सो अभ्यासमा बेलायती फौजका १०६, नेपालसमेत अन्य देशका ३४ गरी १४० सैन्य टोलीको सहभागिता थियो।

अभ्यासमा नेपाली सेनाको प्रतिनिधित्व श्रीविशेष फौज बाहिनी, श्रीपशुपतिप्रसाद गण र गौरीबक्स गुल्मको टोलीले गरेको थियो।

बेलायतमा सञ्चालन हुने सैनिक प्रतियोगिता क्याम्ब्रिन पट्रोलमा नेपाली सेनाको पेशागत प्रतियोगिताको मर्यादाक्रमको आधारमा गण तथा गुल्मका फौज र बाहिनीबाट छानिएका व्यक्तिहरू सम्मिलित टोली सहभागी हुने गरेको नेपाली सेनाले जनाएको छ।

सन् १९६० देखि हरेक वर्ष बेलायतमा हुँदै आएको क्याम्ब्रिन पट्रोलमा नेपाली सेनाले सन् २०१४ बाट भाग लिँदै आइरहेको छ।

नेपाली सेनाका प्रमुख सेनानी अशिमदेव गुरुङ्गको नेतृत्वमा १० जनाको सैनिक टोली ६ असोजमा बेलायत प्रस्थान गरेको थियो।

" /> सो अभ्यासमा बेलायती फौजका १०६, नेपालसमेत अन्य देशका ३४ गरी १४० सैन्य टोलीको सहभागिता थियो।

अभ्यासमा नेपाली सेनाको प्रतिनिधित्व श्रीविशेष फौज बाहिनी, श्रीपशुपतिप्रसाद गण र गौरीबक्स गुल्मको टोलीले गरेको थियो।

बेलायतमा सञ्चालन हुने सैनिक प्रतियोगिता क्याम्ब्रिन पट्रोलमा नेपाली सेनाको पेशागत प्रतियोगिताको मर्यादाक्रमको आधारमा गण तथा गुल्मका फौज र बाहिनीबाट छानिएका व्यक्तिहरू सम्मिलित टोली सहभागी हुने गरेको नेपाली सेनाले जनाएको छ।

सन् १९६० देखि हरेक वर्ष बेलायतमा हुँदै आएको क्याम्ब्रिन पट्रोलमा नेपाली सेनाले सन् २०१४ बाट भाग लिँदै आइरहेको छ।

नेपाली सेनाका प्रमुख सेनानी अशिमदेव गुरुङ्गको नेतृत्वमा १० जनाको सैनिक टोली ६ असोजमा बेलायत प्रस्थान गरेको थियो।

"> बेलायतमा भएको ‘क्याम्ब्रिन पट्रोल’मा नेपाली सेनालाई स्वर्ण: Dekhapadhi
बेलायतमा भएको ‘क्याम्ब्रिन पट्रोल’मा नेपाली सेनालाई स्वर्ण
सो अभ्यासमा बेलायती फौजका १०६, नेपालसमेत अन्य देशका ३४ गरी १४० सैन्य टोलीको सहभागिता थियो।

अभ्यासमा नेपाली सेनाको प्रतिनिधित्व श्रीविशेष फौज बाहिनी, श्रीपशुपतिप्रसाद गण र गौरीबक्स गुल्मको टोलीले गरेको थियो।

बेलायतमा सञ्चालन हुने सैनिक प्रतियोगिता क्याम्ब्रिन पट्रोलमा नेपाली सेनाको पेशागत प्रतियोगिताको मर्यादाक्रमको आधारमा गण तथा गुल्मका फौज र बाहिनीबाट छानिएका व्यक्तिहरू सम्मिलित टोली सहभागी हुने गरेको नेपाली सेनाले जनाएको छ।

सन् १९६० देखि हरेक वर्ष बेलायतमा हुँदै आएको क्याम्ब्रिन पट्रोलमा नेपाली सेनाले सन् २०१४ बाट भाग लिँदै आइरहेको छ।

नेपाली सेनाका प्रमुख सेनानी अशिमदेव गुरुङ्गको नेतृत्वमा १० जनाको सैनिक टोली ६ असोजमा बेलायत प्रस्थान गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्