काठमाडौं। वेलायतमा थप तीन साताका लागि लकडाउन घोषणा गरिएको छ। 

वेलायतका विदेशमन्त्री डोमिनिक राबले संवाददाताहरूसँग कुरा गर्दै थप तीन साता लकडाउनलाई निरन्तरता दिइएको बताएका हुन्। कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउनको अवधि बढाइएको उनले बताए। लकडाउनमा छुट दिइए त्यो स्वास्थ्यका लागि मात्र नभई अर्थतन्त्रका लागि पनि ठूलो खतरा हुन सक्ने विदेशमन्त्री राबको भनाई थियो।

वेलायत २३ मार्चदेखि लकडाउनमा छ। वेलायतमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १३ हजार ७२९ जनाको मृत्यु भइसकेको छ। त्यहाँ  एक लाख तीन हजार ९३ जना संक्रमित भएका छन्। 
 

" /> काठमाडौं। वेलायतमा थप तीन साताका लागि लकडाउन घोषणा गरिएको छ। 

वेलायतका विदेशमन्त्री डोमिनिक राबले संवाददाताहरूसँग कुरा गर्दै थप तीन साता लकडाउनलाई निरन्तरता दिइएको बताएका हुन्। कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउनको अवधि बढाइएको उनले बताए। लकडाउनमा छुट दिइए त्यो स्वास्थ्यका लागि मात्र नभई अर्थतन्त्रका लागि पनि ठूलो खतरा हुन सक्ने विदेशमन्त्री राबको भनाई थियो।

वेलायत २३ मार्चदेखि लकडाउनमा छ। वेलायतमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १३ हजार ७२९ जनाको मृत्यु भइसकेको छ। त्यहाँ  एक लाख तीन हजार ९३ जना संक्रमित भएका छन्। 
 

"> वेलायतमा थप तीन साता लकडाउन: Dekhapadhi
वेलायतमा थप तीन साता लकडाउन <p style="text-align:justify">काठमाडौं। वेलायतमा थप तीन साताका लागि लकडाउन घोषणा गरिएको छ।&nbsp;</p> <p style="text-align:justify">वेलायतका विदेशमन्त्री डोमिनिक राबले संवाददाताहरूसँग कुरा गर्दै थप तीन साता&nbsp;लकडाउनलाई निरन्तरता दिइएको बताएका हुन्। कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउनको अवधि बढाइएको उनले बताए।&nbsp;लकडाउनमा छुट दिइए त्यो स्वास्थ्यका लागि मात्र नभई अर्थतन्त्रका लागि पनि ठूलो खतरा हुन सक्ने विदेशमन्त्री राबको भनाई थियो।</p> <p style="text-align:justify">वेलायत २३ मार्चदेखि लकडाउनमा छ। वेलायतमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १३ हजार ७२९ जनाको मृत्यु भइसकेको छ। त्यहाँ&nbsp; एक लाख तीन हजार ९३&nbsp;जना&nbsp;संक्रमित भएका छन्।&nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्