काठमाडाै‌ं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण काठमाडौंलगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएपछि पैदल हिँडेर घर गइरहेका नागरिकलाई आवश्यक सहयोग गर्न पार्टीका नेताकार्यकर्तालाई आग्रह गरेका छन्।

उनले आज ट्वीटमार्फत् पार्टीका स्थानीय तह र भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यलाई सामाजिक दूरी कायम गरी त्यस्ता नागरिकलाई आ-आफ्नो क्षेत्रमा खाना र राति भए आवासको प्रबन्ध मिलाउन आग्रह गरेका हुन्।

साथै सभापति देउवाले काठमाडौंमा श्रम गरिरहेका र हाल खाना तथा बस्ने व्यवस्था नहुँदा सयौं किलोमिटर पैदल हिँडेर घर गइरहेका जनतालाई सरकारको भरथेग सबैभन्दा बढी हुनुपर्ने उल्लेख गरेका छन्।  सरकारमा बसेकाहरू त्यो यात्राको दर्शक मात्रै भएको उनको टिप्पणी छ। रासस

" /> काठमाडाै‌ं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण काठमाडौंलगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएपछि पैदल हिँडेर घर गइरहेका नागरिकलाई आवश्यक सहयोग गर्न पार्टीका नेताकार्यकर्तालाई आग्रह गरेका छन्।

उनले आज ट्वीटमार्फत् पार्टीका स्थानीय तह र भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यलाई सामाजिक दूरी कायम गरी त्यस्ता नागरिकलाई आ-आफ्नो क्षेत्रमा खाना र राति भए आवासको प्रबन्ध मिलाउन आग्रह गरेका हुन्।

साथै सभापति देउवाले काठमाडौंमा श्रम गरिरहेका र हाल खाना तथा बस्ने व्यवस्था नहुँदा सयौं किलोमिटर पैदल हिँडेर घर गइरहेका जनतालाई सरकारको भरथेग सबैभन्दा बढी हुनुपर्ने उल्लेख गरेका छन्।  सरकारमा बसेकाहरू त्यो यात्राको दर्शक मात्रै भएको उनको टिप्पणी छ। रासस

"> कांग्रेस सभापति देउवाद्वारा पैदल यात्रुलाई खाना र आवासको प्रबन्ध गर्न नेता कार्यकर्तालाई आग्रह: Dekhapadhi
कांग्रेस सभापति देउवाद्वारा पैदल यात्रुलाई खाना र आवासको प्रबन्ध गर्न नेता कार्यकर्तालाई आग्रह <p style="text-align:justify">काठमाडाै&zwnj;ं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण काठमाडौंलगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएपछि पैदल हिँडेर घर गइरहेका नागरिकलाई आवश्यक सहयोग गर्न पार्टीका नेताकार्यकर्तालाई आग्रह गरेका छन्।</p> <p style="text-align:justify">उनले आज ट्वीटमार्फत् पार्टीका स्थानीय तह र भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यलाई सामाजिक दूरी कायम गरी त्यस्ता नागरिकलाई आ-आफ्नो क्षेत्रमा खाना र राति भए आवासको प्रबन्ध मिलाउन आग्रह गरेका हुन्।</p> <p style="text-align:justify">साथै सभापति देउवाले काठमाडौंमा श्रम गरिरहेका र हाल खाना तथा बस्ने व्यवस्था नहुँदा सयौं किलोमिटर पैदल हिँडेर घर गइरहेका जनतालाई सरकारको भरथेग सबैभन्दा बढी हुनुपर्ने उल्लेख गरेका छन्।&nbsp; सरकारमा बसेकाहरू त्यो यात्राको दर्शक मात्रै भएको उनको टिप्पणी छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्