काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महीनाभित्र विदेशबाट आएका सबैको अनिवार्य आरडीटी परीक्षण गर्न गराउन भनेको छ।
मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र आरडीटी परीक्षण सम्बन्धी सूचना जारी गर्दै अनुरोध गरेको हो।
कोभिड-१९ देखिएका बिरामीको सम्पर्कमा आएका, कोभिड लक्षण देखिएका र उनीहरूका सम्पर्कमा आएका सबैको पनि आरडीटी परीक्षण गर्नुपर्ने केन्द्रले भनेको छ।
त्यस्तै, १४ दिन भन्दा बढी क्वारेन्टाइनमा बसेका सबै, कोभिड उपचार, निदान, नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित सबैको पनि परीक्षण गर्नुपर्ने केन्द्रले जनाएको छ।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महीनाभित्र विदेशबाट आएका सबैको अनिवार्य आरडीटी परीक्षण गर्न गराउन भनेको छ।मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र आरडीटी परीक्षण सम्बन्धी सूचना जारी गर्दै अनुरोध गरेको हो।

">