काठमाडौ। भारतमा तीब्ररूपमा फैलँदै गएको कोरोना भाइरसको संक्रमण पछिल्लोपटक त्यहाँको नौसेना (जलसेना) मा पनि देखिएको छ। भारतीय नौसेनाका २१ जवानमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

संक्रमितमध्ये २० जना नौसैनिक आईएनएस आंग्रेका हुन्। संक्रमण देखिएका नौसैनिकमा कोरोना भाइरसको लक्षण भने देखिएको छैन। २० जनामै एक अर्का नौसैनिकबाट कोरोना भाइरस संक्रमण फैलिएको समाचार एजेन्सी एएनआईले जनाएको छ। जसमा ७ अप्रिलमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

संक्रमित सबैलाई आंग्रेको इनलिभिङ ब्लकमा क्वारेन्टाइनमा राखिएको छ। नौसेनामा कोरोना भाइरस संक्रमण फैलिएपछि युद्धपोत (सैनिक जलयान)लाई लकडाउनको अवस्थामा राखिएको छ। भारतीय नौसेनाका अनुसार युद्धपोतमा रहेका जहाज र पनडुब्बीहरूमा रहेका सैनिकसम्म कोरोना भाइरस संक्रमण पुगिसकेको छैन।

" /> काठमाडौ। भारतमा तीब्ररूपमा फैलँदै गएको कोरोना भाइरसको संक्रमण पछिल्लोपटक त्यहाँको नौसेना (जलसेना) मा पनि देखिएको छ। भारतीय नौसेनाका २१ जवानमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

संक्रमितमध्ये २० जना नौसैनिक आईएनएस आंग्रेका हुन्। संक्रमण देखिएका नौसैनिकमा कोरोना भाइरसको लक्षण भने देखिएको छैन। २० जनामै एक अर्का नौसैनिकबाट कोरोना भाइरस संक्रमण फैलिएको समाचार एजेन्सी एएनआईले जनाएको छ। जसमा ७ अप्रिलमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

संक्रमित सबैलाई आंग्रेको इनलिभिङ ब्लकमा क्वारेन्टाइनमा राखिएको छ। नौसेनामा कोरोना भाइरस संक्रमण फैलिएपछि युद्धपोत (सैनिक जलयान)लाई लकडाउनको अवस्थामा राखिएको छ। भारतीय नौसेनाका अनुसार युद्धपोतमा रहेका जहाज र पनडुब्बीहरूमा रहेका सैनिकसम्म कोरोना भाइरस संक्रमण पुगिसकेको छैन।

"> भारतीय जलसेनासम्म पुग्यो कोरोना भाइरस, २१ जना संक्रमित, युद्धपोत लकडाउनको अवस्थामा: Dekhapadhi
भारतीय जलसेनासम्म पुग्यो कोरोना भाइरस, २१ जना संक्रमित, युद्धपोत लकडाउनको अवस्थामा
काठमाडौ। भारतमा तीब्ररूपमा फैलँदै गएको कोरोना भाइरसको संक्रमण पछिल्लोपटक त्यहाँको नौसेना (जलसेना) मा पनि देखिएको छ। भारतीय नौसेनाका २१ जवानमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

संक्रमितमध्ये २० जना नौसैनिक आईएनएस आंग्रेका हुन्। संक्रमण देखिएका नौसैनिकमा कोरोना भाइरसको लक्षण भने देखिएको छैन। २० जनामै एक अर्का नौसैनिकबाट कोरोना भाइरस संक्रमण फैलिएको समाचार एजेन्सी एएनआईले जनाएको छ। जसमा ७ अप्रिलमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

संक्रमित सबैलाई आंग्रेको इनलिभिङ ब्लकमा क्वारेन्टाइनमा राखिएको छ। नौसेनामा कोरोना भाइरस संक्रमण फैलिएपछि युद्धपोत (सैनिक जलयान)लाई लकडाउनको अवस्थामा राखिएको छ। भारतीय नौसेनाका अनुसार युद्धपोतमा रहेका जहाज र पनडुब्बीहरूमा रहेका सैनिकसम्म कोरोना भाइरस संक्रमण पुगिसकेको छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्