काठमाडौं। काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने दुई हजार ७०८ जनालाई नियन्त्रणमा लिइएको छ। यसमा ७९९ जना महिला र बाँकी सबै पुरुष छन्।

आज बिहान ६ बजे देखि साँझ ६ बजेसम्म उनीहरूलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

यसैगरी ४२० वटा दुई पाङ्ग्रे र ४९ वटा चारपाङग्रे गरी ४६९ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ।

काठमाडौंबाट सबैभन्दा बढी दुई हजार २०९ जनालाई नियन्त्रणमा लिएको छ। यसैगरी, ललितपुरबाट ४४४ र भक्तपुरबाट ५५ जनालाई नियन्त्रणमा लिएको छ।

लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई तीन घण्टा कोरोनाको बारेमा शिक्षा दिँदै छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए।

लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाको लागि गरिएको नभएर सम्पूर्णको सुरक्षाको लागि सरकारले गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि डीआईजी पोखरेलले आग्रह गरे।  साथै महानगरीय प्रहरी रानीपोखरीले स्थानीय तहसँगको समन्वयमा १०० जना विपन्न मजदुरलाई राहत सामग्री वितरण गरेको जनाएको छ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेको थियो। पछिल्लोपटक १५ वैशाखसम्मलाई लकडाउनको अवधि बढाइएको छ।

" /> काठमाडौं। काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने दुई हजार ७०८ जनालाई नियन्त्रणमा लिइएको छ। यसमा ७९९ जना महिला र बाँकी सबै पुरुष छन्।

आज बिहान ६ बजे देखि साँझ ६ बजेसम्म उनीहरूलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

यसैगरी ४२० वटा दुई पाङ्ग्रे र ४९ वटा चारपाङग्रे गरी ४६९ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ।

काठमाडौंबाट सबैभन्दा बढी दुई हजार २०९ जनालाई नियन्त्रणमा लिएको छ। यसैगरी, ललितपुरबाट ४४४ र भक्तपुरबाट ५५ जनालाई नियन्त्रणमा लिएको छ।

लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई तीन घण्टा कोरोनाको बारेमा शिक्षा दिँदै छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए।

लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाको लागि गरिएको नभएर सम्पूर्णको सुरक्षाको लागि सरकारले गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि डीआईजी पोखरेलले आग्रह गरे।  साथै महानगरीय प्रहरी रानीपोखरीले स्थानीय तहसँगको समन्वयमा १०० जना विपन्न मजदुरलाई राहत सामग्री वितरण गरेको जनाएको छ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेको थियो। पछिल्लोपटक १५ वैशाखसम्मलाई लकडाउनको अवधि बढाइएको छ।

"> लकडाउन उल्लंघन गर्नेविरुद्ध कडा बन्दै प्रहरी, काठमाडौंमा एकैदिन २७ सय जना पक्राउ: Dekhapadhi
लकडाउन उल्लंघन गर्नेविरुद्ध कडा बन्दै प्रहरी, काठमाडौंमा एकैदिन २७ सय जना पक्राउ
काठमाडौं। काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने दुई हजार ७०८ जनालाई नियन्त्रणमा लिइएको छ। यसमा ७९९ जना महिला र बाँकी सबै पुरुष छन्।

आज बिहान ६ बजे देखि साँझ ६ बजेसम्म उनीहरूलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

यसैगरी ४२० वटा दुई पाङ्ग्रे र ४९ वटा चारपाङग्रे गरी ४६९ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ।

काठमाडौंबाट सबैभन्दा बढी दुई हजार २०९ जनालाई नियन्त्रणमा लिएको छ। यसैगरी, ललितपुरबाट ४४४ र भक्तपुरबाट ५५ जनालाई नियन्त्रणमा लिएको छ।

लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई तीन घण्टा कोरोनाको बारेमा शिक्षा दिँदै छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए।

लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाको लागि गरिएको नभएर सम्पूर्णको सुरक्षाको लागि सरकारले गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि डीआईजी पोखरेलले आग्रह गरे।  साथै महानगरीय प्रहरी रानीपोखरीले स्थानीय तहसँगको समन्वयमा १०० जना विपन्न मजदुरलाई राहत सामग्री वितरण गरेको जनाएको छ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेको थियो। पछिल्लोपटक १५ वैशाखसम्मलाई लकडाउनको अवधि बढाइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्