काठमाडौं। राष्ट्रपतिको कार्यालयले सरकारको संचित कोषमा जम्मा हुने गरी ९ करोड ५० लाख रूपैयाँ फिर्ता गरेको छ।
चालू आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न शिर्षकमा विनियोजित बजेटमध्येबाट उक्त रकम फिर्ता गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बताएका छन्।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण विशेष परिस्थिति उत्पन्न भएकाले सरकारको संघीय संचित कोषमा उक्त रकम जम्मा हुने व्यवस्था गरिएको उल्लेख छ।
" /> काठमाडौं। राष्ट्रपतिको कार्यालयले सरकारको संचित कोषमा जम्मा हुने गरी ९ करोड ५० लाख रूपैयाँ फिर्ता गरेको छ।

">