काठमाडौं। नयाँ दिल्लीस्थित् नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई जुन स्थान बसिरहेको हो त्यहीँ रहन अपील गरेको छ।

भारतले ३ मेसम्म लकडाउन लम्ब्याएकाले भारतको केन्द्र र राज्य सरकार एवं स्थानीय प्रशासनबाट जारी भएका आदेश र सूचनालाई पूर्ण पालना गरी आफू रहेकै ठाउँमा बस्न भनेको हो।

दूतावासले नेपालमा पनि लकडाउन लम्बिएको, नेपाल–भारत सीमा आवतजावत बन्द गर्ने आदेशलाई निरन्तरता दिइएकाले नेपालतर्फ नजान पनि भनेको छ।

आपतकालीन समस्या परेमा दूतावासको आपतकालीन नम्बर ८९२९६०१९२५ मा सम्पर्क अनुरोध गरिएको छ।

साथै, अन्य विषयमा हरेक दिन (विदाको दिनमा समेत) बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चालू रहने नम्बरहरू ०११२३४७६२०० र २३२७३६१ सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ।

दूतावासले विश्वव्यापी महामारीको संवेदनशील समयमा कुनै पनि किसिमका अनावश्यक हल्ला र अफवाहबाट प्रभावित नहुन समेत अनुरोध गरेको छ।

" /> काठमाडौं। नयाँ दिल्लीस्थित् नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई जुन स्थान बसिरहेको हो त्यहीँ रहन अपील गरेको छ।

भारतले ३ मेसम्म लकडाउन लम्ब्याएकाले भारतको केन्द्र र राज्य सरकार एवं स्थानीय प्रशासनबाट जारी भएका आदेश र सूचनालाई पूर्ण पालना गरी आफू रहेकै ठाउँमा बस्न भनेको हो।

दूतावासले नेपालमा पनि लकडाउन लम्बिएको, नेपाल–भारत सीमा आवतजावत बन्द गर्ने आदेशलाई निरन्तरता दिइएकाले नेपालतर्फ नजान पनि भनेको छ।

आपतकालीन समस्या परेमा दूतावासको आपतकालीन नम्बर ८९२९६०१९२५ मा सम्पर्क अनुरोध गरिएको छ।

साथै, अन्य विषयमा हरेक दिन (विदाको दिनमा समेत) बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चालू रहने नम्बरहरू ०११२३४७६२०० र २३२७३६१ सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ।

दूतावासले विश्वव्यापी महामारीको संवेदनशील समयमा कुनै पनि किसिमका अनावश्यक हल्ला र अफवाहबाट प्रभावित नहुन समेत अनुरोध गरेको छ।

"> भारतमा रहेका नेपालीलाई दूतावासले भन्यो- ‘जहाँ छौँ, लकडाउनसम्म त्यहीँ रहौँ’: Dekhapadhi
भारतमा रहेका नेपालीलाई दूतावासले भन्यो- ‘जहाँ छौँ, लकडाउनसम्म त्यहीँ रहौँ’
काठमाडौं। नयाँ दिल्लीस्थित् नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई जुन स्थान बसिरहेको हो त्यहीँ रहन अपील गरेको छ।

भारतले ३ मेसम्म लकडाउन लम्ब्याएकाले भारतको केन्द्र र राज्य सरकार एवं स्थानीय प्रशासनबाट जारी भएका आदेश र सूचनालाई पूर्ण पालना गरी आफू रहेकै ठाउँमा बस्न भनेको हो।

दूतावासले नेपालमा पनि लकडाउन लम्बिएको, नेपाल–भारत सीमा आवतजावत बन्द गर्ने आदेशलाई निरन्तरता दिइएकाले नेपालतर्फ नजान पनि भनेको छ।

आपतकालीन समस्या परेमा दूतावासको आपतकालीन नम्बर ८९२९६०१९२५ मा सम्पर्क अनुरोध गरिएको छ।

साथै, अन्य विषयमा हरेक दिन (विदाको दिनमा समेत) बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चालू रहने नम्बरहरू ०११२३४७६२०० र २३२७३६१ सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ।

दूतावासले विश्वव्यापी महामारीको संवेदनशील समयमा कुनै पनि किसिमका अनावश्यक हल्ला र अफवाहबाट प्रभावित नहुन समेत अनुरोध गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्