बुधवार राति पनि एक नवजात शिशुको स्वास्थ्य जटिल भएपछि नवजीवनले सेती प्रादेशिक अस्पतालको एनआईसीयुमा पठाएको थियो।
सुदूरपश्‍चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको १ वैशाखको निर्णयअनुसार सेती अस्पतालले प्रसुती सेवा बन्द गरेको तीन दिन भयो। सरकारले सेतीलाई दिँदै आएको सुविधा नवजीवनलाई उपलब्ध गराउने निर्णय पनि मन्त्री सुवेदीले एकसाथ गरेका थिए।
तर, नवजीवनले बेड नभएको बताउँदै प्रसुती व्यथा लागेका महिला, आफूकहाँ जन्मिएका नवजात शिशु र सुत्केरीलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा रेफर गरिरहेको छ।
मन्त्रीको निर्णयअनुसार सेती अस्पतालले प्रसुती सेवा अनिश्‍चितकालका लागि बन्द गरिएको सूचना निकाल्यो। तर, अस्पतालको सुत्केरी वार्ड खुलै छ। कारण- नवजीवनले रेफर गरेका बिरामीलाई अन्यत्र जाऊ भन्ने अवस्थामा अस्पतालका स्वास्थ्यकर्मी छैनन्।
‘जटिल खालका र आकस्मिक अवस्थाका प्रसुतीका लागि भने सुत्केरी वार्ड खुलै छ,’ अस्पताल स्रोतले भन्यो। स्रोतका अनुसार नवजीवनले शय्या नभएको बताउँदै बिरामीलाई सेती अस्पतालतर्फ नै पठाउने गरेको छ।
नवजीवन अस्पतालका लागि पनि एक्कासी आएको प्रदेश सरकारको निर्णय कार्यान्वयन गर्न सहज देखिँदैन। ‘आफ्नो क्षमताले भ्याएसम्म प्रसुती सेवा दिइरहेका छौं,’ अस्पतालका निर्देशक विदुरमणि ढकालले भने, ‘स्रोतसाधन र स्वास्थ्यकर्मी सीमित भएका कारण धेरै सेवा दिन सकिने अवस्था छैन।’
अस्पतालमा आउने जटिल बिरामीलाई सेतीमै पठाउनुको विकल्प नभएको उनको भनाइ छ। नियमित १५ देखि २० जनालाई सुत्केरी सेवा दिँदै आएको उनले बताए।
नवजीवन अस्पतालमा अहिले एनेस्थेसियाका चिकित्सक नै छैनन्। एनेस्थेसिस्ट चिकित्सक विदामा भएको डाक्टर ढकालले बताए। सोही कारण असिस्टेन्टमार्फत काम चलाउनुपरेको उनको भनाइ छ।
अस्पतालका निर्देशक डाक्टर ढकालले एनेस्थेसिष्ट डाक्टर बिदामा रहेको बताए। उनले असिस्टेन्ट मार्फत काम चलाइरहेको जानकारी दिए।
धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्‍र भट्टले सेती प्रादेशिक अस्पतालले प्रवाह गर्दै आएको प्रसुती सेवालाई नवजीवनमा सार्ने निर्णय नै गलत भएको बताइन्। सेती प्रादेशिक अस्पतालबाटै प्रसुती सेवा प्रवाह गर्ने व्यवस्था तत्काल मिलाउन मुख्यमन्त्री त्रिलोचन भट्टसँग आग्रह गरेको उनले जानकारी दिइन्।
‘सेती प्रादेशिक अस्पतालले प्रवाह गर्दै आएको प्रसुती सेवा दिन सक्ने सामथ्र्य अन्य अस्पतालसँग छैन,’ उनले भनिन्, ‘सोही कारण प्रसुती सेवा नपाएर मातृ र शिशुको जीवन जोखिममा परेको छ।’
सुदूरपश्‍चिम प्रदेशसभा सदस्य पूर्णा जोशीले पनि मातृ-शिशुको जीवनमा जोखिममा परेकामा सरकार संवेदनशील हुनुपर्ने बताइन्।
सेती प्रादेशिक अस्पतालमा दैनिक २५ देखि ३० जना सुत्केरीले सेवा पाउने गरेका थिए। ‘प्रसुती सेवा बन्द भएपछि उनीहरूको ज्यान जोखिममा परेको छ,’ जोशीले भनिन्, ‘सुत्केरी सेवा नपाएर अकालमा आमा र नवजात शिशुको मृत्यु हुने अवस्था नआओस्।’
सेती अस्पतालको प्रसुती विभागमा सात जना स्त्रीरोग विशेषज्ञसहित ४० भन्दा बढी स्वास्थ्यकर्मी कार्यरत छन्। प्रसुती वार्डमा ८० शय्या छन्।
सरकारले प्रसुती सेवा प्रवाह गर्ने जिम्मेवारी दिएको नवजीवन अस्पतालको कुल क्षमता ५० शय्याको हो। नवजीवनमा एकजना मात्र स्त्रीरोग विशेषज्ञ छन्।
"> प्रदेश सरकारको लापर्वाहीले अलमलमा गर्भवती : नवजीवन जाने कि सेती अस्पताल ?: Dekhapadhi
प्रदेश सरकारको लापर्वाहीले अलमलमा गर्भवती : नवजीवन जाने कि सेती अस्पताल ?
जबकि, सरकारले नवजीवनमार्फत धनगढीमा प्रसुती सेवा उपलब्ध गराउने भनेको छ। र, सेतीलाई कोरोना विशेष अस्पताल बनाउने सरकारी निर्णय छ। सेवाग्राही भने अन्योलमा छन्- नवजीवन जाने कि सेती प्रादेशिक अस्पताल ? नवजीवन जाऊँ सेती अस्पताल पठाउँछन्, सीधै सेतीमा जाऊँ प्रसुती सेवा बन्द भएको सूचना छ।
‘यस्तो बेला आमा र शिशुको मृत्यु भए कसले जिम्मेवारी लिन्छ ?’ चौधरीले आक्रोश पोखे। उनकी श्रीमतीको राति नै सेती अस्पतालमा नर्मल डेलिभरी भएको छ।
बुधवार राति पनि एक नवजात शिशुको स्वास्थ्य जटिल भएपछि नवजीवनले सेती प्रादेशिक अस्पतालको एनआईसीयुमा पठाएको थियो।
तर, नवजीवनले बेड नभएको बताउँदै प्रसुती व्यथा लागेका महिला, आफूकहाँ जन्मिएका नवजात शिशु र सुत्केरीलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा रेफर गरिरहेको छ।
‘जटिल खालका र आकस्मिक अवस्थाका प्रसुतीका लागि भने सुत्केरी वार्ड खुलै छ,’ अस्पताल स्रोतले भन्यो। स्रोतका अनुसार नवजीवनले शय्या नभएको बताउँदै बिरामीलाई सेती अस्पतालतर्फ नै पठाउने गरेको छ।
नवजीवन अस्पतालका लागि पनि एक्कासी आएको प्रदेश सरकारको निर्णय कार्यान्वयन गर्न सहज देखिँदैन। ‘आफ्नो क्षमताले भ्याएसम्म प्रसुती सेवा दिइरहेका छौं,’ अस्पतालका निर्देशक विदुरमणि ढकालले भने, ‘स्रोतसाधन र स्वास्थ्यकर्मी सीमित भएका कारण धेरै सेवा दिन सकिने अवस्था छैन।’
अस्पतालमा आउने जटिल बिरामीलाई सेतीमै पठाउनुको विकल्प नभएको उनको भनाइ छ। नियमित १५ देखि २० जनालाई सुत्केरी सेवा दिँदै आएको उनले बताए।
नवजीवन अस्पतालमा अहिले एनेस्थेसियाका चिकित्सक नै छैनन्। एनेस्थेसिस्ट चिकित्सक विदामा भएको डाक्टर ढकालले बताए। सोही कारण असिस्टेन्टमार्फत काम चलाउनुपरेको उनको भनाइ छ।
अस्पतालका निर्देशक डाक्टर ढकालले एनेस्थेसिष्ट डाक्टर बिदामा रहेको बताए। उनले असिस्टेन्ट मार्फत काम चलाइरहेको जानकारी दिए।
‘सेती प्रादेशिक अस्पतालले प्रवाह गर्दै आएको प्रसुती सेवा दिन सक्ने सामथ्र्य अन्य अस्पतालसँग छैन,’ उनले भनिन्, ‘सोही कारण प्रसुती सेवा नपाएर मातृ र शिशुको जीवन जोखिममा परेको छ।’
सेती प्रादेशिक अस्पतालमा दैनिक २५ देखि ३० जना सुत्केरीले सेवा पाउने गरेका थिए। ‘प्रसुती सेवा बन्द भएपछि उनीहरूको ज्यान जोखिममा परेको छ,’ जोशीले भनिन्, ‘सुत्केरी सेवा नपाएर अकालमा आमा र नवजात शिशुको मृत्यु हुने अवस्था नआओस्।’
सेती अस्पतालको प्रसुती विभागमा सात जना स्त्रीरोग विशेषज्ञसहित ४० भन्दा बढी स्वास्थ्यकर्मी कार्यरत छन्। प्रसुती वार्डमा ८० शय्या छन्।
सरकारले प्रसुती सेवा प्रवाह गर्ने जिम्मेवारी दिएको नवजीवन अस्पतालको कुल क्षमता ५० शय्याको हो। नवजीवनमा एकजना मात्र स्त्रीरोग विशेषज्ञ छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्