काठमाडौं। कोरोना भाइरस संक्रमण पुष्टि भएका सनसिटी अर्पाटमेन्टमा बस्नेहरूको फ्ल्याटमा काम गर्ने सहयोगीको पनि परीक्षण गरिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपार्टमेन्टमा बस्ने बेलायतबाट फर्किएकाको फ्ल्याटमा काम गर्ने सहयोगीहरूको नमूना संकलन गरेर पीसीआर परीक्षणको काम भइरहेको जनाएको छ।

सनसिटीमा बस्ने दुईजनामा कोरोना भाइरस संक्रमण देखिएको थियो। तर, आरडीटी परीक्षणमा एकै घरमा तीनजनामा पोजिटिभ देखिएपनि पीसीआर परीक्षण गर्दा बुहारीमा नेगेभिट नतिजा आएको मन्त्रालयले जनाएको छ।

आमा र छोराको पुनः परीक्षण रिपोर्ट पोजिटिभ आएपनि बुहारीको पीसीआर विधिबाट गरिएको पुनः परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

अपार्टमेन्टमा बस्नेलाई कोरोना संक्रमण देखिएपछि आजै २९८ जनाको आरडीटी परीक्षण गरिएको थियो। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ।

" /> काठमाडौं। कोरोना भाइरस संक्रमण पुष्टि भएका सनसिटी अर्पाटमेन्टमा बस्नेहरूको फ्ल्याटमा काम गर्ने सहयोगीको पनि परीक्षण गरिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपार्टमेन्टमा बस्ने बेलायतबाट फर्किएकाको फ्ल्याटमा काम गर्ने सहयोगीहरूको नमूना संकलन गरेर पीसीआर परीक्षणको काम भइरहेको जनाएको छ।

सनसिटीमा बस्ने दुईजनामा कोरोना भाइरस संक्रमण देखिएको थियो। तर, आरडीटी परीक्षणमा एकै घरमा तीनजनामा पोजिटिभ देखिएपनि पीसीआर परीक्षण गर्दा बुहारीमा नेगेभिट नतिजा आएको मन्त्रालयले जनाएको छ।

आमा र छोराको पुनः परीक्षण रिपोर्ट पोजिटिभ आएपनि बुहारीको पीसीआर विधिबाट गरिएको पुनः परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

अपार्टमेन्टमा बस्नेलाई कोरोना संक्रमण देखिएपछि आजै २९८ जनाको आरडीटी परीक्षण गरिएको थियो। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ।

"> सनसिटीका संक्रमितकोमा काम गर्ने सहयोगीको पीसीआर परीक्षण हुँदै: Dekhapadhi
सनसिटीका संक्रमितकोमा काम गर्ने सहयोगीको पीसीआर परीक्षण हुँदै
काठमाडौं। कोरोना भाइरस संक्रमण पुष्टि भएका सनसिटी अर्पाटमेन्टमा बस्नेहरूको फ्ल्याटमा काम गर्ने सहयोगीको पनि परीक्षण गरिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपार्टमेन्टमा बस्ने बेलायतबाट फर्किएकाको फ्ल्याटमा काम गर्ने सहयोगीहरूको नमूना संकलन गरेर पीसीआर परीक्षणको काम भइरहेको जनाएको छ।

सनसिटीमा बस्ने दुईजनामा कोरोना भाइरस संक्रमण देखिएको थियो। तर, आरडीटी परीक्षणमा एकै घरमा तीनजनामा पोजिटिभ देखिएपनि पीसीआर परीक्षण गर्दा बुहारीमा नेगेभिट नतिजा आएको मन्त्रालयले जनाएको छ।

आमा र छोराको पुनः परीक्षण रिपोर्ट पोजिटिभ आएपनि बुहारीको पीसीआर विधिबाट गरिएको पुनः परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

अपार्टमेन्टमा बस्नेलाई कोरोना संक्रमण देखिएपछि आजै २९८ जनाको आरडीटी परीक्षण गरिएको थियो। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्