काठमाडाैं। काठमाडौं महानगरपालिकाले लकडाउन अवधिभर दिएको निःशुल्क एम्बुलेन्स सेवामा दुई दिनमै ५० जनाले सेवा लिएका छन्।

महानगरपालिकाले संयुक्त  एम्बुलेन्स चालक संघ, नेपालसँगको सहकार्यमा लामो समयदेखि औषधि प्रयोग गरिरहेका दीर्घ बिरामीका लागि अस्पतालसम्म आउन र जानका लागि निःशुल्क सेवा प्रदान गर्दै आएको छ।

त्यस्ता बिरामीलाई वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको इायलासिस सेन्टरलगायतमा लैजाने गरिएको पनि महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए।

कामपा संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्यसमिति) सँग सम्झौता गरी लकडाउन अवधिभर २४सै घण्टा सेवा दिने व्यवस्था मिलाइएको हाे।

सोही सम्झौताअनुसार पाँचवटा एम्बुलेन्सले लकडाउनको समयमा हृदयघात, मिर्गाैला रोगीलगायतका महानगरवासीलाई आकस्मिक सेवा दिइरहेको छ। आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराएको प्रवक्ता डङ्गोलको भनाइ छ।

लकडाउनको अवधिमा महानगरमा बसोबास गर्ने त्यस्ता बिरामीलाई सार्वजनिक यातायातको सवारीसाधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान ल्याउन समस्या भए महानगरपालिकाले हटलाइन नम्बर ११८० मा सम्पर्क गर्न पनि उनले आग्रह गरे।

महानगरपालिकाले कोरोना भाइरस संक्रमणको सम्भावना भएका बिरामी अस्पतालसम्म लैजान समस्या भएको अवस्थामा उनीहरूलाई सेवा दिन महानगरले एम्बुलेन्स सेवालाई यसअघि नै तयारी अवस्थामा राखेको छ।  उक्त सेवा लिनका लागि १०२ मा सम्पर्क गर्न सकिनेछ। रासस

" /> काठमाडाैं। काठमाडौं महानगरपालिकाले लकडाउन अवधिभर दिएको निःशुल्क एम्बुलेन्स सेवामा दुई दिनमै ५० जनाले सेवा लिएका छन्।

"> दीर्घराेगीका लागि काठमाडौं महानगरपालिकाकाे निःशुल्क एम्बुलेन्स सेवा: Dekhapadhi
दीर्घराेगीका लागि काठमाडौं महानगरपालिकाकाे निःशुल्क एम्बुलेन्स सेवा
काठमाडाैं। काठमाडौं महानगरपालिकाले लकडाउन अवधिभर दिएको निःशुल्क एम्बुलेन्स सेवामा दुई दिनमै ५० जनाले सेवा लिएका छन्।

महानगरपालिकाले संयुक्त  एम्बुलेन्स चालक संघ, नेपालसँगको सहकार्यमा लामो समयदेखि औषधि प्रयोग गरिरहेका दीर्घ बिरामीका लागि अस्पतालसम्म आउन र जानका लागि निःशुल्क सेवा प्रदान गर्दै आएको छ।

त्यस्ता बिरामीलाई वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको इायलासिस सेन्टरलगायतमा लैजाने गरिएको पनि महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए।

कामपा संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्यसमिति) सँग सम्झौता गरी लकडाउन अवधिभर २४सै घण्टा सेवा दिने व्यवस्था मिलाइएको हाे।

सोही सम्झौताअनुसार पाँचवटा एम्बुलेन्सले लकडाउनको समयमा हृदयघात, मिर्गाैला रोगीलगायतका महानगरवासीलाई आकस्मिक सेवा दिइरहेको छ। आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराएको प्रवक्ता डङ्गोलको भनाइ छ।

लकडाउनको अवधिमा महानगरमा बसोबास गर्ने त्यस्ता बिरामीलाई सार्वजनिक यातायातको सवारीसाधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान ल्याउन समस्या भए महानगरपालिकाले हटलाइन नम्बर ११८० मा सम्पर्क गर्न पनि उनले आग्रह गरे।

महानगरपालिकाले कोरोना भाइरस संक्रमणको सम्भावना भएका बिरामी अस्पतालसम्म लैजान समस्या भएको अवस्थामा उनीहरूलाई सेवा दिन महानगरले एम्बुलेन्स सेवालाई यसअघि नै तयारी अवस्थामा राखेको छ।  उक्त सेवा लिनका लागि १०२ मा सम्पर्क गर्न सकिनेछ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्