घण्टाघरको रेखदेख गणेश सापकोटाले तीन दशकदेखि गर्दै आएका छन्।  लकडाउनले गर्दा सापकोटा घरमै ‘बन्दी’ बनेपछि घडीको पनि गति रोकिएको हो। यसअघि २०७२ सालको महाभूकम्पका बेला ६ दिन यो घडीमा समय रोकिएको थियो।

“लकडाउनका कारण म घरमै बन्दी छु। तर, तन, मन सबै त्यही घडीमा छ”, उनले भने, “लकडाउन लम्बिन्छ भन्ने ठानेको भए पहिले नै पासको बन्दोबस्त गर्थें, उतै बस्ने बन्दोबस्त मिलाउँथे। मन भतभति पोलिरहेको छ।”

३० फागुनमा काकाको निधन भएपछि उनी घर पुगेका थिए। काकाका सन्तान नभएकाले उनी किरिया बसे। त्यही बेला ११ चैतदेखि लकडाउन शुरु भयो।

"> लकडाउनले रोकियो घण्टाघरको समय: Dekhapadhi
लकडाउनले रोकियो घण्टाघरको समय
काठमाडौं।
घण्टाको सुईः ११ मा

मिनेटको सुईः ४३ मिनेटमा

अर्थात ११ बजेर ४३ मिनेट।

यो समय बिहानको ५ बज्दा पनि यत्तिकै हुन्छ, अनि दिउँसोको १२ बज्दा पनि अगाडि बढ्दैन। त्रिचन्द कलेजसामुन्नेको घण्टाघरले यतिबेला सबैलाई झुक्याउँछ।

राजधानीको कोलाहलबीच घण्टाघरको घडीले साढे, सवा, पौने र घण्टाको जनाउ दिइरहन्थ्यो । यो घडी अहिले भने शान्त छ । यसका सूईहरु चल्न पाएका छैनन् । पेण्डुलम पनि थला परेको छ।

हाते घडी र मोवाइलको युगमा रमाइरहेको आजको पुस्तालाई घण्टाघरको घडीको उपयोगिता नै कति होला र ! तर, यो घडी आफैमा काठमाडौंको शान हो, एक सय बर्षभन्दा लामो इतिहास बोकेको।

राणा प्रधानमन्त्री वीरशमशेरले १८७५ सालमा बनाएको घण्टाघरले शुरुमा १२ बज्दा बाह्र पल्ट ‘टिङटिङ टिङटिङ’ गर्थ्यो। तर, पछिल्लो समय  साढे, सवा, पौने र घण्टाको जनाउ दिइरहन्थ्यो। अहिले त्यो पनि रोकिएको छ।

घण्टाघरको रेखदेख गणेश सापकोटाले तीन दशकदेखि गर्दै आएका छन्।  लकडाउनले गर्दा सापकोटा घरमै ‘बन्दी’ बनेपछि घडीको पनि गति रोकिएको हो। यसअघि २०७२ सालको महाभूकम्पका बेला ६ दिन यो घडीमा समय रोकिएको थियो।

“लकडाउनका कारण म घरमै बन्दी छु। तर, तन, मन सबै त्यही घडीमा छ”, उनले भने, “लकडाउन लम्बिन्छ भन्ने ठानेको भए पहिले नै पासको बन्दोबस्त गर्थें, उतै बस्ने बन्दोबस्त मिलाउँथे। मन भतभति पोलिरहेको छ।”

३० फागुनमा काकाको निधन भएपछि उनी घर पुगेका थिए। काकाका सन्तान नभएकाले उनी किरिया बसे। त्यही बेला ११ चैतदेखि लकडाउन शुरु भयो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्