इटहरी उपमहानगरपालिकालाई 'स्वाब कलेक्सन बुथ' सहयोग
<p>इटहरी। इटहरी उपमहानगरपालिका क्षेत्रका क्वारेन्टाइनमा रहेकाहरूको कोभिड-१९ परीक्षणको लागि नमूना संकलन गर्न 'स्वाब कलेक्सन बुथ' सहयोग गरिएको छ।</p>
<p> इटहरी विद्युत व्यवसायी संघले उपमहानगरपालिकालाई सो बुथ हस्तान्तरण गरेको हो।</p>
<p>यसअघि पनि केही इन्जिनियरहरूको प्रयासमा कलेक्सन बुथ निर्माण गरी प्राप्त भएको उपमेयर लक्ष्मी गौतले बताइन्।</p>
प्रतिक्रिया दिनुहोस्