उगेनले अभिनेता दयाहाङ राईको जोडी बनेकी छिन् ।

काठमाडौं। भुटानी अभिनेत्री उगेन छोदेन स्वदेश फर्किएकी छन्।

चलचित्र ‘२ नम्बरी’मा अभिनय गर्न नेपाल आएकी उनी ८० दिन नेपाल बसेर स्वदेश फर्किएकी हुन्।

लकडाउनका कारण नेपालमै रहेकी उगेन चार्टर्ड फ्लाइटमार्फत् आफ्नो देश फर्किएकी हुन्।

उगेनलाई लिन आज बिहान भुटानबाट सरकारी विमानसेवा ड्रुक एअरको एटीआर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको थियो।

विमान काठमाडौंबाट उगेन र अर्का एकजना भुटानी नागरिक लिएर फर्किएको थियो ।

‘२ नम्बरी’ चलचित्रका निर्देशक दिपेन्द्र लामाका अनुसार भुटान फर्किएकी उनी पारोको ओलाथाङ होटेलमा २१ दिन क्वारेन्टाइनमा बस्नेछिन्।

त्यसपछि उनी थिम्पु प्रस्थान गर्नेछिन्। स्थिति सामान्य भएपछि बाँकी छायांकन पूरा गर्न उनी फेरि नेपाल आउने निर्देशक लामाले बताए।

चलचित्र ‘२ नम्बरी’मा उगेनले दयाहाङ राईसँग जोडी बाँधेकी छन्। चलचित्रमा पल शाह र वर्षा राउतको पनि भूमिका छ।

" /> उगेनले अभिनेता दयाहाङ राईको जोडी बनेकी छिन् ।

"> नेपालमा रहेकी नायिका लिन भुटानले पठायो चार्टर्ड विमान, ८० दिनपछि फर्किइन् उगेन: Dekhapadhi
नेपालमा रहेकी नायिका लिन भुटानले पठायो चार्टर्ड विमान, ८० दिनपछि फर्किइन् उगेन
उगेनले अभिनेता दयाहाङ राईको जोडी बनेकी छिन् ।

काठमाडौं। भुटानी अभिनेत्री उगेन छोदेन स्वदेश फर्किएकी छन्।

चलचित्र ‘२ नम्बरी’मा अभिनय गर्न नेपाल आएकी उनी ८० दिन नेपाल बसेर स्वदेश फर्किएकी हुन्।

लकडाउनका कारण नेपालमै रहेकी उगेन चार्टर्ड फ्लाइटमार्फत् आफ्नो देश फर्किएकी हुन्।

उगेनलाई लिन आज बिहान भुटानबाट सरकारी विमानसेवा ड्रुक एअरको एटीआर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको थियो।

विमान काठमाडौंबाट उगेन र अर्का एकजना भुटानी नागरिक लिएर फर्किएको थियो ।

‘२ नम्बरी’ चलचित्रका निर्देशक दिपेन्द्र लामाका अनुसार भुटान फर्किएकी उनी पारोको ओलाथाङ होटेलमा २१ दिन क्वारेन्टाइनमा बस्नेछिन्।

त्यसपछि उनी थिम्पु प्रस्थान गर्नेछिन्। स्थिति सामान्य भएपछि बाँकी छायांकन पूरा गर्न उनी फेरि नेपाल आउने निर्देशक लामाले बताए।

चलचित्र ‘२ नम्बरी’मा उगेनले दयाहाङ राईसँग जोडी बाँधेकी छन्। चलचित्रमा पल शाह र वर्षा राउतको पनि भूमिका छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्