कैलाली। सुदूरपश्‍चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा कोरोना संक्रमितको उपचारका लागि ५०/५० शय्याको कोरोना अस्पताल बनाउने घोषणा अनुसार कैलालीको धनगढीमा निर्माण कार्य शुरू भएको छ।
कंचनपुरमा भने अझै निर्माण सम्झौता भएको छैन।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र कंचनपुरको महाकाली अस्पताललाई ५०/५० शैयाको अस्पताल निर्माणका लागि एक/एक करोडको अख्तियारी दिइसकेको छ।
सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालले नै सञ्चालन गर्ने गरी दुवै ठाउँमा कोभिड-१९ का बिरामीको उपचारका लागि अस्पतालको निर्माण कार्य अघि बढेको   सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए।
उनले धनगढीमा अस्पतालको भवन निर्माणका लागि सम्झौता भएर काम शुरू भइसकेको जानकारी दिए।
जिल्ला समन्वय समिति कैलालीको जग्गामा ९४ लाखमा एक महीनाभित्र निर्माण सम्पन्न गर्ने गरी किनारा कन्ट्रक्सनलाई भवन निर्माणको ठेक्का दिइएको छ।
महाकाली अस्पतालमा ९२ लाखमा डिपिन बिल्डर्स प्रालिले भवन निर्माण गर्ने जिम्मा पाएपनि निर्माण सम्झौता भने नभएको महाकाली अस्पताले जनाएको छ।
महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै महाकाली अस्पतालकै परिसरमा भवन निर्माण गर्ने जानकारी दिए।
कोरोना भाइरस संक्रमितको उपचारका लागि बनाइने ५० कोठाको ती अस्पताल प्रि-फ्याव प्रविधिबाट निर्माण हुनेछन्।
" /> कैलाली। सुदूरपश्‍चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा कोरोना संक्रमितको उपचारका लागि ५०/५० शय्याको कोरोना अस्पताल बनाउने घोषणा अनुसार कैलालीको धनगढीमा निर्माण कार्य शुरू भएको छ।
कंचनपुरमा भने अझै निर्माण सम्झौता भएको छैन।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र कंचनपुरको महाकाली अस्पताललाई ५०/५० शैयाको अस्पताल निर्माणका लागि एक/एक करोडको अख्तियारी दिइसकेको छ।
सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालले नै सञ्चालन गर्ने गरी दुवै ठाउँमा कोभिड-१९ का बिरामीको उपचारका लागि अस्पतालको निर्माण कार्य अघि बढेको   सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए।
उनले धनगढीमा अस्पतालको भवन निर्माणका लागि सम्झौता भएर काम शुरू भइसकेको जानकारी दिए।
जिल्ला समन्वय समिति कैलालीको जग्गामा ९४ लाखमा एक महीनाभित्र निर्माण सम्पन्न गर्ने गरी किनारा कन्ट्रक्सनलाई भवन निर्माणको ठेक्का दिइएको छ।
महाकाली अस्पतालमा ९२ लाखमा डिपिन बिल्डर्स प्रालिले भवन निर्माण गर्ने जिम्मा पाएपनि निर्माण सम्झौता भने नभएको महाकाली अस्पताले जनाएको छ।
महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै महाकाली अस्पतालकै परिसरमा भवन निर्माण गर्ने जानकारी दिए।
कोरोना भाइरस संक्रमितको उपचारका लागि बनाइने ५० कोठाको ती अस्पताल प्रि-फ्याव प्रविधिबाट निर्माण हुनेछन्।
"> कैलालीमा ५० शय्याको कोरोना विशेष अस्पताल निर्माण शुरू, कंचनपुरमा अझै सम्झौता भएन: Dekhapadhi
कैलालीमा ५० शय्याको कोरोना विशेष अस्पताल निर्माण शुरू, कंचनपुरमा अझै सम्झौता भएन
कंचनपुरमा भने अझै निर्माण सम्झौता भएको छैन।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र कंचनपुरको महाकाली अस्पताललाई ५०/५० शैयाको अस्पताल निर्माणका लागि एक/एक करोडको अख्तियारी दिइसकेको छ।
सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालले नै सञ्चालन गर्ने गरी दुवै ठाउँमा कोभिड-१९ का बिरामीको उपचारका लागि अस्पतालको निर्माण कार्य अघि बढेको   सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए।
उनले धनगढीमा अस्पतालको भवन निर्माणका लागि सम्झौता भएर काम शुरू भइसकेको जानकारी दिए।
जिल्ला समन्वय समिति कैलालीको जग्गामा ९४ लाखमा एक महीनाभित्र निर्माण सम्पन्न गर्ने गरी किनारा कन्ट्रक्सनलाई भवन निर्माणको ठेक्का दिइएको छ।
महाकाली अस्पतालमा ९२ लाखमा डिपिन बिल्डर्स प्रालिले भवन निर्माण गर्ने जिम्मा पाएपनि निर्माण सम्झौता भने नभएको महाकाली अस्पताले जनाएको छ।
महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै महाकाली अस्पतालकै परिसरमा भवन निर्माण गर्ने जानकारी दिए।
कोरोना भाइरस संक्रमितको उपचारका लागि बनाइने ५० कोठाको ती अस्पताल प्रि-फ्याव प्रविधिबाट निर्माण हुनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्