काठमाडौं। कीर्तिपुर नगरपालिकाले त्रिभुवन विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई राहत सामग्री उपलब्ध गराएको छ।

नगरपालिकाले आज विश्वविद्यालयका करीब ५०० विद्यार्थीलाई अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराएको हो।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको रोकथामका लागि देभशर लकडाउन गरिएपछि विद्यार्थीलाई खाद्य सामग्री अभाव नहोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको नगरपालिकाका वडा नं. ९ का अध्यक्ष एवं कीर्तिपुर नगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक गंगाराम महर्जनले बताए।

संयोजक महर्जनले कुनैपनि विद्यार्थीलाई भोकै बस्न नपरोस् भन्ने उद्देश्यले राहत उपलब्ध गराएको बताए। उनले कीर्तिपुरमा बसोबास गर्ने स्थानीय बासिन्दा र विद्यार्थी सबैको आँकडा आउने क्रममा नै रहेको र जसलाई समस्या परेको छ सबैलई राहत उपलब्ध गराउने पनि बताए।

विद्यार्थीलाई राहत वितरण गर्ने कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राचार्य कृष्णप्रसाद आचार्यले सबै विद्यार्थीलाई राहत पुगोस् भन्ने उद्देश्यले नगरपालिकाको सहयोगमा राहत वितरण गरिएको बताए। उनले विश्व विद्यालयमा अध्यनरत करीब ५०० जनाले राहत पाएको बताए।

नगरपालिकाले विद्यार्थीलाई १० किलो चामल, दाल, तेल, नुन, आलु लगायतका खाद्य सामग्री उपलब्ध गराएको छ।

कीर्तिपुर नगरपालिकामा बसोबास गर्ने जुनसुकै विद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई समस्या भए खाद्यान्न उपलब्ध गराउने नीति लिएकाले समस्या भए सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ।

" /> काठमाडौं। कीर्तिपुर नगरपालिकाले त्रिभुवन विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई राहत सामग्री उपलब्ध गराएको छ।

नगरपालिकाले आज विश्वविद्यालयका करीब ५०० विद्यार्थीलाई अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराएको हो।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको रोकथामका लागि देभशर लकडाउन गरिएपछि विद्यार्थीलाई खाद्य सामग्री अभाव नहोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको नगरपालिकाका वडा नं. ९ का अध्यक्ष एवं कीर्तिपुर नगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक गंगाराम महर्जनले बताए।

संयोजक महर्जनले कुनैपनि विद्यार्थीलाई भोकै बस्न नपरोस् भन्ने उद्देश्यले राहत उपलब्ध गराएको बताए। उनले कीर्तिपुरमा बसोबास गर्ने स्थानीय बासिन्दा र विद्यार्थी सबैको आँकडा आउने क्रममा नै रहेको र जसलाई समस्या परेको छ सबैलई राहत उपलब्ध गराउने पनि बताए।

विद्यार्थीलाई राहत वितरण गर्ने कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राचार्य कृष्णप्रसाद आचार्यले सबै विद्यार्थीलाई राहत पुगोस् भन्ने उद्देश्यले नगरपालिकाको सहयोगमा राहत वितरण गरिएको बताए। उनले विश्व विद्यालयमा अध्यनरत करीब ५०० जनाले राहत पाएको बताए।

नगरपालिकाले विद्यार्थीलाई १० किलो चामल, दाल, तेल, नुन, आलु लगायतका खाद्य सामग्री उपलब्ध गराएको छ।

कीर्तिपुर नगरपालिकामा बसोबास गर्ने जुनसुकै विद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई समस्या भए खाद्यान्न उपलब्ध गराउने नीति लिएकाले समस्या भए सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ।

"> कीर्तिपुर नगरपालिकाले दियो विद्यार्थीलाई राहत: Dekhapadhi
कीर्तिपुर नगरपालिकाले दियो विद्यार्थीलाई राहत

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्