उनलाई आज बिहान डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

यसअघि नेपालमा पहिलोपटक २३ जनवरीमा कोभिड-१९ पुष्टि भएका अर्का व्यक्ति पनि उपचारपछि निको भएर घर फर्किएका छन्।

अहिलेसम्म काठमाडौं, धादिङ, चितवन, बाग्लुङ, कैलाली, कञ्चनपुर, पर्सा, रौतहट र उदयपुरमा गरी ३० जनामा कोभिड-१९ संक्रमण देखिएको छ।

कोभिड-१९ पुष्टि भएका ३० जनामध्ये दुईजना निको भएका हुन्।

"> फ्रान्सबाट आएकी संक्रमित युवती २७ दिनमा निको भएर अस्पतालबाट डिस्चार्ज: Dekhapadhi
फ्रान्सबाट आएकी संक्रमित युवती २७ दिनमा निको भएर अस्पतालबाट डिस्चार्ज
काठमाडौं। नेपालकी दोस्रो कोरोना संक्रमित निको भएर घर फर्किएकी छिन्।

टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा उपचाररत् १९ वर्षीया  प्रसिद्धि श्रेष्ठ २७ दिनपछि आज डिस्चार्ज भएकी हुन्।

उनी ४ चैतमा फ्रान्सबाट नेपाल फर्किएकी थिइन् ।

उनलाई आज बिहान डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

यसअघि नेपालमा पहिलोपटक २३ जनवरीमा कोभिड-१९ पुष्टि भएका अर्का व्यक्ति पनि उपचारपछि निको भएर घर फर्किएका छन्।

अहिलेसम्म काठमाडौं, धादिङ, चितवन, बाग्लुङ, कैलाली, कञ्चनपुर, पर्सा, रौतहट र उदयपुरमा गरी ३० जनामा कोभिड-१९ संक्रमण देखिएको छ।

कोभिड-१९ पुष्टि भएका ३० जनामध्ये दुईजना निको भएका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्