काठमाडौं। कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु भएकाको संख्या एक लाख ५४ हजार नाघेको छ। संक्रमितको संख्या २२ लाख ५९ हजार ३५२ पुगेको छ।

वर्ल्डमिटरको पछिल्लो अपडेट अनुसार सबैभन्दा बढी संक्रमित देखिएको अमेरिकामा ३७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। त्यहाँ संक्रमितको संख्या सात लाख १० हजार नाघेको छ। वितेको २४ घण्टामा त्यहाँ दुईहजार ५३५ जनाको मृत्यु भएको छ।

इटलीमा २२ हजार ५०० भन्दाबढीको ज्यान गएको छ। संक्रमितको संख्या एक लाख ७२ हजार नाघेको छ ।

स्पेनमा भने २० हजार भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ९० हजार ५०० नाघेको छ ।

यता छिमेकी मुलुक भारतमा संक्रमितको संख्या बढेर १४ हजार ४२५ पुगेको छ। जहाँ ४ सय ८८ जनाको मृत्यु भइसकेको छ।

" /> काठमाडौं। कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु भएकाको संख्या एक लाख ५४ हजार नाघेको छ। संक्रमितको संख्या २२ लाख ५९ हजार ३५२ पुगेको छ।

वर्ल्डमिटरको पछिल्लो अपडेट अनुसार सबैभन्दा बढी संक्रमित देखिएको अमेरिकामा ३७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। त्यहाँ संक्रमितको संख्या सात लाख १० हजार नाघेको छ। वितेको २४ घण्टामा त्यहाँ दुईहजार ५३५ जनाको मृत्यु भएको छ।

इटलीमा २२ हजार ५०० भन्दाबढीको ज्यान गएको छ। संक्रमितको संख्या एक लाख ७२ हजार नाघेको छ ।

स्पेनमा भने २० हजार भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ९० हजार ५०० नाघेको छ ।

यता छिमेकी मुलुक भारतमा संक्रमितको संख्या बढेर १४ हजार ४२५ पुगेको छ। जहाँ ४ सय ८८ जनाको मृत्यु भइसकेको छ।

"> कोरोना भाइरस संक्रमितको संख्या साढे २२ लाख नाघ्यो, अमेरिकामा मात्रै ७ लाख संक्रमित: Dekhapadhi
कोरोना भाइरस संक्रमितको संख्या साढे २२ लाख नाघ्यो, अमेरिकामा मात्रै ७ लाख संक्रमित
काठमाडौं। कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु भएकाको संख्या एक लाख ५४ हजार नाघेको छ। संक्रमितको संख्या २२ लाख ५९ हजार ३५२ पुगेको छ।

वर्ल्डमिटरको पछिल्लो अपडेट अनुसार सबैभन्दा बढी संक्रमित देखिएको अमेरिकामा ३७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। त्यहाँ संक्रमितको संख्या सात लाख १० हजार नाघेको छ। वितेको २४ घण्टामा त्यहाँ दुईहजार ५३५ जनाको मृत्यु भएको छ।

इटलीमा २२ हजार ५०० भन्दाबढीको ज्यान गएको छ। संक्रमितको संख्या एक लाख ७२ हजार नाघेको छ ।

स्पेनमा भने २० हजार भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ९० हजार ५०० नाघेको छ ।

यता छिमेकी मुलुक भारतमा संक्रमितको संख्या बढेर १४ हजार ४२५ पुगेको छ। जहाँ ४ सय ८८ जनाको मृत्यु भइसकेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्