बागलुङ। दुईजना कोभिड-१९ संक्रमित रहेको बागलुङमा आजसम्ममा ६२ जनामा ‘पीसीआर’ र एक हजार ३० जनामा द्रुत जाँच (आरडीटी) गरिएको छ।

सम्भावित संक्रमितमा कोरोना भाइरस जाँच गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ। कोभिड-१९ बाट संक्रमित १९ वर्षीया युवतीमा (पाँचाैं) कोभिड-१९ देखिएको २० दिन पुग्यो भने ६५ वर्षीया महिला (छैटाैं)मा १५ दिन।

संक्रमित दुवै बेल्जियमबाट दोहा हुँदै कतार एअरको क्यूआर ६५२ मा गत ४ चैतमा नेपाल आएका थिए। उनीहरूसँगै कोरोना भाइरसको संक्रमण भित्रिएको पनि एक महीना नाघ्यो।

यसबीचमा दुवै संक्रमितको ‘कन्ट्याक ट्रेसिङ’ सकिएको छ। जाँचका क्रममा दुवै परिवारका सदस्यमा कोरोना भाइरस भने देखिएन। स्वास्थ्य कार्यालका अनुसार छैटौं संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी कोरोना जाँचिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

“छैटौँ संक्रमितको परिवारका सदस्य, आफन्त र बसोबास क्षेत्रमा जाँच गरिएकामा कसैमा पनि संक्रमण देखिएन”, कार्यालय प्रमुख सुरज गुरौले भने। पाँचौं संक्रमित युवतीसँग सम्पर्कमा आएका थप २१ जनाको स्वाब संकलन गरी जाँचका लागि पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ।

पाँचौं संक्रमितसँग सम्पर्कमा आएका थप २१ जनाको जाँचको रिपोर्ट आएपछि जिल्लामा जोखिमको अवस्थाबारे थप आकलन गर्न सकिने उनले बताए। “पाँचौं संक्रमितबाट पनि बुबालगायत घरका सदस्यमा भने कोरोना सरेको देखिएन”, प्रमुख गुरौले भने।

अहिलेसम्म गरिएका जाँचका आधारमा संक्रमितबाट समुदायमा कोरोना भाइरस नसरेको पाइएको उनले बताए। संक्रमितका परिवारका सदस्य र भौतिक सम्पर्कमा आएका व्यक्तिमा ‘पीसीआर’ विधिबाटै कोरोना भाइरस जाँच भइरहेको छ।

धवलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले शुरूका दिनका तुलनामा त्रास र जोखिम केही घटेको बताए। “अहिलेसम्म संक्रमितबाट अन्य व्यक्तिमा सरेको पाइएको छैन, यही अवस्था कायम राख्न सक्यौं भने त्यो हाम्रा लागि ठूलो सफलता हो।”

उनका अनुसार दुवै बिरामीको अवस्था सामान्य छ। उनले दुवै संक्रमितमा कोरोना भाइरसको थप जाँचका लागि स्वाब पोखरा पठाइएको छ। यसअघि युवतीको तेस्रो र महिलाको दोस्रो जाँचमा पनि रिपोर्ट पोजिटिभ आएको थियो।

लगातार दुईपटक नेगेटिभ रिपोर्ट आएपछि मात्र बिरामी घर फर्कन पाउनेछन्। काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक चिकित्सक सागर राजभण्डारीले संक्रमित व्यक्तिबाट परिवार र छिमेकमा रोग नसरेकामा सुखद् मान्नुपर्ने बताए। उनले आरडीटी गर्दा कसैमा पोजेटिभ देखिएमा ‘कन्ट्र्याक्ट ट्रेसिङ’ गरी सम्पर्कमा आएका सबैमा ‘पीसीआर’ विधिबाट जाँच गर्नुपर्ने बताए। “आरडीटी पोजिटिभ आउनु भनेको उसमा पहिले कोरानो भाइरस थियो भन्ने बुझ्नुपर्छ”, उनले भने, “त्यस्तो व्यक्तिले समुदायका अरूलाई सारेको हुन सक्छ।”

जिल्लाको काठेखोला गाउँपालिका–६ की ६५ वर्षीया महिलामा द्रुत जाँच (आरडीटी) गर्दा कोरोना भाइरसको ‘एन्टीबडी’ पोजेटिभ देखिएको थियो। ‘पीसीआर’ विधिबाट पुनः जाँच्दा भने उनमा कोरोना भाइरस नभएको पुष्टि भएको थियो। रासस

स्वास्थ्य कार्यालयका प्रमुख गुरौले पनि ‘आरडीटी’ पोजेटिभ देखिएको ठाउँमा निगरानी बढाइएको बताए।

सरकारले दुईजना संक्रमित भेटिएसँगै बागलुङलाई कोभिड-१९ को जोखिमयुक्त जिल्ला किटान गरी र्‍यापिड टेस्ट गर्ने निर्णय गरेको थियो। कोरोना परीक्षणको दायरालाई थप बढाइने स्वास्थ्य कार्यालयले जनाएको छ। जारी परीक्षणका बीच पनि समुदायमा संक्रमण फैलने जोखिमबाट भने बागलुङमुक्त छैन।

जिल्लामा भेटिएका दुवै संक्रमणका घटना आयातित भएकाले विदेशबाट आएका सबैलाई निगरानीमा राखिएको छ। चैत महीना लागे यता करीब ८०० भन्दा बढी विदेशबाट जिल्ला भित्रिएको तथ्याङ्क छ। स्थानीय तहले विदेशबाट आएकाको लगत राख्ने र क्वारेन्टाइनको प्रबन्ध मिलाएका छन्। रासस

" /> बागलुङ। दुईजना कोभिड-१९ संक्रमित रहेको बागलुङमा आजसम्ममा ६२ जनामा ‘पीसीआर’ र एक हजार ३० जनामा द्रुत जाँच (आरडीटी) गरिएको छ।

"> बागलुङका दुवै संक्रमितको ‘कन्ट्याक ट्रेसिङ’ सकियाे, अहिलेसम्मकाे रिपाेर्ट नेगेटिभ: Dekhapadhi
बागलुङका दुवै संक्रमितको ‘कन्ट्याक ट्रेसिङ’ सकियाे, अहिलेसम्मकाे रिपाेर्ट नेगेटिभ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्