काठमाडौं। उदयपुरमा कोराना भाइरस संक्रमण पुष्टि भएका १२ जनामध्ये चारजना नेपाली र आठजना भारतीय नागरिक रहेका छन्।

उनीहरू त्रियुगा नगरपालिकाको वडा नम्बर ३ भुल्के भन्ने ठाउँमा मस्जिदमा बसेको अवस्थामा भेटिएपछि स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको नगरपालिकाका आधारभूत स्वास्थ्य शाखा प्रमुख अवधनारायण चौधरीले बताए।

“उनीहरूले डिसेम्बरमै नेपाल आएको बताएका छन्। हामीलाई विश्वास नलागेपछि सोधखोज गर्दा २५ चैतमा लुकीछिपी नेपाल आएको देखिएको छ” चौधरीले भने।

२ वैशाखमा स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको चौधरीले बताए।

उनीहरूमा कोभिड–१९ को कुनै लक्षण नदेखिएको उनले बताए।

अहिले मस्जिदमै रहेका उनीहरूलाई चारवटा एम्बुलेन्समा राखेर विराटनगरस्थित् कोरोना विशेष अस्पतालमा लैजान लागिएको चौधरीले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार उदयपुरमा २८ वर्षका चार र २९ वर्षका दुई पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको हो।

यसैगरी, २०, २२, २५, २६, ३४ र ४० वर्षका एक/एक जना पुरुषमा समेत संक्रमण देखिएको हो।

" /> काठमाडौं। उदयपुरमा कोराना भाइरस संक्रमण पुष्टि भएका १२ जनामध्ये चारजना नेपाली र आठजना भारतीय नागरिक रहेका छन्।

उनीहरू त्रियुगा नगरपालिकाको वडा नम्बर ३ भुल्के भन्ने ठाउँमा मस्जिदमा बसेको अवस्थामा भेटिएपछि स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको नगरपालिकाका आधारभूत स्वास्थ्य शाखा प्रमुख अवधनारायण चौधरीले बताए।

“उनीहरूले डिसेम्बरमै नेपाल आएको बताएका छन्। हामीलाई विश्वास नलागेपछि सोधखोज गर्दा २५ चैतमा लुकीछिपी नेपाल आएको देखिएको छ” चौधरीले भने।

२ वैशाखमा स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको चौधरीले बताए।

उनीहरूमा कोभिड–१९ को कुनै लक्षण नदेखिएको उनले बताए।

अहिले मस्जिदमै रहेका उनीहरूलाई चारवटा एम्बुलेन्समा राखेर विराटनगरस्थित् कोरोना विशेष अस्पतालमा लैजान लागिएको चौधरीले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार उदयपुरमा २८ वर्षका चार र २९ वर्षका दुई पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको हो।

यसैगरी, २०, २२, २५, २६, ३४ र ४० वर्षका एक/एक जना पुरुषमा समेत संक्रमण देखिएको हो।

"> उदयपुरमा कोरोना पुष्टि भएका चार नेपाली र आठजना भारतीय नागरिक: Dekhapadhi
उदयपुरमा कोरोना पुष्टि भएका चार नेपाली र आठजना भारतीय नागरिक
काठमाडौं। उदयपुरमा कोराना भाइरस संक्रमण पुष्टि भएका १२ जनामध्ये चारजना नेपाली र आठजना भारतीय नागरिक रहेका छन्।

उनीहरू त्रियुगा नगरपालिकाको वडा नम्बर ३ भुल्के भन्ने ठाउँमा मस्जिदमा बसेको अवस्थामा भेटिएपछि स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको नगरपालिकाका आधारभूत स्वास्थ्य शाखा प्रमुख अवधनारायण चौधरीले बताए।

“उनीहरूले डिसेम्बरमै नेपाल आएको बताएका छन्। हामीलाई विश्वास नलागेपछि सोधखोज गर्दा २५ चैतमा लुकीछिपी नेपाल आएको देखिएको छ” चौधरीले भने।

२ वैशाखमा स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको चौधरीले बताए।

उनीहरूमा कोभिड–१९ को कुनै लक्षण नदेखिएको उनले बताए।

अहिले मस्जिदमै रहेका उनीहरूलाई चारवटा एम्बुलेन्समा राखेर विराटनगरस्थित् कोरोना विशेष अस्पतालमा लैजान लागिएको चौधरीले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार उदयपुरमा २८ वर्षका चार र २९ वर्षका दुई पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको हो।

यसैगरी, २०, २२, २५, २६, ३४ र ४० वर्षका एक/एक जना पुरुषमा समेत संक्रमण देखिएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्