काठमाडौं। सरकारले कार्यक्षेत्रभन्दा बाहिर रहेका स्थानीय तहका कर्मचारीलाई तत्काल कार्यालय हाजिर हुन निर्देशन दिएको छ।
कोभिड-१९ को महामारीमा प्रत्यक्ष रूपमा जनतालाई सेवा सुविधा उपलब्ध गराउनु पर्ने, स्वास्थ्य तथा राहत सामग्री खरीद तथा वितरण गर्नुपर्ने समयमा केही जिल्ला समन्वय समितिका समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू कार्यालयमा नभएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यालय जान पत्राचार गरेको हो।
४ वैशाखको मन्त्रालयको निर्णय अनुसार त्यस्ता कर्मचारीलाई सवारी पास लिएर तत्काल कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको हो।
शाखा अधिकृत कृष्णहरि न्यौपानेको हस्ताक्षरमा पठाइएको पत्रमा कार्यालय बाहिर रही हाजिर हुन नगएका जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतको विवरण मन्त्रालयमा पठाउन भनिएको छ।
साथै ती पद रिक्त भएको अवस्थामा ज्येष्‍ठ कर्मचारीलाई आर्थिक अधिकारसहितको निमित्त दिने पनि पत्रमा उल्लेख छ।
" /> काठमाडौं। सरकारले कार्यक्षेत्रभन्दा बाहिर रहेका स्थानीय तहका कर्मचारीलाई तत्काल कार्यालय हाजिर हुन निर्देशन दिएको छ।
कोभिड-१९ को महामारीमा प्रत्यक्ष रूपमा जनतालाई सेवा सुविधा उपलब्ध गराउनु पर्ने, स्वास्थ्य तथा राहत सामग्री खरीद तथा वितरण गर्नुपर्ने समयमा केही जिल्ला समन्वय समितिका समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू कार्यालयमा नभएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यालय जान पत्राचार गरेको हो।
४ वैशाखको मन्त्रालयको निर्णय अनुसार त्यस्ता कर्मचारीलाई सवारी पास लिएर तत्काल कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको हो।
शाखा अधिकृत कृष्णहरि न्यौपानेको हस्ताक्षरमा पठाइएको पत्रमा कार्यालय बाहिर रही हाजिर हुन नगएका जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतको विवरण मन्त्रालयमा पठाउन भनिएको छ।
साथै ती पद रिक्त भएको अवस्थामा ज्येष्‍ठ कर्मचारीलाई आर्थिक अधिकारसहितको निमित्त दिने पनि पत्रमा उल्लेख छ।
"> कार्यक्षेत्रमा नभएका स्थानीय तहका अधिकृतलाई तत्काल कार्यालय हाजिर हुन सरकारको निर्देशन: Dekhapadhi
कार्यक्षेत्रमा नभएका स्थानीय तहका अधिकृतलाई तत्काल कार्यालय हाजिर हुन सरकारको निर्देशन
काठमाडौं। सरकारले कार्यक्षेत्रभन्दा बाहिर रहेका स्थानीय तहका कर्मचारीलाई तत्काल कार्यालय हाजिर हुन निर्देशन दिएको छ।
कोभिड-१९ को महामारीमा प्रत्यक्ष रूपमा जनतालाई सेवा सुविधा उपलब्ध गराउनु पर्ने, स्वास्थ्य तथा राहत सामग्री खरीद तथा वितरण गर्नुपर्ने समयमा केही जिल्ला समन्वय समितिका समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू कार्यालयमा नभएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यालय जान पत्राचार गरेको हो।
४ वैशाखको मन्त्रालयको निर्णय अनुसार त्यस्ता कर्मचारीलाई सवारी पास लिएर तत्काल कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको हो।
शाखा अधिकृत कृष्णहरि न्यौपानेको हस्ताक्षरमा पठाइएको पत्रमा कार्यालय बाहिर रही हाजिर हुन नगएका जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतको विवरण मन्त्रालयमा पठाउन भनिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्