काठमाडौं। नागरिक लगानी कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीहरूलाई ब्याज छुट दिने भएको छ।

सेवाग्राहीले लिएको आवास कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा तोकिएको समयमा व्याज भुक्तानी गर्ने सहभागीहरूलाई हाल छुट प्रदान गर्ने गरिएको ब्याज रकममा सो छुट समेत गरी गएको चैतदेखि आउँदो असारसम्मको ब्याज असारभित्र बुझाएमा उक्त अवधिमा पाकेको ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरिएको हो।

कोषको संचालक समितिको आज बसेको बैठकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको अवस्थालाई मध्यनजर गर्दै यो निर्णय गरेको हो।

त्यसैगरी, कोषमा नियमित रूपमा रकम जम्मा गरी कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएको प्रमाणित भएमा निजको हकवालालाई क्षतिपूर्तिवापत दुई लाख रूपैया प्रदान गर्ने निर्णय पनि भएको छ।

यस्तो बिषम परिस्थितिमा गरिएको निर्णयले सेवाग्रहीलाई सहयोग पुग्ने कोषले अपेक्षा गरेको कोषका सूचना अधिकारी उद्धव सिलवालले बताएका छन्।

" /> काठमाडौं। नागरिक लगानी कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीहरूलाई ब्याज छुट दिने भएको छ।

सेवाग्राहीले लिएको आवास कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा तोकिएको समयमा व्याज भुक्तानी गर्ने सहभागीहरूलाई हाल छुट प्रदान गर्ने गरिएको ब्याज रकममा सो छुट समेत गरी गएको चैतदेखि आउँदो असारसम्मको ब्याज असारभित्र बुझाएमा उक्त अवधिमा पाकेको ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरिएको हो।

कोषको संचालक समितिको आज बसेको बैठकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको अवस्थालाई मध्यनजर गर्दै यो निर्णय गरेको हो।

त्यसैगरी, कोषमा नियमित रूपमा रकम जम्मा गरी कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएको प्रमाणित भएमा निजको हकवालालाई क्षतिपूर्तिवापत दुई लाख रूपैया प्रदान गर्ने निर्णय पनि भएको छ।

यस्तो बिषम परिस्थितिमा गरिएको निर्णयले सेवाग्रहीलाई सहयोग पुग्ने कोषले अपेक्षा गरेको कोषका सूचना अधिकारी उद्धव सिलवालले बताएका छन्।

"> नागरिक लगानी कोषका सेवाग्राहीलाई ब्याजमा छुट दिइने : Dekhapadhi
नागरिक लगानी कोषका सेवाग्राहीलाई ब्याजमा छुट दिइने
काठमाडौं। नागरिक लगानी कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीहरूलाई ब्याज छुट दिने भएको छ।

सेवाग्राहीले लिएको आवास कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा तोकिएको समयमा व्याज भुक्तानी गर्ने सहभागीहरूलाई हाल छुट प्रदान गर्ने गरिएको ब्याज रकममा सो छुट समेत गरी गएको चैतदेखि आउँदो असारसम्मको ब्याज असारभित्र बुझाएमा उक्त अवधिमा पाकेको ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरिएको हो।

कोषको संचालक समितिको आज बसेको बैठकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको अवस्थालाई मध्यनजर गर्दै यो निर्णय गरेको हो।

त्यसैगरी, कोषमा नियमित रूपमा रकम जम्मा गरी कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएको प्रमाणित भएमा निजको हकवालालाई क्षतिपूर्तिवापत दुई लाख रूपैया प्रदान गर्ने निर्णय पनि भएको छ।

यस्तो बिषम परिस्थितिमा गरिएको निर्णयले सेवाग्रहीलाई सहयोग पुग्ने कोषले अपेक्षा गरेको कोषका सूचना अधिकारी उद्धव सिलवालले बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्