काठमाडौं। कोरोना भाइरससँग जुधिरहेको बेलायतलाई भारतले प्यारासिटामोल उपलब्ध गराउने भएको छ। भारतले ३ मिलियन युनिट (३० लाख) प्यारासिटामोल उपलब्ध गराउन लागेको हो।
यसबारे दुबै देशबीच सम्झौता भइसकेको र दुई साताभित्रै प्यारासिटामोल वेलायत पुर्‍याइने भएको छ। वेलायतको फरेन एण्ड कमल वेल्थ अफिसलाई उधृत गर्दै समाचार एजेन्सी एएनआईले भारतले वेलायतलाई प्यारासिटामोल उपलब्ध गराउन लागेको जनाएको छ।
यसअघि भारतले अमेरिकालाई पनि हाइड्रोक्सीक्लोरोक्वीन उपलब्ध गराएको थियो।
वर्ल्ड मिटरको पछिल्लो अपडेट अनुसार वेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ९३ हजार ८७३ पुगिसकेको छ। जहाँ १२ हजार १०७ जनाले ज्यान गुमाइसकेका छन्। यता भारतमा पनि  ११ हजार ५५५ जना संक्रमित भएकामध्ये ३९६ जनाको मृत्यु भइसकेको छ।
" /> काठमाडौं। कोरोना भाइरससँग जुधिरहेको बेलायतलाई भारतले प्यारासिटामोल उपलब्ध गराउने भएको छ। भारतले ३ मिलियन युनिट (३० लाख) प्यारासिटामोल उपलब्ध गराउन लागेको हो।
यसबारे दुबै देशबीच सम्झौता भइसकेको र दुई साताभित्रै प्यारासिटामोल वेलायत पुर्‍याइने भएको छ। वेलायतको फरेन एण्ड कमल वेल्थ अफिसलाई उधृत गर्दै समाचार एजेन्सी एएनआईले भारतले वेलायतलाई प्यारासिटामोल उपलब्ध गराउन लागेको जनाएको छ।
यसअघि भारतले अमेरिकालाई पनि हाइड्रोक्सीक्लोरोक्वीन उपलब्ध गराएको थियो।
वर्ल्ड मिटरको पछिल्लो अपडेट अनुसार वेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ९३ हजार ८७३ पुगिसकेको छ। जहाँ १२ हजार १०७ जनाले ज्यान गुमाइसकेका छन्। यता भारतमा पनि  ११ हजार ५५५ जना संक्रमित भएकामध्ये ३९६ जनाको मृत्यु भइसकेको छ।
"> भारतले वेलायतलाई ३० लाख युनिट प्यारासिटामोल दिँदै: Dekhapadhi
भारतले वेलायतलाई ३० लाख युनिट प्यारासिटामोल दिँदै
काठमाडौं। कोरोना भाइरससँग जुधिरहेको बेलायतलाई भारतले प्यारासिटामोल उपलब्ध गराउने भएको छ। भारतले ३ मिलियन युनिट (३० लाख) प्यारासिटामोल उपलब्ध गराउन लागेको हो।
यसअघि भारतले अमेरिकालाई पनि हाइड्रोक्सीक्लोरोक्वीन उपलब्ध गराएको थियो।
वर्ल्ड मिटरको पछिल्लो अपडेट अनुसार वेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ९३ हजार ८७३ पुगिसकेको छ। जहाँ १२ हजार १०७ जनाले ज्यान गुमाइसकेका छन्। यता भारतमा पनि  ११ हजार ५५५ जना संक्रमित भएकामध्ये ३९६ जनाको मृत्यु भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्