कैलाली। सुदूरपश्चिमबाट संकलन गरिएका सात हजार ८७४ मध्ये ६ हजार २२६ जनाको पीसीआर र र्‍यापिड टेस्टमार्फत कोरोना परीक्षण गरिएको छ।
प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीका अनुसार आजसम्म पीसीआर प्रविधिबाट एक हजार ८९३ र र्‍यापिड टेस्टमार्फत् चार हजार ३३३ जना गरी अहिले सम्म ६ हजार २२६ जनाको कोरोना परीक्षण गरिएको हो।
र्‍यापिड टेस्ट गरिएका सबैको रिपोर्ट भने नेगेटिभ आएको छ। त्यस्तै पीसीआर प्रविधिबाट परीक्षण गरिएका ५ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ।
धनगढीमै स्थापना भएको आरटिपीसीआर मेसिनमा रुकुमका थप दुई जनाको रिपोर्ट पोजेटिभ आएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुन बाँकी भएको हुँदा अहिलेसम्म पुष्टि गरिएको छैन।
आज मात्रै सुदूरपश्चिम प्रदेशबाट कोरोनाको पीसीआर प्रविधिबाट थप  ४१६ जनाको नमूना परीक्षण गरिएको छ।
सुदूरपश्चिममा अहिलेसम्म सबैभन्दा बढी प्रदेशको राजधानी कैलालीमा दुई ४२९ जनाको र्‍यापिड टेस्ट गरिएको छ।
यस्तै कञ्चनपुरमा ४६८, बैतडीमा १८१, दार्चुलामा १५१, डडेल्धुरामा ११, डोटीमा ४१४, बझाङमा ४७३, अछाममा १४३ र बाजुरामा ६३ जनाको र्‍यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य आपतकालिन केन्द्र डोटीले जनाएको छ।
अहिलेसम्म विभिन्न अस्पतालको आइसोलेसनमा राखिएका ८७ जनालाई डिस्चार्ज गरिएको छ। उनीहरूको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो। अहिले प्रदेशभरीका विभिन्न अस्पतालमा १२ जनालाई आइसोलेसमा राखिएको छ।
" /> कैलाली। सुदूरपश्चिमबाट संकलन गरिएका सात हजार ८७४ मध्ये ६ हजार २२६ जनाको पीसीआर र र्‍यापिड टेस्टमार्फत कोरोना परीक्षण गरिएको छ।
प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीका अनुसार आजसम्म पीसीआर प्रविधिबाट एक हजार ८९३ र र्‍यापिड टेस्टमार्फत् चार हजार ३३३ जना गरी अहिले सम्म ६ हजार २२६ जनाको कोरोना परीक्षण गरिएको हो।
र्‍यापिड टेस्ट गरिएका सबैको रिपोर्ट भने नेगेटिभ आएको छ। त्यस्तै पीसीआर प्रविधिबाट परीक्षण गरिएका ५ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ।
धनगढीमै स्थापना भएको आरटिपीसीआर मेसिनमा रुकुमका थप दुई जनाको रिपोर्ट पोजेटिभ आएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुन बाँकी भएको हुँदा अहिलेसम्म पुष्टि गरिएको छैन।
आज मात्रै सुदूरपश्चिम प्रदेशबाट कोरोनाको पीसीआर प्रविधिबाट थप  ४१६ जनाको नमूना परीक्षण गरिएको छ।
सुदूरपश्चिममा अहिलेसम्म सबैभन्दा बढी प्रदेशको राजधानी कैलालीमा दुई ४२९ जनाको र्‍यापिड टेस्ट गरिएको छ।
यस्तै कञ्चनपुरमा ४६८, बैतडीमा १८१, दार्चुलामा १५१, डडेल्धुरामा ११, डोटीमा ४१४, बझाङमा ४७३, अछाममा १४३ र बाजुरामा ६३ जनाको र्‍यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य आपतकालिन केन्द्र डोटीले जनाएको छ।
अहिलेसम्म विभिन्न अस्पतालको आइसोलेसनमा राखिएका ८७ जनालाई डिस्चार्ज गरिएको छ। उनीहरूको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो। अहिले प्रदेशभरीका विभिन्न अस्पतालमा १२ जनालाई आइसोलेसमा राखिएको छ।
"> सुदूरपश्चिममा ६ हजार २२६ जनामा कोरोना परीक्षण, र्‍यापिड टेस्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ: Dekhapadhi
सुदूरपश्चिममा ६ हजार २२६ जनामा कोरोना परीक्षण, र्‍यापिड टेस्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ
धनगढीमै स्थापना भएको आरटिपीसीआर मेसिनमा रुकुमका थप दुई जनाको रिपोर्ट पोजेटिभ आएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुन बाँकी भएको हुँदा अहिलेसम्म पुष्टि गरिएको छैन।
आज मात्रै सुदूरपश्चिम प्रदेशबाट कोरोनाको पीसीआर प्रविधिबाट थप  ४१६ जनाको नमूना परीक्षण गरिएको छ।
अहिलेसम्म विभिन्न अस्पतालको आइसोलेसनमा राखिएका ८७ जनालाई डिस्चार्ज गरिएको छ। उनीहरूको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो। अहिले प्रदेशभरीका विभिन्न अस्पतालमा १२ जनालाई आइसोलेसमा राखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्