काठमाडौं। प्रदेश १ सरकारले कारोना जनसुरक्षा कोषमा थप १५ करोड रूपैयाँ राख्ने निर्णय गरेकोछ।

आज बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले कोषमा उक्त रकम थप गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बताए।

यसअघि यो कोष १० करोड रकम विनियोजन गरेर शुरू गरिएको थियो।

यसैगरी, बैठकले संसदको हिउँदे अधिबेशन आज राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष  सिफारिस गर्ने निर्णय गरेको छ।

कोरोना प्रभावित तथा पहिचान राहत वितरण सम्बन्धी निर्देशिका जारी गर्ने, मेची पहाडी पर्यटन क्षेत्र प्रवर्द्धन समितिको कार्यालय संचालनका लागि चाहिने व्यवस्थापनको काम शुरू गर्ने पनि निर्णय भएको मन्त्री कार्कीले बताए।

क्यान्सरपीडित खुम्बु पासाङल्हामु गाउँपालिका सोलुखुम्बुका अध्यक्ष निमदोर्जी शेर्पालाई पाँच लाख र ब्लडक्यान्सरपीडित पत्रकार कमल पौडेललाई तीन लाख सहयोग गर्ने निर्णय प्रदेश सकारकाले गरको छ।

" /> काठमाडौं। प्रदेश १ सरकारले कारोना जनसुरक्षा कोषमा थप १५ करोड रूपैयाँ राख्ने निर्णय गरेकोछ।

आज बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले कोषमा उक्त रकम थप गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बताए।

यसअघि यो कोष १० करोड रकम विनियोजन गरेर शुरू गरिएको थियो।

यसैगरी, बैठकले संसदको हिउँदे अधिबेशन आज राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष  सिफारिस गर्ने निर्णय गरेको छ।

कोरोना प्रभावित तथा पहिचान राहत वितरण सम्बन्धी निर्देशिका जारी गर्ने, मेची पहाडी पर्यटन क्षेत्र प्रवर्द्धन समितिको कार्यालय संचालनका लागि चाहिने व्यवस्थापनको काम शुरू गर्ने पनि निर्णय भएको मन्त्री कार्कीले बताए।

क्यान्सरपीडित खुम्बु पासाङल्हामु गाउँपालिका सोलुखुम्बुका अध्यक्ष निमदोर्जी शेर्पालाई पाँच लाख र ब्लडक्यान्सरपीडित पत्रकार कमल पौडेललाई तीन लाख सहयोग गर्ने निर्णय प्रदेश सकारकाले गरको छ।

"> कोरोना जनसुरक्षा कोषमा थप १५ करोड राख्ने प्रदेश १ सरकारको निर्णय: Dekhapadhi
कोरोना जनसुरक्षा कोषमा थप १५ करोड राख्ने प्रदेश १ सरकारको निर्णय
काठमाडौं। प्रदेश १ सरकारले कारोना जनसुरक्षा कोषमा थप १५ करोड रूपैयाँ राख्ने निर्णय गरेकोछ।

आज बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले कोषमा उक्त रकम थप गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बताए।

यसअघि यो कोष १० करोड रकम विनियोजन गरेर शुरू गरिएको थियो।

यसैगरी, बैठकले संसदको हिउँदे अधिबेशन आज राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष  सिफारिस गर्ने निर्णय गरेको छ।

कोरोना प्रभावित तथा पहिचान राहत वितरण सम्बन्धी निर्देशिका जारी गर्ने, मेची पहाडी पर्यटन क्षेत्र प्रवर्द्धन समितिको कार्यालय संचालनका लागि चाहिने व्यवस्थापनको काम शुरू गर्ने पनि निर्णय भएको मन्त्री कार्कीले बताए।

क्यान्सरपीडित खुम्बु पासाङल्हामु गाउँपालिका सोलुखुम्बुका अध्यक्ष निमदोर्जी शेर्पालाई पाँच लाख र ब्लडक्यान्सरपीडित पत्रकार कमल पौडेललाई तीन लाख सहयोग गर्ने निर्णय प्रदेश सकारकाले गरको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्