५ बेड<br /> क्वारेन्टाइनमा बसेकाः १६ जना &nbsp;<br /> स्वास्थ्य संस्थाः सातवटा &nbsp;<br /> एम्बुलेन्सः दुईवटा&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; &nbsp;<br /> पीपीई सेटः ७० सेट</p> <p style="text-align:justify"><strong>१२) टीकापुर नगरपालिका</strong></p> <p style="text-align:justify">२० लाख रूपैयाँको विशेष कोष स्थापना गरेको नगरपालिकाले अहिले बिहान र बेलुका गरी दुई समय खाद्यान्न, तरकारी लगायत अत्यावश्यक पसल खोल्न दिएको छ।</p> <p style="text-align:justify">लकडाउनको पूर्ण पालना गराउँदै पसल खुलेको समयमा पनि सामाजिक दूरी कायम गरेर मात्र किनबेच गर्न दिइएको नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए।</p> <p style="text-align:justify">अत्यावश्यक स्वास्थ्य सामग्रीहरूको व्यवस्थापनसँगै र्&zwj;यापिड किट टेष्ट थालिएकाले जोखिम बढ्ने डर कम हुँदै गएको उनले बताए। अहिलेसम्म विभिन्न संस्थाबाट साढे चार लाख रूपैयाँ आर्थिक सहयोग भइसकेको छ। नगरभित्रका सबै सुरक्षा निकाय, स्वास्थ्यकर्मीहरू, जनप्रतिनिधिहरू हाइअलर्टमा रहेर काम गरिरहेको भन्दै उनीहरूलाई आवश्यक पर्ने सुरक्षा सामग्री प्रदान गर्न नसकिएको बताए।</p> <p style="text-align:justify"><em>यस्तो छ नगरपालिकाको अवस्थाः</em><br /> क्वारेन्टाइन संख्याः १०० बेड<br /> आइसोलेसन वार्डः १५ बेड<br /> क्वारेन्टाइनमा बसेकाः ३७ जना&nbsp; (२३ जना र्&zwj;यापिड किट टेष्टपछि घर फर्किए)<br /> स्वास्थ्य संस्थाः पाँचवटा<br /> पीपीई सेटः २० सेट</p> <p style="text-align:justify"><strong>१३) धनगढी उपमहानगरपालिका</strong></p> <p style="text-align:center"><img alt="" height="800" src="https://www.dekhapadhi.com/storage/photos/shares/COVID-19/0kailali/dhagadhi nagar.jpg" width="1200" /></p> <p style="text-align:justify">विदेशबाट आएका एकजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा कडाइ गरेको छ। स्वास्थ्य परीक्षणदेखि लिएर लकडाउनको कडाइका साथ पालना गरिरहेको छ।</p> <p style="text-align:justify">८ चैतमा युएईबाट आएका एकजनामा कोरोना संक्रमण देखिएको थियो। त्यसपछि उनकी भाउजूमा पनि कोरोना संक्रमण देखियो। यो खतरालाई ध्यानमा राखेर अरूहरूको पनि अहिले र्&zwj;यापिड किट टेष्ट भइरहेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जानकारी दिए।</p> <p style="text-align:justify">कामको लागि भारत जान खोजेका डोटी, अछाम, बाजुरालगायत जिल्लाबाट आएका ४२ जना उपमहानगरको क्वारेन्टाइनमा बसेका छन्। लकडाउनका कारण भारत जान नपाएका उनीहरूलाई उपमहानगरले क्वारेन्टाइनमा राखेको थियो।</p> <p style="text-align:justify">प्रत्येक वडाबाट र्&zwj;यापिड किट परीक्षणको काम भइरहेको उपमहानगरका जनस्वास्थ्य शाखा प्रमुख लक्ष्मी उपाध्ययले जानकारी दिए।</p> <p style="text-align:justify"><em>यस्तो छ नगरपालिकाको अवस्थाः</em><br /> क्वारेन्टाइन संख्याः १५१ बेड<br /> क्वारेन्टाइनमा बसेकाः ४२ जना&nbsp; &nbsp;<br /> भारतबाट आएकाः ६४१ जना<br /> स्वास्थ्य संस्थाः १० वटा<br /> स्वास्थ्य कर्मचारीः दरबन्दीअनुसार पूरा<br /> एम्बुलेन्सः तीनवटा</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्