काठमाडौं। देशैभर आजसम्म १५ हजार ८०० जनामा कोरोना भाइरस संक्रमण भए/नभएको परीक्षण गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर र आरडीटी किट परीक्षणबाट परीक्षण भइरहेको जनाएको छ।
मन्त्रालयका अनुसार आजसम्म पीसीआर विधिबाट ६ हजार ८७१ र आरडीटी किट परीक्षणबाट ८ हजार ९२९ वटा नमूनाको परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा मात्रै दुवै विधिबाट २ हजार ८९४ नमूना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
र्‍यापीड डाइग्नोष्टिक टेस्ट किटबाट गर्ने परीक्षण प्रदेशका करीब सबै जिल्लामा शुरू भइसकेका छन्।
अब १४ जिल्लामा बाँकी रहेको र त्यहाँ पनि तयारी भइरहेको मन्त्रालयको भनाइ छ।
विभिन्न ठाउँबाट आरडीटीबाट गरिएको परीक्षणमा केही नमूना पोजिटिभ देखिएको भन्दै मन्त्रालयले उनीहरूको पीसीआर विधिबाट परीक्षण गरेर मात्रै निर्क्योल गरिने जनाएको छ।
आजसम्म देशैभर पाँच हजार ६१४ जना क्वारेन्टाइनमा रहेका छन्। आइसोलेसनमा रहेका बिरामीको संख्या ११७ रहेको छ।
प्रवक्ता देवकोटाले परीक्षणको दायरा बढाएकाले अहिले दैनिकजसो दुवै विधिबाट करीब तीन हजारको संख्यामा नमूना परीक्षणको काम भइरहेको बताए।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ पुगेको छ। यसमध्ये एकजना निको भएर घर फर्किसकेका छन्।
कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले ११ चैतदेखि लागू गरेको लकडाउन १५ वैशाखसम्म लम्बाइएको छ।
" /> काठमाडौं। देशैभर आजसम्म १५ हजार ८०० जनामा कोरोना भाइरस संक्रमण भए/नभएको परीक्षण गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर र आरडीटी किट परीक्षणबाट परीक्षण भइरहेको जनाएको छ।
मन्त्रालयका अनुसार आजसम्म पीसीआर विधिबाट ६ हजार ८७१ र आरडीटी किट परीक्षणबाट ८ हजार ९२९ वटा नमूनाको परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा मात्रै दुवै विधिबाट २ हजार ८९४ नमूना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
र्‍यापीड डाइग्नोष्टिक टेस्ट किटबाट गर्ने परीक्षण प्रदेशका करीब सबै जिल्लामा शुरू भइसकेका छन्।
अब १४ जिल्लामा बाँकी रहेको र त्यहाँ पनि तयारी भइरहेको मन्त्रालयको भनाइ छ।
विभिन्न ठाउँबाट आरडीटीबाट गरिएको परीक्षणमा केही नमूना पोजिटिभ देखिएको भन्दै मन्त्रालयले उनीहरूको पीसीआर विधिबाट परीक्षण गरेर मात्रै निर्क्योल गरिने जनाएको छ।
आजसम्म देशैभर पाँच हजार ६१४ जना क्वारेन्टाइनमा रहेका छन्। आइसोलेसनमा रहेका बिरामीको संख्या ११७ रहेको छ।
प्रवक्ता देवकोटाले परीक्षणको दायरा बढाएकाले अहिले दैनिकजसो दुवै विधिबाट करीब तीन हजारको संख्यामा नमूना परीक्षणको काम भइरहेको बताए।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ पुगेको छ। यसमध्ये एकजना निको भएर घर फर्किसकेका छन्।
कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले ११ चैतदेखि लागू गरेको लकडाउन १५ वैशाखसम्म लम्बाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्