नुवाकोट। नुवाकोटको बट्टार बजारमा बसले किचेर एक बालकको मृत्यु भएको छ।

आज दिउँसो बा ४ ख ७५०४ नम्बरको केरुङ यातायातले किच्दा तारकेश्वर गाउँपालिका–६ गोर्स्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बालकको मृत्युपछि आक्रोशित स्थानीयले बसका चालकलाई कुटपिट गर्नुका साथै बस तोडफोड गरेका छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

मृतकका आफन्तले बसलाई जलाउने प्रयास गरेपछि भीड तितरवितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो।

मृतकका आफन्तले दोषीलाई करवाही र पीडित परिवारलाई क्षतिपूर्ति माग गर्दै बट्टार बजार बन्द गरेका छन्। रासस

" /> नुवाकोट। नुवाकोटको बट्टार बजारमा बसले किचेर एक बालकको मृत्यु भएको छ।

आज दिउँसो बा ४ ख ७५०४ नम्बरको केरुङ यातायातले किच्दा तारकेश्वर गाउँपालिका–६ गोर्स्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बालकको मृत्युपछि आक्रोशित स्थानीयले बसका चालकलाई कुटपिट गर्नुका साथै बस तोडफोड गरेका छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

मृतकका आफन्तले बसलाई जलाउने प्रयास गरेपछि भीड तितरवितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो।

मृतकका आफन्तले दोषीलाई करवाही र पीडित परिवारलाई क्षतिपूर्ति माग गर्दै बट्टार बजार बन्द गरेका छन्। रासस

"> नुवाकोटमा बसले किचेर बालकको मृत्यु : Dekhapadhi
नुवाकोटमा बसले किचेर बालकको मृत्यु
नुवाकोट। नुवाकोटको बट्टार बजारमा बसले किचेर एक बालकको मृत्यु भएको छ।

आज दिउँसो बा ४ ख ७५०४ नम्बरको केरुङ यातायातले किच्दा तारकेश्वर गाउँपालिका–६ गोर्स्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बालकको मृत्युपछि आक्रोशित स्थानीयले बसका चालकलाई कुटपिट गर्नुका साथै बस तोडफोड गरेका छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

मृतकका आफन्तले बसलाई जलाउने प्रयास गरेपछि भीड तितरवितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो।

मृतकका आफन्तले दोषीलाई करवाही र पीडित परिवारलाई क्षतिपूर्ति माग गर्दै बट्टार बजार बन्द गरेका छन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्