काठमाडौं। भारतको मुम्बईमा बस्दै आएकी नायिका बेनिशा हमाल ६ चैतमा नेपाल आइन्। चलचित्रमा अभिनय गर्ने उद्देश्ले नेपाल आएकी उनी लकडाउनका कारण घरमै बस्न बाध्य हुनुपर्‍यो।
पेप्सिकोलास्थित् सनसिटी अपार्टमेन्टमा फुपु र भाइसँगै बस्दै आएकी उनी १४ दिन सेल्फ क्वारेन्टाइनमा बसिन्। १४ दिन पार गरेपछि उनको मनमा रहेको कोरोना भाइरसबारे डर र चिन्ता हट्यो।
नियमित व्यायाम गर्ने, साथीहरूसँग भर्चुअल मिटिङ गर्ने काम त्यही अपार्टमेन्टबाटै गरिन्। फुपुको कडा निर्देशनपछि उनी बाहिर जान पाइनन्।
आज ३ वैशाखपछि लकडाउन खुल्ला भन्ने अनुमान थियो। तर, लम्बिदै गयो। नयाँ केस केही दिनसम्म नदेखिएपछि लकडाउन खुल्ला भन्नेमा आशावादी रहेकी उनी आशालाई निराशामा परिणत गर्दै बस्न पर्‍यो।
लकडाउनका लागि यसअघि तोकिएको अवधि समाप्त हुनुभन्दा ठीक दुई दिन अगाडि उनी बसेकै अपार्टमेन्टमा कोरोना संक्रमित भेटिएको खबर सार्वजनिक भयो। अपार्टमेन्टमा बस्ने तीन जनालाई कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल पठाइएको भन्ने खबर सार्वजनिक भएपछि उनी तनावमा परिन्।
चैतको पहिलो साता बेलायतबाट फर्किएकाहरूको र्‍यापिड टेस्टमा कोभिड–१९ पोजिटिभ देखिएको थियो।
“त्यसपछि हामी मात्र होइन अपार्टमेन्ट वरपरसम्म त्रास फैलियो। अपार्टमेन्टको कुन ब्लकमा हो ? आफूहरूभन्दा कति टाढा हो ? भनेर खोज्न थालेँ”, उनले भनिन्,  “हाम्रोभन्दा ६ ब्लक पर रहेको थाहा पाएपछि बल्ल अलि आरामको सास फेर्‍याैँ।”
१ वैशाखको साँझ खबर सार्वजनिक भएलगत्तै अपार्टमेन्टलाई तत्काल सिल गरिएको थियो। अपार्टमेन्ट सिल गरिनुभन्दा केही दिन अगाडिमात्र उनीहरूले आवश्यक खाद्यान्नको व्यवस्था मिलाएका थिए।
सरकारले आजै अपार्टमेन्टमा बस्ने २९८ जनाको आरडीटी परीक्षण गरिएको थियो। उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको छ।
चिन्ताकाबीच बसिरहेकी बेनिशालाई अब भने केही राहत मिलेको छ। ब्लक ए मा बस्ने २९८ जनाको रिपोर्ट नेगेटिभ आएसँगै उनी चिन्ताबाट मुक्त भएकी छन्।
कोरोनाको सन्त्रास तथा महामारी नसकिएसम्म बाहिर नजाने निर्णय गरेकी छन्, हमालले। उनले कोठामै नुनपानी खाएर बस्ने तर, बाहिर नजाने प्रण समेत गरेकी छन्।
“अब यो महामारी नसकिँदासम्म कोठाबाहिर निस्किन्नँ। सबैजनालाई घर बाहिर ननिस्किन अनुरोध गर्छु”, उनले भनिन्।
पछिल्लो तीन दिन एकदमै तनाव उत्पन्न भएको उनको भनाइ छ।
“फुपुले एकदमै कडाइ गरेर कोठाभित्रै राख्नु भएको थियो। अहिले आएर ठूलो दुर्घटनाबाट बचेजस्तो लागिरहेको छ। यो तीन दिन त एकदमै तनाव भएको थियो” उनले देखापढीसँग भनिन्।
" /> काठमाडौं। भारतको मुम्बईमा बस्दै आएकी नायिका बेनिशा हमाल ६ चैतमा नेपाल आइन्। चलचित्रमा अभिनय गर्ने उद्देश्ले नेपाल आएकी उनी लकडाउनका कारण घरमै बस्न बाध्य हुनुपर्‍यो।
पेप्सिकोलास्थित् सनसिटी अपार्टमेन्टमा फुपु र भाइसँगै बस्दै आएकी उनी १४ दिन सेल्फ क्वारेन्टाइनमा बसिन्। १४ दिन पार गरेपछि उनको मनमा रहेको कोरोना भाइरसबारे डर र चिन्ता हट्यो।
नियमित व्यायाम गर्ने, साथीहरूसँग भर्चुअल मिटिङ गर्ने काम त्यही अपार्टमेन्टबाटै गरिन्। फुपुको कडा निर्देशनपछि उनी बाहिर जान पाइनन्।
आज ३ वैशाखपछि लकडाउन खुल्ला भन्ने अनुमान थियो। तर, लम्बिदै गयो। नयाँ केस केही दिनसम्म नदेखिएपछि लकडाउन खुल्ला भन्नेमा आशावादी रहेकी उनी आशालाई निराशामा परिणत गर्दै बस्न पर्‍यो।
लकडाउनका लागि यसअघि तोकिएको अवधि समाप्त हुनुभन्दा ठीक दुई दिन अगाडि उनी बसेकै अपार्टमेन्टमा कोरोना संक्रमित भेटिएको खबर सार्वजनिक भयो। अपार्टमेन्टमा बस्ने तीन जनालाई कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल पठाइएको भन्ने खबर सार्वजनिक भएपछि उनी तनावमा परिन्।
चैतको पहिलो साता बेलायतबाट फर्किएकाहरूको र्‍यापिड टेस्टमा कोभिड–१९ पोजिटिभ देखिएको थियो।
“त्यसपछि हामी मात्र होइन अपार्टमेन्ट वरपरसम्म त्रास फैलियो। अपार्टमेन्टको कुन ब्लकमा हो ? आफूहरूभन्दा कति टाढा हो ? भनेर खोज्न थालेँ”, उनले भनिन्,  “हाम्रोभन्दा ६ ब्लक पर रहेको थाहा पाएपछि बल्ल अलि आरामको सास फेर्‍याैँ।”
१ वैशाखको साँझ खबर सार्वजनिक भएलगत्तै अपार्टमेन्टलाई तत्काल सिल गरिएको थियो। अपार्टमेन्ट सिल गरिनुभन्दा केही दिन अगाडिमात्र उनीहरूले आवश्यक खाद्यान्नको व्यवस्था मिलाएका थिए।
सरकारले आजै अपार्टमेन्टमा बस्ने २९८ जनाको आरडीटी परीक्षण गरिएको थियो। उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको छ।
चिन्ताकाबीच बसिरहेकी बेनिशालाई अब भने केही राहत मिलेको छ। ब्लक ए मा बस्ने २९८ जनाको रिपोर्ट नेगेटिभ आएसँगै उनी चिन्ताबाट मुक्त भएकी छन्।
कोरोनाको सन्त्रास तथा महामारी नसकिएसम्म बाहिर नजाने निर्णय गरेकी छन्, हमालले। उनले कोठामै नुनपानी खाएर बस्ने तर, बाहिर नजाने प्रण समेत गरेकी छन्।
“अब यो महामारी नसकिँदासम्म कोठाबाहिर निस्किन्नँ। सबैजनालाई घर बाहिर ननिस्किन अनुरोध गर्छु”, उनले भनिन्।
पछिल्लो तीन दिन एकदमै तनाव उत्पन्न भएको उनको भनाइ छ।
“फुपुले एकदमै कडाइ गरेर कोठाभित्रै राख्नु भएको थियो। अहिले आएर ठूलो दुर्घटनाबाट बचेजस्तो लागिरहेको छ। यो तीन दिन त एकदमै तनाव भएको थियो” उनले देखापढीसँग भनिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्