काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाएका मन्त्रीहरूसँग छलफल गरेको छ।
समितिले आज प्रदेशमा र्‍यापिड टेस्ट र पीसीआर टेस्टको अवस्था, बिरामी र संक्रमण भएका व्यक्तिहरूको स्थिति लगायतका विषयमा मन्त्रीहरूसँग छलफल गरेको हो।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीले कोरोना भाइरसको निन्त्रणका लागि अहिलेसम्म भएका क्रियाकलापहरूको विषयमा प्रदेश सरकारहरूसँग समन्वय गर्न जिम्मेवारी पाएका मन्त्रीहरूसँग छलफल भएको बताए।
छलफलमा मन्त्रीहरूले परीक्षणको दायरालाई बढाउनुपर्ने आवश्यकता रहेको विषयमा ब्रिफिङ गरेका थिए।
सचिव बिडारीले प्रदेश १ देखि सूदुरपश्चिम प्रदेससम्म सातवटै प्रदेशको स्थितिको बारेमा समीक्षा गर्दै लकडाउनको स्थिति र संक्रमणमा परेका व्यक्तिहरूको उद्धारको विषयमा समेत मन्त्रीहरूले ब्रिफिङ गरेको बताए।
बैठकमा सरकारी र निजी क्षेत्र तथा सरकारी छात्रवृति प्राप्त भएर अध्ययन गरेर फर्किएका विद्यार्थीहरू, स्वास्थ्यकर्मीहरूलाई पनि परिचालन गर्ने विषयमा छलफल भएको थियो।
यस्तै, सामग्रीहरूको आपूर्तिलाई नियमित गर्ने, अझ बढाउने र परीक्षण र उपचार दुईवटै पाटोलाई सँगसँगै अगाडि लैजाने विषयमा समेत छलफल भएको सचिव विडारीले बताए।
उनले बन्दाबन्दीको अवस्थामा घरमै बसेर संक्रमणको अवस्थालाई शून्यमा ल्याउने विषयमा गर्नुपर्ने क्रियाकलापलाई  तिब्रता दिने विषयमा समेत छलफल भएको बताए।
" /> काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाएका मन्त्रीहरूसँग छलफल गरेको छ।
समितिले आज प्रदेशमा र्‍यापिड टेस्ट र पीसीआर टेस्टको अवस्था, बिरामी र संक्रमण भएका व्यक्तिहरूको स्थिति लगायतका विषयमा मन्त्रीहरूसँग छलफल गरेको हो।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीले कोरोना भाइरसको निन्त्रणका लागि अहिलेसम्म भएका क्रियाकलापहरूको विषयमा प्रदेश सरकारहरूसँग समन्वय गर्न जिम्मेवारी पाएका मन्त्रीहरूसँग छलफल भएको बताए।
छलफलमा मन्त्रीहरूले परीक्षणको दायरालाई बढाउनुपर्ने आवश्यकता रहेको विषयमा ब्रिफिङ गरेका थिए।
सचिव बिडारीले प्रदेश १ देखि सूदुरपश्चिम प्रदेससम्म सातवटै प्रदेशको स्थितिको बारेमा समीक्षा गर्दै लकडाउनको स्थिति र संक्रमणमा परेका व्यक्तिहरूको उद्धारको विषयमा समेत मन्त्रीहरूले ब्रिफिङ गरेको बताए।
बैठकमा सरकारी र निजी क्षेत्र तथा सरकारी छात्रवृति प्राप्त भएर अध्ययन गरेर फर्किएका विद्यार्थीहरू, स्वास्थ्यकर्मीहरूलाई पनि परिचालन गर्ने विषयमा छलफल भएको थियो।
यस्तै, सामग्रीहरूको आपूर्तिलाई नियमित गर्ने, अझ बढाउने र परीक्षण र उपचार दुईवटै पाटोलाई सँगसँगै अगाडि लैजाने विषयमा समेत छलफल भएको सचिव विडारीले बताए।
उनले बन्दाबन्दीको अवस्थामा घरमै बसेर संक्रमणको अवस्थालाई शून्यमा ल्याउने विषयमा गर्नुपर्ने क्रियाकलापलाई  तिब्रता दिने विषयमा समेत छलफल भएको बताए।
"> प्रदेश सरकारसँग समन्वय गर्ने मन्त्रीसँग उच्चस्तरीय समितिको छलफल: Dekhapadhi
प्रदेश सरकारसँग समन्वय गर्ने मन्त्रीसँग उच्चस्तरीय समितिको छलफल
काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाएका मन्त्रीहरूसँग छलफल गरेको छ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीले कोरोना भाइरसको निन्त्रणका लागि अहिलेसम्म भएका क्रियाकलापहरूको विषयमा प्रदेश सरकारहरूसँग समन्वय गर्न जिम्मेवारी पाएका मन्त्रीहरूसँग छलफल भएको बताए।
छलफलमा मन्त्रीहरूले परीक्षणको दायरालाई बढाउनुपर्ने आवश्यकता रहेको विषयमा ब्रिफिङ गरेका थिए।
सचिव बिडारीले प्रदेश १ देखि सूदुरपश्चिम प्रदेससम्म सातवटै प्रदेशको स्थितिको बारेमा समीक्षा गर्दै लकडाउनको स्थिति र संक्रमणमा परेका व्यक्तिहरूको उद्धारको विषयमा समेत मन्त्रीहरूले ब्रिफिङ गरेको बताए।
बैठकमा सरकारी र निजी क्षेत्र तथा सरकारी छात्रवृति प्राप्त भएर अध्ययन गरेर फर्किएका विद्यार्थीहरू, स्वास्थ्यकर्मीहरूलाई पनि परिचालन गर्ने विषयमा छलफल भएको थियो।
यस्तै, सामग्रीहरूको आपूर्तिलाई नियमित गर्ने, अझ बढाउने र परीक्षण र उपचार दुईवटै पाटोलाई सँगसँगै अगाडि लैजाने विषयमा समेत छलफल भएको सचिव विडारीले बताए।
उनले बन्दाबन्दीको अवस्थामा घरमै बसेर संक्रमणको अवस्थालाई शून्यमा ल्याउने विषयमा गर्नुपर्ने क्रियाकलापलाई  तिब्रता दिने विषयमा समेत छलफल भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्