काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का सदस्य र उच्चस्तरीय समिति सदस्यहरूसँग बैठक गरेका छन्।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ।

कोभिड–१९ रोकथामका लागि थप रणनीति तय गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

आजै दिउँसो कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो।

बैठकले गरेको निर्णय भने सार्वजनिक गरिएको छैन। समितिको सिंहदरबारमा बसेको बैठकलगत्तै समिति सदस्यहरू बालुवाटार पुगेका थिए।

बालुवाटारको बैठकमा लकडाउनका कारण अलपत्र परेका र कष्ट पाएका मजदुरहरूको कसरी व्यवस्थापन गर्ने भन्ने विषमा छलफल चलिरहेको छ।

लकडाउनपछि देशका धेरै स्थानमा मजदुरहरू एक/डेढ हप्तासम्म पैदल हिँडेर घर पुगिरहेका छन्।

केहीदिन अघि उच्चस्तरीय समितिले काठमाडौंमा अलपत्र परेकालाई घर जान दिने निर्णय गरेको थियो। तर, प्रदेश र स्थानीय सरकारले नमान्ने बताएपछि दुई घण्टामै निर्णय फिर्ता लिइएको थियो।

११ चैतदेखि जारी लकडाउनको अवधि पछिल्लोपटक १५ वैशाखसम्म थपिएको छ।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का सदस्य र उच्चस्तरीय समिति सदस्यहरूसँग बैठक गरेका छन्।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ।

कोभिड–१९ रोकथामका लागि थप रणनीति तय गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

आजै दिउँसो कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो।

बैठकले गरेको निर्णय भने सार्वजनिक गरिएको छैन। समितिको सिंहदरबारमा बसेको बैठकलगत्तै समिति सदस्यहरू बालुवाटार पुगेका थिए।

बालुवाटारको बैठकमा लकडाउनका कारण अलपत्र परेका र कष्ट पाएका मजदुरहरूको कसरी व्यवस्थापन गर्ने भन्ने विषमा छलफल चलिरहेको छ।

लकडाउनपछि देशका धेरै स्थानमा मजदुरहरू एक/डेढ हप्तासम्म पैदल हिँडेर घर पुगिरहेका छन्।

केहीदिन अघि उच्चस्तरीय समितिले काठमाडौंमा अलपत्र परेकालाई घर जान दिने निर्णय गरेको थियो। तर, प्रदेश र स्थानीय सरकारले नमान्ने बताएपछि दुई घण्टामै निर्णय फिर्ता लिइएको थियो।

११ चैतदेखि जारी लकडाउनको अवधि पछिल्लोपटक १५ वैशाखसम्म थपिएको छ।

"> प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्का सदस्य र उच्चस्तरीय समिति सदस्यहरूसँगको बैठक बालुवाटारमा: Dekhapadhi
प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्का सदस्य र उच्चस्तरीय समिति सदस्यहरूसँगको बैठक बालुवाटारमा
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का सदस्य र उच्चस्तरीय समिति सदस्यहरूसँग बैठक गरेका छन्।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ।

कोभिड–१९ रोकथामका लागि थप रणनीति तय गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

आजै दिउँसो कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो।

बैठकले गरेको निर्णय भने सार्वजनिक गरिएको छैन। समितिको सिंहदरबारमा बसेको बैठकलगत्तै समिति सदस्यहरू बालुवाटार पुगेका थिए।

बालुवाटारको बैठकमा लकडाउनका कारण अलपत्र परेका र कष्ट पाएका मजदुरहरूको कसरी व्यवस्थापन गर्ने भन्ने विषमा छलफल चलिरहेको छ।

लकडाउनपछि देशका धेरै स्थानमा मजदुरहरू एक/डेढ हप्तासम्म पैदल हिँडेर घर पुगिरहेका छन्।

केहीदिन अघि उच्चस्तरीय समितिले काठमाडौंमा अलपत्र परेकालाई घर जान दिने निर्णय गरेको थियो। तर, प्रदेश र स्थानीय सरकारले नमान्ने बताएपछि दुई घण्टामै निर्णय फिर्ता लिइएको थियो।

११ चैतदेखि जारी लकडाउनको अवधि पछिल्लोपटक १५ वैशाखसम्म थपिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्