काठमाडौं। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कुनै पनि व्यक्तिमा आरडीटी किट परीक्षणबाट पोजिटिभ नतिजा आउँदैमा आत्तिनुपर्ने र डराउनुपर्ने अवस्था नरहेको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा महाशाखाका निर्देशक डा. बाशुदेव पाण्डेले आरडीटी किट परीक्षणबाट पोजिटिभ देखिने बित्तिकै डराइ हाल्नुपर्ने अवस्था नहुने बताए।

“आरडीटी १४ दिनदेखि २१ दिनसम्म गर्ने हो। तर, केही समयपछि पनि गर्न सकिन्छ”, उनले भने, “यो क्रममा आरडीटी पोजिटिभ आयो भन्नुको मतलब उक्त व्यक्ति अहिले रोग सार्न सक्ने अवस्था छैन। रोगबाट लड्न सक्ने शक्ति बढेको हो भन्ने हो।”

उनका अनुसार परीक्षणका क्रममा ४० दिनपछि पनि आरडीटीमा पोजिटिभ आएको घटना पनि छ।

“यो भनेको ती व्यक्तिमा कुनै समयमा कोभिड–१९ को संक्रमण भएको हो। तर, उहाँ अहिले रोग सार्ने अवस्थामा हुनुहुन्न भन्ने बुझाउँछ”, उनले भने, “त्यसो भएकाले आरडीटी पोजिटिभ हुने बित्तिकै चिन्ता गरिहाल्नुपर्ने,आत्तिहाल्नुपर्ने अवस्था होइन। व्यक्तिगत दूरी कायम राखे पनि आरडीटी पोजिटिभ देखिएको बिरामीले तत्कालै रोग सार्छ भन्ने हिसाबले हेरिनुहुन्न। तर, हामीले त्यो व्यक्तिलाई पीसीआर टेस्ट गर्छौँ र कन्फर्म गर्छौँ।”

एकदेखि १४ दिनसम्म कोरोना भाइरसको संक्रमण हुन सक्ने समय भएकाले यो अवधिमा आरटीपीसीआर परीक्षण हुने गरेको उनी बताउँछन्। त्यसपछिको समयमा र्‍यापिड डाइग्नोष्टिक टेस्ट किट प्रयोग गर्ने उले बताए।  उनका अनुसार रोगसँग लड्न सक्ने क्षमता यो टेस्टले जाँच गर्छ।

महाशाखाका अनुसार कुनै पनि व्यक्तिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण भइ संक्रमण पुष्टि भइसकेपछि कन्टयाक्ट ट्रेसिङको काम अघि बढ्छ। “एक चिकित्सक इपिडिमोलोजिष्टको नेतृत्वमा ४÷५ जनाको टीम हुन्छ।  उक्त टीमले संक्रमित व्यक्तिको जानकारी लिन्छ। त्यसपछि टीम परिचालन गर्छ”, उनले भने, “बिरामी पत्ता लाग्ने बित्तिकै आइसोलेसन वार्डमा ल्याएर त्यहाँबाट विस्तृत जानकारी लग्ने गरिन्छ। त्यसपछि टीम परिचालन गरेर डब्लूएचओको मापदण्ड अनुसार ट्रेसिङको काम हुन्छ।”

महाशाखाका अनुसार संक्रमित व्यक्तिको सबैभन्दा नजिक रहने व्यक्तिको थ्रोट स्वाब संकलन गरेर पीसीआर गरिन्छ भने आसपास क्षेत्रमा रहेका र सम्भावित व्यक्तिहरूको र्‍यापिड डाइग्नोष्टिक टेस्ट किटबाट परीक्षण गरिन्छ। हरेक स्थानीय तहसम्म र्‍यापिड टीम तयार गरिएको जानकारी दिँदै महशाखा प्रमुख पाण्डेले कोही पनि नछुटुन् भनेर विस्तृत कन्टयाक्ट टे«सिङको काम भइरहेको बताए।

महाशाखाले केन्द्रमा १५ वटा टीम तयारी अवस्थामा राखेको छ। अझै दायरा बढाउन समूह तयार गर्ने काम भइरहेको र संक्रमण अहिले जुन अवस्थामा छ यतिमा नै नियन्त्रणमा राख्न महाशाखाले काम गरिरहेको निर्देशक डा. पाण्डे बताउँछन्।

" /> काठमाडौं। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कुनै पनि व्यक्तिमा आरडीटी किट परीक्षणबाट पोजिटिभ नतिजा आउँदैमा आत्तिनुपर्ने र डराउनुपर्ने अवस्था नरहेको जनाएको छ।

"> ‘आरडीटी पोजिटिभ देखिने बित्तिकै डराउनुपर्दैन’: Dekhapadhi
‘आरडीटी पोजिटिभ देखिने बित्तिकै डराउनुपर्दैन’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्