काठमाडौं। दिल्लीस्थित उच्च अदालतमा दायर गरिएको एउटा रिटमा दिल्ली सरकारलाई कोभिड-१९ सम्बन्धमा ‘तब्लीगी जमात’ वा ‘मस्जिद मरकज’ जस्ता शब्द प्रयोग नगर्न आदेश जारी गर्न माग गरिएको छ।

अधिवक्ता एमएम कश्यपले दायर गरेको रिटमा कोरोना भाइरससम्बन्धी विवरणलाई वर्गिकरण गर्नका लागि यस्ता शब्दको प्रयोग गर्दा त्यसले धार्मिक पहिचान स्पष्ट पार्ने र साम्प्रदायिक वैमनस्यता बढाउने दावी गरिएको छ।

रिट दायरकर्ताले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आफैंले ट्वीटमा यस्ता शब्दको प्रयोग गरिरहेको र यस्तो वर्गिकरणले राजधानीमा साम्प्रदायिक तनावलाई बढाउनसक्ने दावी गरेका छन्। पछिल्ला दिनहरूमा बढ्दो साम्प्रदियक दंगालाई मध्यनजर राख्दै यस्तो वर्गिकरणलाई रोक्नुपर्ने माग गरिएको रिटमा अवस्था अझ खराब हुनसक्ने औंल्याइएको छ। रिट निवेदनमा भनिएको छ, ‘अहिले कोरोना भाइरसविरूद्धको लडाईंमा देश एकजुट हुनुपर्नेछ, घटनालाई साम्प्रदायिक रङ दिन  हुँदैन।’

रिटमा तब्लीगी जमातको घटनाबारे भइरहेको ‘साम्प्रदायिक रिपोर्टिङ’ माथि पनि तत्काल रोक लगाउन माग गरिएको छ।

रिटमा दिल्लीका मुख्यमन्त्रीले विश्व स्वास्थ्य संगठनको निर्देशनहरूको उल्लंघन गरेको पनि दावी गरिएको छ, जसले कोभिड-१९ सम्बन्धी घटनामा धार्मिक रूपमा विवरण तयार पार्न रोक लगाएको छ। रिटमा तब्लीगी जमात वा मस्जिद मरकज जस्ता शब्दको प्रयोग गरेर साम्प्रदायिक आधारमा कोभिड-१९ का घटनाको वर्गिकरण गर्नबाट दिल्ली सरकारलाई रोक लगाउन माग गरिएको छ।

लाइभ लबाट।

" /> काठमाडौं। दिल्लीस्थित उच्च अदालतमा दायर गरिएको एउटा रिटमा दिल्ली सरकारलाई कोभिड-१९ सम्बन्धमा ‘तब्लीगी जमात’ वा ‘मस्जिद मरकज’ जस्ता शब्द प्रयोग नगर्न आदेश जारी गर्न माग गरिएको छ।

अधिवक्ता एमएम कश्यपले दायर गरेको रिटमा कोरोना भाइरससम्बन्धी विवरणलाई वर्गिकरण गर्नका लागि यस्ता शब्दको प्रयोग गर्दा त्यसले धार्मिक पहिचान स्पष्ट पार्ने र साम्प्रदायिक वैमनस्यता बढाउने दावी गरिएको छ।

रिट दायरकर्ताले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आफैंले ट्वीटमा यस्ता शब्दको प्रयोग गरिरहेको र यस्तो वर्गिकरणले राजधानीमा साम्प्रदायिक तनावलाई बढाउनसक्ने दावी गरेका छन्। पछिल्ला दिनहरूमा बढ्दो साम्प्रदियक दंगालाई मध्यनजर राख्दै यस्तो वर्गिकरणलाई रोक्नुपर्ने माग गरिएको रिटमा अवस्था अझ खराब हुनसक्ने औंल्याइएको छ। रिट निवेदनमा भनिएको छ, ‘अहिले कोरोना भाइरसविरूद्धको लडाईंमा देश एकजुट हुनुपर्नेछ, घटनालाई साम्प्रदायिक रङ दिन  हुँदैन।’

रिटमा तब्लीगी जमातको घटनाबारे भइरहेको ‘साम्प्रदायिक रिपोर्टिङ’ माथि पनि तत्काल रोक लगाउन माग गरिएको छ।

रिटमा दिल्लीका मुख्यमन्त्रीले विश्व स्वास्थ्य संगठनको निर्देशनहरूको उल्लंघन गरेको पनि दावी गरिएको छ, जसले कोभिड-१९ सम्बन्धी घटनामा धार्मिक रूपमा विवरण तयार पार्न रोक लगाएको छ। रिटमा तब्लीगी जमात वा मस्जिद मरकज जस्ता शब्दको प्रयोग गरेर साम्प्रदायिक आधारमा कोभिड-१९ का घटनाको वर्गिकरण गर्नबाट दिल्ली सरकारलाई रोक लगाउन माग गरिएको छ।

लाइभ लबाट।

"> कोभिड-१९ बारे ‘तब्लीगी जमात’ वा ‘मस्जिद मरकज’ जस्ता शब्द प्रयोगमा रोक लगाउन माग: Dekhapadhi
कोभिड-१९ बारे ‘तब्लीगी जमात’ वा ‘मस्जिद मरकज’ जस्ता शब्द प्रयोगमा रोक लगाउन माग
काठमाडौं। दिल्लीस्थित उच्च अदालतमा दायर गरिएको एउटा रिटमा दिल्ली सरकारलाई कोभिड-१९ सम्बन्धमा ‘तब्लीगी जमात’ वा ‘मस्जिद मरकज’ जस्ता शब्द प्रयोग नगर्न आदेश जारी गर्न माग गरिएको छ।

अधिवक्ता एमएम कश्यपले दायर गरेको रिटमा कोरोना भाइरससम्बन्धी विवरणलाई वर्गिकरण गर्नका लागि यस्ता शब्दको प्रयोग गर्दा त्यसले धार्मिक पहिचान स्पष्ट पार्ने र साम्प्रदायिक वैमनस्यता बढाउने दावी गरिएको छ।

रिट दायरकर्ताले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आफैंले ट्वीटमा यस्ता शब्दको प्रयोग गरिरहेको र यस्तो वर्गिकरणले राजधानीमा साम्प्रदायिक तनावलाई बढाउनसक्ने दावी गरेका छन्। पछिल्ला दिनहरूमा बढ्दो साम्प्रदियक दंगालाई मध्यनजर राख्दै यस्तो वर्गिकरणलाई रोक्नुपर्ने माग गरिएको रिटमा अवस्था अझ खराब हुनसक्ने औंल्याइएको छ। रिट निवेदनमा भनिएको छ, ‘अहिले कोरोना भाइरसविरूद्धको लडाईंमा देश एकजुट हुनुपर्नेछ, घटनालाई साम्प्रदायिक रङ दिन  हुँदैन।’

रिटमा तब्लीगी जमातको घटनाबारे भइरहेको ‘साम्प्रदायिक रिपोर्टिङ’ माथि पनि तत्काल रोक लगाउन माग गरिएको छ।

रिटमा दिल्लीका मुख्यमन्त्रीले विश्व स्वास्थ्य संगठनको निर्देशनहरूको उल्लंघन गरेको पनि दावी गरिएको छ, जसले कोभिड-१९ सम्बन्धी घटनामा धार्मिक रूपमा विवरण तयार पार्न रोक लगाएको छ। रिटमा तब्लीगी जमात वा मस्जिद मरकज जस्ता शब्दको प्रयोग गरेर साम्प्रदायिक आधारमा कोभिड-१९ का घटनाको वर्गिकरण गर्नबाट दिल्ली सरकारलाई रोक लगाउन माग गरिएको छ।

लाइभ लबाट।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्