"सकभर निर्माणको काम जारी राख्ने सोचमा छौँ। रडहरू बाँध्‍ने काम भइरहेको छ। केही दिन ढुंगा/गिट्टी बालुवालगायतका स्थानीय सामग्री भने ल्याउँदैनौ", खनालले देखापढीसँग भने।
मालवाहक सवारी साधन रोक्ने वडाको निर्णयबारे अहिलेसम्म कसैले आधिकारिक जानकारी नगराएको उनले बताएका छन्।
मेलम्चीमा हाल हेडवर्क्समा ढलान गर्ने, रड काट्ने, टनेलभित्र ड्रिलिङ गर्ने,  भुइँ ढलान गर्ने लगायतका काम भइरहेको थियो।
अम्बाथान साइटमा सबै गरी १२० जनाको हाराहारीमा रहेका छन्। ६५ जना मजदुर,  मेकानिक र ड्राइभर गरी २० जना , ८ जना सिभिल इन्जिनियर तथा ठेकेदार कम्पनी सिनो हाइड्रोका प्रोजेक्ट म्यानेजर वाङ वेइसहित ३१ जना चिनियाँ साइटभित्रै रहेर काम गर्दै आएका छन्।
तर, मालवाहक सवारीसाधनमा वडा कार्यालयले लगाएको रोक र गिट्टी-बालुवा नल्याउने आयोजनाको निर्णयले मेलम्चीको पानी सुन्दरीजलमा पुर्‍याउने आउँदो असारको 'डेडलाईन' पुन: धकेलिने भएको छ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको २० चैतमा बसेको सोह्रौं बैठकले तामाकोशी, मेलम्ची जस्ता ठूला आयोजनाको कामलाई निरन्तरता दिने वातावरण बनाउने निर्णय गरेको थियो।
१६ मार्चमा जारी आयोजनाको प्रगति विवरण अनुसार यही असारभित्रमा मेलम्चीको पानी सुन्दरीजल पुर्‍याउने लक्ष्य छ।
आयोजनास्थलमा रहेका साइट इन्जिनियर खनालका अनुसार मोटामोटी हेडवर्क्सको काम ५० प्रतिशत र टनेलको करीब ३० प्रतिशत काम बाँकी छ।
यो आयोजनाबाट शुरूमा दैनिक १७ करोड लिटर खानेपानी काठमाडौं ल्याउने तयारी छ।
"> मालवाहक सवारी चल्न नदिने वडाको निर्णयसँगै मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित: Dekhapadhi
मालवाहक सवारी चल्न नदिने वडाको निर्णयसँगै मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित
सिन्धुपाल्चोक। लकडाउनका बीचमा पनि जारी राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य फेरि प्रभावित भएको छ।
दिनहुँ निर्माण समग्री बोकेर मालबाहक सवारीसाधनको ओहोरदोहोर बढेको भन्दै खाद्यान्न र एम्बुलेन्सबाहेकका सवारी चल्न नदिने हेलम्बु गाउँपालिका-४ नम्बर वडा कार्यालयको निर्णयसँगै आयोजनाको निर्माण निरन्तरता अन्यौल देखिएको हो।
वडाअध्यक्ष राजकुमार लामिछानेको अध्यक्षतामा हिजो, ३ वैशाखमा बसेको वार्ड समितिको बैठकले आयोजनास्थल अम्बाथानको मुख्य नाका रहेको वडाबाट अत्यावश्यकबाहेकका सवारीसाधन संचालनमा रोक लगाउने निर्णय गरेको छ।
मालवाहक सवारी साधन रोक्ने वडाको निर्णयबारे अहिलेसम्म कसैले आधिकारिक जानकारी नगराएको उनले बताएका छन्।
मेलम्चीमा हाल हेडवर्क्समा ढलान गर्ने, रड काट्ने, टनेलभित्र ड्रिलिङ गर्ने,  भुइँ ढलान गर्ने लगायतका काम भइरहेको थियो।
अम्बाथान साइटमा सबै गरी १२० जनाको हाराहारीमा रहेका छन्। ६५ जना मजदुर,  मेकानिक र ड्राइभर गरी २० जना , ८ जना सिभिल इन्जिनियर तथा ठेकेदार कम्पनी सिनो हाइड्रोका प्रोजेक्ट म्यानेजर वाङ वेइसहित ३१ जना चिनियाँ साइटभित्रै रहेर काम गर्दै आएका छन्।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको २० चैतमा बसेको सोह्रौं बैठकले तामाकोशी, मेलम्ची जस्ता ठूला आयोजनाको कामलाई निरन्तरता दिने वातावरण बनाउने निर्णय गरेको थियो।
आयोजनास्थलमा रहेका साइट इन्जिनियर खनालका अनुसार मोटामोटी हेडवर्क्सको काम ५० प्रतिशत र टनेलको करीब ३० प्रतिशत काम बाँकी छ।
यो आयोजनाबाट शुरूमा दैनिक १७ करोड लिटर खानेपानी काठमाडौं ल्याउने तयारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्