काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विचल्लीमा परेका श्रमिक र मजदुरलाई यथास्थानमा खाना र बासको व्यवस्था मिलाउन विभागीय मन्त्रीहरूलाई निर्देशन दिएका छन्।
मन्त्रिपरिषद्का सदस्य, कोभिड-१९ रोकथाम उच्चस्तरीय समिति र संकट व्यवस्था समितिका सदस्यहरूलाई आज बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले सकेसम्म यथास्थानमै खाने–बस्ने व्यवस्था गर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्री ओलीले घर जानै पर्ने भए उनीहरूलाई प्रदेश र स्थानीय तहसँग समन्वय गरेर पठाउन पनि निर्देशन दिएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए।
प्रधानमन्त्री ओलीले सीमा नाकामा थप कडा गर्ने, घर जान चाहने र बाटोमा अलपत्र परेका नागरिकलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर मात्र व्यवस्थापन गर्न निर्देशन दिएका हुन्।
प्रधामन्त्रीले समन्वय समितिलाई सम्बन्धित जिल्लाका सांसदको सहयोग लिन पनि भनेका छन्। बैठकमा उच्चस्तरीय समितिको तर्फबाट प्रदेश र स्थानीय तहसँग समन्वय गरेर गाउँ पुर्‍याउने वा यहीँ रोक्ने विकल्प पेश गरिएको थियो।
लकडाउनलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन समेत समिति र मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका अर्का एक मन्त्रीले बताए।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले कोरोना भाइरस संक्रमणविरूद्ध जारी लकडाउन र यसको कार्यान्वयनका बारेमा एकीकृत छलफल गरेको बताए।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विचल्लीमा परेका श्रमिक र मजदुरलाई यथास्थानमा खाना र बासको व्यवस्था मिलाउन विभागीय मन्त्रीहरूलाई निर्देशन दिएका छन्।
मन्त्रिपरिषद्का सदस्य, कोभिड-१९ रोकथाम उच्चस्तरीय समिति र संकट व्यवस्था समितिका सदस्यहरूलाई आज बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले सकेसम्म यथास्थानमै खाने–बस्ने व्यवस्था गर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्री ओलीले घर जानै पर्ने भए उनीहरूलाई प्रदेश र स्थानीय तहसँग समन्वय गरेर पठाउन पनि निर्देशन दिएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए।
प्रधानमन्त्री ओलीले सीमा नाकामा थप कडा गर्ने, घर जान चाहने र बाटोमा अलपत्र परेका नागरिकलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर मात्र व्यवस्थापन गर्न निर्देशन दिएका हुन्।
प्रधामन्त्रीले समन्वय समितिलाई सम्बन्धित जिल्लाका सांसदको सहयोग लिन पनि भनेका छन्। बैठकमा उच्चस्तरीय समितिको तर्फबाट प्रदेश र स्थानीय तहसँग समन्वय गरेर गाउँ पुर्‍याउने वा यहीँ रोक्ने विकल्प पेश गरिएको थियो।
लकडाउनलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन समेत समिति र मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका अर्का एक मन्त्रीले बताए।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले कोरोना भाइरस संक्रमणविरूद्ध जारी लकडाउन र यसको कार्यान्वयनका बारेमा एकीकृत छलफल गरेको बताए।
"> विचल्लीमा परेका श्रमिकलाई यथास्थानमा खाने-बस्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन : Dekhapadhi
विचल्लीमा परेका श्रमिकलाई यथास्थानमा खाने-बस्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विचल्लीमा परेका श्रमिक र मजदुरलाई यथास्थानमा खाना र बासको व्यवस्था मिलाउन विभागीय मन्त्रीहरूलाई निर्देशन दिएका छन्।
मन्त्रिपरिषद्का सदस्य, कोभिड-१९ रोकथाम उच्चस्तरीय समिति र संकट व्यवस्था समितिका सदस्यहरूलाई आज बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले सकेसम्म यथास्थानमै खाने–बस्ने व्यवस्था गर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्री ओलीले घर जानै पर्ने भए उनीहरूलाई प्रदेश र स्थानीय तहसँग समन्वय गरेर पठाउन पनि निर्देशन दिएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए।
प्रधानमन्त्री ओलीले सीमा नाकामा थप कडा गर्ने, घर जान चाहने र बाटोमा अलपत्र परेका नागरिकलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर मात्र व्यवस्थापन गर्न निर्देशन दिएका हुन्।
लकडाउनलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन समेत समिति र मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका अर्का एक मन्त्रीले बताए।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले कोरोना भाइरस संक्रमणविरूद्ध जारी लकडाउन र यसको कार्यान्वयनका बारेमा एकीकृत छलफल गरेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्