काठमाडौं। सरकारले देशैभरको आधारभूत स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ।

केहीसमय यता आधारभूत स्वास्थ्य सेवा सुचारू नभएको गुनासो आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै निकायलाई यस्तो निर्देशन जारी गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित खोप, नवजात शिशु उपचार सेवा, सुरक्षित गर्भपतन सेवा, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन सेवा, क्षयरोग, मलेरिया र एचआईभीको विरुद्धका औषधि सेवन गर्ने लगायतका आधारभूत सेवा प्रभावित भएको गुनासो आएको भन्दै यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताए।

“यस सम्बन्धमा जारी भएको अन्तरिम निर्देशिकमा कोभिड-१९ को उपचार गर्ने बाहेक अन्य निकायले नियमित रूपमा यो सेवा दिनुपर्छ भनिएको छ”, उनले भने, “देशैभरका अस्पताल, प्राथमिक स्वास्थ्य सेवा केन्द्र, हेल्थपोष्ट लगायतको यसमा ध्यान जाओस्।”

उनले नियमित आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने औषधि, उपकरण विभागमार्फत् व्यवस्था हुने जानकारी दिए।

“भीडभाड नगर्ने, सेवा लिन र दिनका लागि आवश्यक दूरी कायम गर्ने र आधारभूत सेवा पाउने व्यवस्था गर्न सबैलाई अनुरोध छ”, उनले भने, “मन्त्रालय यस विषयमा सचेत रहेको छ। स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय, स्वास्थ्यकर्मी, चिकित्सिकलेसमेत ध्यान दिनु आवश्यक छ।”

मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा प्रभावित भएमा भविष्यमा अर्को समस्या हुन सक्ने भन्दै यसमा गम्भीर हुन निर्देशन दिएको हो।

" /> काठमाडौं। सरकारले देशैभरको आधारभूत स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ।

"> सरकारको निर्देशन- ‘देशैभर आधारभूत स्वास्थ्य सेवा नियमित गर्नू’: Dekhapadhi
सरकारको निर्देशन- ‘देशैभर आधारभूत स्वास्थ्य सेवा नियमित गर्नू’
काठमाडौं। सरकारले देशैभरको आधारभूत स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ।

केहीसमय यता आधारभूत स्वास्थ्य सेवा सुचारू नभएको गुनासो आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै निकायलाई यस्तो निर्देशन जारी गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित खोप, नवजात शिशु उपचार सेवा, सुरक्षित गर्भपतन सेवा, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन सेवा, क्षयरोग, मलेरिया र एचआईभीको विरुद्धका औषधि सेवन गर्ने लगायतका आधारभूत सेवा प्रभावित भएको गुनासो आएको भन्दै यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताए।

“यस सम्बन्धमा जारी भएको अन्तरिम निर्देशिकमा कोभिड-१९ को उपचार गर्ने बाहेक अन्य निकायले नियमित रूपमा यो सेवा दिनुपर्छ भनिएको छ”, उनले भने, “देशैभरका अस्पताल, प्राथमिक स्वास्थ्य सेवा केन्द्र, हेल्थपोष्ट लगायतको यसमा ध्यान जाओस्।”

उनले नियमित आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने औषधि, उपकरण विभागमार्फत् व्यवस्था हुने जानकारी दिए।

“भीडभाड नगर्ने, सेवा लिन र दिनका लागि आवश्यक दूरी कायम गर्ने र आधारभूत सेवा पाउने व्यवस्था गर्न सबैलाई अनुरोध छ”, उनले भने, “मन्त्रालय यस विषयमा सचेत रहेको छ। स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय, स्वास्थ्यकर्मी, चिकित्सिकलेसमेत ध्यान दिनु आवश्यक छ।”

मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा प्रभावित भएमा भविष्यमा अर्को समस्या हुन सक्ने भन्दै यसमा गम्भीर हुन निर्देशन दिएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्