काठमाडौं । आफू बाहेककालाई महोत्सव संचालन गर्न दिएको भन्दै दैलेख उद्योग वाणिज्य संघले आजदेखि दैलेखमा आमहड्ताल गरेको छ । संघले आमहड्तालमा अत्यावश्यक सवारीसाधन र पसलबाहेक सबै ठप्प पार्ने जनाएको छ ।

नारायण नगरपालिका दैलेखले अर्को एक निजी संस्थालाई मेला महोत्सव सञ्चालन गर्न अनुमति दिएपछि आफूसँग समन्वय नै नगरेर निर्णय लिइएको भन्दै दैलेख उद्योग वाणिज्य संघ विरोधमा छ । उसले महोत्सव रोक्न माग गर्दै २६ असोजमा नगरपालिका र प्रशासनमा ध्यानाकर्षणपत्र पनि बुझाएको थियो ।

दैलेखमा भइरहेको साँस्कृतिक तथा व्यापार मेला नेपाल सरकार र उधोग वाणिज्य महासंघको तीनखम्वे नीति र व्यवसायीहरुको हित विपरीत भएको जनाएको छ । संघले आजदेखि सुरु भएको महोत्सव बहिष्कार गर्न पनि सबैलाई अह्वान गरेको छ ।

तस्वीर: सामाजिक सञ्जालबाट

" /> काठमाडौं । आफू बाहेककालाई महोत्सव संचालन गर्न दिएको भन्दै दैलेख उद्योग वाणिज्य संघले आजदेखि दैलेखमा आमहड्ताल गरेको छ । संघले आमहड्तालमा अत्यावश्यक सवारीसाधन र पसलबाहेक सबै ठप्प पार्ने जनाएको छ ।

नारायण नगरपालिका दैलेखले अर्को एक निजी संस्थालाई मेला महोत्सव सञ्चालन गर्न अनुमति दिएपछि आफूसँग समन्वय नै नगरेर निर्णय लिइएको भन्दै दैलेख उद्योग वाणिज्य संघ विरोधमा छ । उसले महोत्सव रोक्न माग गर्दै २६ असोजमा नगरपालिका र प्रशासनमा ध्यानाकर्षणपत्र पनि बुझाएको थियो ।

दैलेखमा भइरहेको साँस्कृतिक तथा व्यापार मेला नेपाल सरकार र उधोग वाणिज्य महासंघको तीनखम्वे नीति र व्यवसायीहरुको हित विपरीत भएको जनाएको छ । संघले आजदेखि सुरु भएको महोत्सव बहिष्कार गर्न पनि सबैलाई अह्वान गरेको छ ।

तस्वीर: सामाजिक सञ्जालबाट

"> महोत्सव विफल पार्न दैलेख उद्योग वाणिज्य संघको आमहड्ताल !: Dekhapadhi
महोत्सव विफल पार्न दैलेख उद्योग वाणिज्य संघको आमहड्ताल !
काठमाडौं । आफू बाहेककालाई महोत्सव संचालन गर्न दिएको भन्दै दैलेख उद्योग वाणिज्य संघले आजदेखि दैलेखमा आमहड्ताल गरेको छ । संघले आमहड्तालमा अत्यावश्यक सवारीसाधन र पसलबाहेक सबै ठप्प पार्ने जनाएको छ ।

नारायण नगरपालिका दैलेखले अर्को एक निजी संस्थालाई मेला महोत्सव सञ्चालन गर्न अनुमति दिएपछि आफूसँग समन्वय नै नगरेर निर्णय लिइएको भन्दै दैलेख उद्योग वाणिज्य संघ विरोधमा छ । उसले महोत्सव रोक्न माग गर्दै २६ असोजमा नगरपालिका र प्रशासनमा ध्यानाकर्षणपत्र पनि बुझाएको थियो ।

दैलेखमा भइरहेको साँस्कृतिक तथा व्यापार मेला नेपाल सरकार र उधोग वाणिज्य महासंघको तीनखम्वे नीति र व्यवसायीहरुको हित विपरीत भएको जनाएको छ । संघले आजदेखि सुरु भएको महोत्सव बहिष्कार गर्न पनि सबैलाई अह्वान गरेको छ ।

तस्वीर: सामाजिक सञ्जालबाट

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्