अन्तरिक्ष यात्रीद्वय बब बेनकेन र डग हर्ले
पृथ्वीबाट तीन सय ३० देखि चार सय ३५ किलोमिटर उचाईमा रहेर धर्तिको परिक्रमा गरिरहेको छ, यस स्टेसनले।
करिब दुई दशकदेखि निरन्तर मानव उपस्थिति रहेको स्टेसनका लागि नासाले दुईजना वैज्ञानिकलाई पठाउन लागेको हो। नयाँ मिसनका लागि आवश्यक रकेट र यान निजीक्षेत्रको कम्पनी स्पेस-एक्सले निर्माण गरेको छ।
नासाले यसअघि मानव मिसनका लागि प्रयोग गर्दै आएको स्पेस सटलले सन् २०११ मै अवकाश पाइसकेको छ। यदि पछिल्लो मिसन सफल भयो भने अर्बपति इलोन मस्कको स्पेस-एक्स अन्तरिक्षमा मानससहितको यान पठाउने पहिलो निजी कम्पनी बन्‍नेछ।
फाल्कन-९ नाम दिइएको रकेट र ‘क्रु ड्रागन’ अन्तरिक्ष यान ऐतिहासिक ‘प्याड-३९ ए’बाट उड्ने छन्। सोही ठाउँबाट एपोलो र सटल मिसनहरू अन्तरिक्षमा पठाइएको थियो।
उक्त यानमा चढेर अन्तरिक्ष यात्रीद्वय बब बेनकेन र डग हर्ले २४ घण्टाभित्र आईएसएसमा पुग्‍ने छन्। हाल आईएसएसमा एक अमेरिकी र दुई रुसी अन्तरिक्ष यात्री छन्।
"> दशकपछि मानिससहितको अन्तरिक्ष मिसन पठाउँदै नासा: Dekhapadhi
दशकपछि मानिससहितको अन्तरिक्ष मिसन पठाउँदै नासा
वासिङ्टन। अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले एक दशकपछि मानवसहितको यान अन्तरिक्षमा पठाउन लागेको बताएको छ।
अमेरिकी भूमिबाट मानवसहितको यान अन्तरिक्षमा नपठाइएको एक दशक बितिसकेको छ। २७ मेमा फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिने यानमा दुईजना अन्तरिक्ष यात्री रहने छन्।
बीबीसीका अनुसार दुवैको गन्तव्य इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) हुनेछ। आईएसएस पृथ्वीको तल्लो कक्षमा स्थापित गरिएको यो हालसम्मको मानव निर्मित सबैभन्दा ठूलो भूउपग्रह हो, जसमा बसेर तीनजना वैज्ञानिकले निरन्तर पृथ्वीको फेरो मारिरहन्छन्।
अन्तरिक्ष यात्रीद्वय बब बेनकेन र डग हर्ले
पृथ्वीबाट तीन सय ३० देखि चार सय ३५ किलोमिटर उचाईमा रहेर धर्तिको परिक्रमा गरिरहेको छ, यस स्टेसनले।
करिब दुई दशकदेखि निरन्तर मानव उपस्थिति रहेको स्टेसनका लागि नासाले दुईजना वैज्ञानिकलाई पठाउन लागेको हो। नयाँ मिसनका लागि आवश्यक रकेट र यान निजीक्षेत्रको कम्पनी स्पेस-एक्सले निर्माण गरेको छ।
फाल्कन-९ नाम दिइएको रकेट र ‘क्रु ड्रागन’ अन्तरिक्ष यान ऐतिहासिक ‘प्याड-३९ ए’बाट उड्ने छन्। सोही ठाउँबाट एपोलो र सटल मिसनहरू अन्तरिक्षमा पठाइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्