चितवन। कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएकाे लकडाउनका कारण मानिसहरू यतिखेर घरभित्र छन्।

मानिसहरूको आवातजावत कम भएपछि अनपेक्षित गतिविधिहरू स्वतः कम हुँदै जानुपर्ने हो। तर, यही लकडाउनको फाइदा उठाउनेहरू पनि प्रशस्तै छन्। लकडाउनको मौका छोप्दै चितवन राष्ट्रिय निकुञ्जभित्र निषेधित गतिविधिहरू हुन थालेका छन्।

चितवन राष्ट्रिय निकुञ्जमा लकडाउनको समयमा अनपेक्षित गतिविधिहरू बढेपछि सुरक्षा व्यवस्था थप कडा बनाएको छ। लकडाउनको समयमा आममानिसहरू घरभित्रै बसिरहेका बेला केही मानिसहरू भने लकडाउनको मौका छोप्दै अनपेक्षित गतिविधिमा संलग्न भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायणप्रसाद रुपाखेतीले बताए।

उनका अनुसार लकडाउनको समयपछि निकुञ्ज प्रवेश गरेर विभिन्न क्रियाकलाप गर्ने करीब २०० जनालाई पक्राउ गरी कानूनी कारबाही गरिएको छ।

पक्राउ पर्नेमा एकजना गैंडाको खाग तस्कर गरी जेलजीवन बिताइसकेका व्यक्तिसमेत छन्। सुनसानको मौका छोप्दै निकुञ्ज भएर बग्ने नारायणी र राप्ती नदीमा माछा मार्ने र निकुञ्जमा संरक्षित घासहरू काट्न आउनेहरू बढेको उनले बताए। “लकडाउनको समयमा निकुञ्ज प्रवेश गर्नेहरूको संख्या बढेको छ”, उनले भने, “यस्तो शून्य समयमा तस्करहरू समेत सलबलाउने भएकाले हामी पनि थप सजग र चनाखो बनेका छौं।”

लकडाउनकै समयमा निकुञ्जको अमलटारी र सौराहा नजिकको राप्तीमा तीनवटा घडियाल गोही मारिएका थिए। निकुञ्जभित्र भएर बग्ने नारायणी र राप्ती नदीमा तियारी जाल हालेर माछा मार्ने क्रममा गोही धेरै मारिने गरेको प्रमुख संरक्षण अधिकृत रुपाखेतीले बताए।

गत आर्थिक वर्षमा मात्र ९ वटा गोही मारिएका थिए। नारायणी र राप्तीमा २५० वटा घडियाल गोही छन्।

गोही प्रजनन केन्द्रमा हुर्काएर निकुञ्जले हरेक वर्ष प्राकृतिक वासस्थानमा गोही छाड्ने गरेको छ। हिजाे, ३ वैशाखमा मात्रै निकुञ्जमा गैँडा मृत भेटिएको थियो। “निकुञ्जमा रहेका अधिकांश कर्मचारी कार्यक्षेत्रमै खटिएका छन्”, उनले भने, “चौविसैं घण्टा विशेष निगरानी गरिराखेकै छौं।”

अहिले विभिन्न गतिविधि बढ्दै गएपछि विभिन्न विधिबाट गस्तीलाई थप सक्रिय बनाएको नेपाली सेनाको बटुकदल गणका प्रमुख अरुण श्रेष्ठले बताए। रासस

" /> चितवन। कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएकाे लकडाउनका कारण मानिसहरू यतिखेर घरभित्र छन्।

"> लकडाउनका बेला चितवन निकुञ्‍जमा निषेधित गतिविधि, २०० जना पक्राउ: Dekhapadhi
लकडाउनका बेला चितवन निकुञ्‍जमा निषेधित गतिविधि, २०० जना पक्राउ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्