काठमाडौं। कोभिड-१९ को महामारीविरुद्ध लड्न देश लकडाउन भएको आज २६ औं दिन।
लकडाउनले छाक टार्नै कठिन भएपछि काठमाडौं उपत्यकाबाट घर फर्कने श्रमिकको ताँती छ, राजमार्गमा। हिंडेरै घर पुग्ने सुर कसेकाहरू बाटोमा सास्तीका पहाड काट्दैछन्। तिनै अलपत्र श्रमिकमध्ये केहीलाई थानकोटस्थित त्रिभुवन पार्कमा राखिएको छ।
हिजोदेखि मात्र यहाँ क्वारेन्टाइन बनाउन थालिएको हो, जहाँ दाङ, रसुवा, बर्दिया, सल्यान, सिरहा, सप्तरीलगायत विभिन्न जिल्ला पुग्नलाई हिँडेका २४५ जनालाई राखिएको छ। उनीहरूलाई खाने, बस्ने र स्वास्थ्य जाँचकाे व्यवस्था काठमाडौं क्षेत्र नम्बर १० का सांसद, प्रदेश सभा सदस्यलगायतले गरिरहेका छन्।
पार्कमा रहेका घामपानी छल्ने स–साना घरहरूलाई नै क्वारेन्टाइन बनाएर स्वच्छ खानेपानी, व्यवस्थित शौचालय आदिको व्यवस्था मिलाइएको छ। खाना र खाजासमेत दिनमा चारपल्ट खुवाउने व्यवस्था गरिएको क्वारेन्टाइनमा आज मात्रै उपत्यका छोडेर थानकोट हुँदै घर हिडेका २०० मजदुर थपिए।
प्रहरी र स्थानीय युवाले स्वयंसेवा गरिरहेको यो क्वारेन्टाइनमा ६०० जनासम्म राख्न सकिने चन्द्रागिरिकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद् अञ्जना विशंखेले बताइन्। उनले भनिन्, “क्वारेन्टाइनमा बस्ने धेरै मजदुर छन्। यसले मात्र नधान्ने भएकाले स्थानीय पार्टी प्यालेसमा समेत राख्ने योजना बनाएका छौँ।” नेकपा चन्द्रागिरीकी इन्चार्ज रुपा महर्जनले यसमा पार्टी वा व्यक्ति भन्दा सरकारले नै समन्वय गर्नुपर्ने बताइन्।
अहिले चन्द्रागिरि नगरपालिकाको स्वास्थ्य शाखाले सबैको स्वास्थ्य जाँच थालेको छ।
दक्षिणकालीबाट दाङ हिँडेका इँटा उद्योगका मजदुर प्रकाश रानामगर पनि यहीँ बसेका छन्। खाद्यान्न सबै सकिएपछि घर हिँडेका उनी खान, बस्न र सुरक्षाका अन्य उपाय यहाँ भए पनि जसरी भए पनि घर पुर्याइदिन अनुरोध गर्दै थिए।
काभ्रेबाट एक दिन हिँडेर थानकोट आइपुगेका जगत खड्काको त आठजनाको परिवार छ। साथमा साथीभाइ पनि छन्। भन्छन्, “हिँडेर खुट्टा थाकिसके, अब केही दिन यहीँ राखेर गाडीमा पठाइदेलान् कि ?”

थानकोटको पार्कमा क्वारेन्टाइन, मजदुरलाई खाना र आवास (भिडिओ र तस्वीरहरू): Dekhapadhi
थानकोटको पार्कमा क्वारेन्टाइन, मजदुरलाई खाना र आवास (भिडिओ र तस्वीरहरू)

काठमाडौं। कोभिड-१९ को महामारीविरुद्ध लड्न देश लकडाउन भएको आज २६ औं दिन।

लकडाउनले छाक टार्नै कठिन भएपछि काठमाडौं उपत्यकाबाट घर फर्कने श्रमिकको ताँती छ, राजमार्गमा। हिंडेरै घर पुग्ने सुर कसेकाहरू बाटोमा सास्तीका पहाड काट्दैछन्। तिनै अलपत्र श्रमिकमध्ये केहीलाई थानकोटस्थित त्रिभुवन पार्कमा राखिएको छ।

हिजोदेखि मात्र यहाँ क्वारेन्टाइन बनाउन थालिएको हो, जहाँ दाङ, रसुवा, बर्दिया, सल्यान, सिरहा, सप्तरीलगायत विभिन्न जिल्ला पुग्नलाई हिँडेका २४५ जनालाई राखिएको छ। उनीहरूलाई खाने, बस्ने र स्वास्थ्य जाँचकाे व्यवस्था काठमाडौं क्षेत्र नम्बर १० का सांसद, प्रदेश सभा सदस्यलगायतले गरिरहेका छन्।

पार्कमा रहेका घामपानी छल्ने स–साना घरहरूलाई नै क्वारेन्टाइन बनाएर स्वच्छ खानेपानी, व्यवस्थित शौचालय आदिको व्यवस्था मिलाइएको छ। खाना र खाजासमेत दिनमा चारपल्ट खुवाउने व्यवस्था गरिएको क्वारेन्टाइनमा आज मात्रै उपत्यका छोडेर थानकोट हुँदै घर हिडेका २०० मजदुर थपिए।

प्रहरी र स्थानीय युवाले स्वयंसेवा गरिरहेको यो क्वारेन्टाइनमा ६०० जनासम्म राख्न सकिने चन्द्रागिरिकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद् अञ्जना विशंखेले बताइन्। उनले भनिन्, “क्वारेन्टाइनमा बस्ने धेरै मजदुर छन्। यसले मात्र नधान्ने भएकाले स्थानीय पार्टी प्यालेसमा समेत राख्ने योजना बनाएका छौँ।” नेकपा चन्द्रागिरीकी इन्चार्ज रुपा महर्जनले यसमा पार्टी वा व्यक्ति भन्दा सरकारले नै समन्वय गर्नुपर्ने बताइन्।

अहिले चन्द्रागिरि नगरपालिकाको स्वास्थ्य शाखाले सबैको स्वास्थ्य जाँच थालेको छ।

दक्षिणकालीबाट दाङ हिँडेका इँटा उद्योगका मजदुर प्रकाश रानामगर पनि यहीँ बसेका छन्। खाद्यान्न सबै सकिएपछि घर हिँडेका उनी खान, बस्न र सुरक्षाका अन्य उपाय यहाँ भए पनि जसरी भए पनि घर पुर्‍याइदिन अनुरोध गर्दै थिए।