हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा राख्न आग्रह निर्देशन दिएका छन्।

आज स्थानीय तहका प्रमुखहरूसँगको भिडिओ कन्फ्रेन्समार्फत् गर्दै मुख्यमन्त्री पौडेलले तयारीका लागि केन्द्र वा प्रदेश सरकारको छुट्टै बजेटको प्रतिक्षा गर्नुनपर्ने बताए।

मुख्यमन्त्री पौडेलले कोरोनाविरुद्ध मापदण्ड अनुसार दूरी कायम गर्दै उत्पादनमा लाग्नुपर्ने बताए।

मुख्यमन्त्री पौडेलले चितवनको भरतपुर महानगरपालिकाका प्रमुख र माडी नगरपालिका प्रमुख, सिन्धुलीको मरिण र सुनकोशी गाउँपालिका, कमलामाई नगरपालिका, रसुवाको गोसाईकुण्ड गाउँपालिका तथा सिन्धुपाल्चाकको भोटेकोशी गाउँपालिकाका प्रमुखहसँग भिडिओ कन्फ्रेन्समार्फत् कुराकानी गरेका हुन्।

“स्थानीय सरकारसँग भएको पैसा सरकारकै पैसा हो, त्यो खर्च गर्नुपर्छ , अहिले जे आवश्यकता हो त्यसमा खर्च गर्ने हो बाँकी काम विस्तारै गर्दै जाने हो, यो महामारीबाट उम्कन सकियो भने अन्य काम हुँदै जान्छ”, उनले भने।

माहामारी नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण उत्पादन कार्य गर्न समस्या भए स्थानीय तहलाई सहजीकरण गर्न आग्रह गरे।

मुख्यमन्त्री पौडेलले हिजो २ वैशाखमा मकवानपुरको मनहरी गाउँपालिकाका प्रमुख , चितवनको रत्ननगर नगरपालिका प्रमुख, सिन्धुलीको घ्याङ्लेख गाउँपालिकाका प्रमुख , धादिङको धुनीवेशी नगरपालिकाका प्रमुख र दोलखाको भिमेश्वर नगरपालिका प्रमुखसँग भिडिओ कुराकानी गरेका थिए।

" /> हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा राख्न आग्रह निर्देशन दिएका छन्।

आज स्थानीय तहका प्रमुखहरूसँगको भिडिओ कन्फ्रेन्समार्फत् गर्दै मुख्यमन्त्री पौडेलले तयारीका लागि केन्द्र वा प्रदेश सरकारको छुट्टै बजेटको प्रतिक्षा गर्नुनपर्ने बताए।

मुख्यमन्त्री पौडेलले कोरोनाविरुद्ध मापदण्ड अनुसार दूरी कायम गर्दै उत्पादनमा लाग्नुपर्ने बताए।

मुख्यमन्त्री पौडेलले चितवनको भरतपुर महानगरपालिकाका प्रमुख र माडी नगरपालिका प्रमुख, सिन्धुलीको मरिण र सुनकोशी गाउँपालिका, कमलामाई नगरपालिका, रसुवाको गोसाईकुण्ड गाउँपालिका तथा सिन्धुपाल्चाकको भोटेकोशी गाउँपालिकाका प्रमुखहसँग भिडिओ कन्फ्रेन्समार्फत् कुराकानी गरेका हुन्।

“स्थानीय सरकारसँग भएको पैसा सरकारकै पैसा हो, त्यो खर्च गर्नुपर्छ , अहिले जे आवश्यकता हो त्यसमा खर्च गर्ने हो बाँकी काम विस्तारै गर्दै जाने हो, यो महामारीबाट उम्कन सकियो भने अन्य काम हुँदै जान्छ”, उनले भने।

माहामारी नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण उत्पादन कार्य गर्न समस्या भए स्थानीय तहलाई सहजीकरण गर्न आग्रह गरे।

मुख्यमन्त्री पौडेलले हिजो २ वैशाखमा मकवानपुरको मनहरी गाउँपालिकाका प्रमुख , चितवनको रत्ननगर नगरपालिका प्रमुख, सिन्धुलीको घ्याङ्लेख गाउँपालिकाका प्रमुख , धादिङको धुनीवेशी नगरपालिकाका प्रमुख र दोलखाको भिमेश्वर नगरपालिका प्रमुखसँग भिडिओ कुराकानी गरेका थिए।

"> मुख्यमन्त्री पौडेलद्वारा स्थानीय तहका प्रमुखसँग आज पनि भिडिओ कन्फ्रेन्स: Dekhapadhi
मुख्यमन्त्री पौडेलद्वारा स्थानीय तहका प्रमुखसँग आज पनि भिडिओ कन्फ्रेन्स
हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा राख्न आग्रह निर्देशन दिएका छन्।

आज स्थानीय तहका प्रमुखहरूसँगको भिडिओ कन्फ्रेन्समार्फत् गर्दै मुख्यमन्त्री पौडेलले तयारीका लागि केन्द्र वा प्रदेश सरकारको छुट्टै बजेटको प्रतिक्षा गर्नुनपर्ने बताए।

मुख्यमन्त्री पौडेलले कोरोनाविरुद्ध मापदण्ड अनुसार दूरी कायम गर्दै उत्पादनमा लाग्नुपर्ने बताए।

मुख्यमन्त्री पौडेलले चितवनको भरतपुर महानगरपालिकाका प्रमुख र माडी नगरपालिका प्रमुख, सिन्धुलीको मरिण र सुनकोशी गाउँपालिका, कमलामाई नगरपालिका, रसुवाको गोसाईकुण्ड गाउँपालिका तथा सिन्धुपाल्चाकको भोटेकोशी गाउँपालिकाका प्रमुखहसँग भिडिओ कन्फ्रेन्समार्फत् कुराकानी गरेका हुन्।

“स्थानीय सरकारसँग भएको पैसा सरकारकै पैसा हो, त्यो खर्च गर्नुपर्छ , अहिले जे आवश्यकता हो त्यसमा खर्च गर्ने हो बाँकी काम विस्तारै गर्दै जाने हो, यो महामारीबाट उम्कन सकियो भने अन्य काम हुँदै जान्छ”, उनले भने।

माहामारी नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण उत्पादन कार्य गर्न समस्या भए स्थानीय तहलाई सहजीकरण गर्न आग्रह गरे।

मुख्यमन्त्री पौडेलले हिजो २ वैशाखमा मकवानपुरको मनहरी गाउँपालिकाका प्रमुख , चितवनको रत्ननगर नगरपालिका प्रमुख, सिन्धुलीको घ्याङ्लेख गाउँपालिकाका प्रमुख , धादिङको धुनीवेशी नगरपालिकाका प्रमुख र दोलखाको भिमेश्वर नगरपालिका प्रमुखसँग भिडिओ कुराकानी गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्