उनीसँगै आएकी बागलुङ–३ कै १९ वर्षीय युवतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

ती युवतीको भने १७ चैतमा संक्रमण पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा भर्ना गरी उपचार भइरहेको छ।

आज डिस्चार्ज भएकी पौडेल सुगर र ब्लड प्रेसरको बिरामी छिन्। उनलाई दुई हप्ता घरमै क्वारेन्टाइनमा बस्न सल्लाह दिइएको  सुपरिटेन्डेण्ट डा. पोखरेलले बताए।

“उहाँको सुगर र ब्लड पे्रसरको औषधि नियमित सेवन गर्न सल्लाह दिएका छौँ। उहाँको अरू स्वास्थ्य अवस्था राम्रो छ। दुई हप्ता घरमै क्वारेन्टाइनमा बस्न सल्लाह दिएका छौँ”, सुपरिटेन्डेण्ट डा. पोखरेलले भने।

कोभिड–१९ को सफल उपाचार गरेर घर फर्कने उनी तेस्रो व्यक्ति हुन्।

त्यसैगरी, काठमाडौंमा कोभिड–१९ को उपचार गराइरहेकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ पनि आजै अस्पतालबाट डिस्चार्ज भएकी छिन्।

श्रेष्ठ कोभिड–१९ को सफल उपाचार गरेर घर फर्कने दोस्रो व्यक्ति हुन्।

यसअघि चीनको वुहानबाट फर्किएका एक युवामा नेपालमा पहिलोपटक कोभिड–१९ देखिएको थियो। उनी यसअघि नै डिस्चार्ज भइसकेका छन्।

"> सुगर र ब्लड प्रेसर सहँदै बागलुङकी ६५ वर्षीया मनकुमारीले जितिन् कोरोना, अस्पतालबाट डिस्चार्ज: Dekhapadhi
सुगर र ब्लड प्रेसर सहँदै बागलुङकी ६५ वर्षीया मनकुमारीले जितिन् कोरोना, अस्पतालबाट डिस्चार्ज
काठमाडौं। नेपालमा कोरोना संक्रमणको छैटौँ बिरामी मनकुमारी पौडेल उपचारपछि आज अस्पतालबाट डिस्चार्ज भएकी छिन्।

उनलाई २० चैत साँझ बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो।

पौडेलेको पछिल्लो पटक गरिएका दुईवटा परीक्षणमा कोभिड–१९ नेगेटिभ देखिएपछि अस्पतालबाट डिस्चार्ज गरिएको धौलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेण्ट डा. शैलेन्द्र वि.के. पोखरेलले देखापढीलाई बताए।

६५ वर्षीया पौडेल बागलुङ नगरपालिका–३ गौडाकोटकी बासिन्दा हुन्। उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई अस्पताल ल्याउन तयार गरिएको एम्बुलेन्स चालक भागेपछि जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौँ आफैं गएर उनलाई अस्पताल ल्याएका थिए।

४ चैतमा बेल्जियमबाट कतार हुँदै कतार एअरको क्यूआर ६५२ को फ्लाइटबाट उनी नेपाल आएकी थिइन्।

उनीसँगै आएकी बागलुङ–३ कै १९ वर्षीय युवतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

ती युवतीको भने १७ चैतमा संक्रमण पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा भर्ना गरी उपचार भइरहेको छ।

आज डिस्चार्ज भएकी पौडेल सुगर र ब्लड प्रेसरको बिरामी छिन्। उनलाई दुई हप्ता घरमै क्वारेन्टाइनमा बस्न सल्लाह दिइएको  सुपरिटेन्डेण्ट डा. पोखरेलले बताए।

“उहाँको सुगर र ब्लड पे्रसरको औषधि नियमित सेवन गर्न सल्लाह दिएका छौँ। उहाँको अरू स्वास्थ्य अवस्था राम्रो छ। दुई हप्ता घरमै क्वारेन्टाइनमा बस्न सल्लाह दिएका छौँ”, सुपरिटेन्डेण्ट डा. पोखरेलले भने।

कोभिड–१९ को सफल उपाचार गरेर घर फर्कने उनी तेस्रो व्यक्ति हुन्।

त्यसैगरी, काठमाडौंमा कोभिड–१९ को उपचार गराइरहेकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ पनि आजै अस्पतालबाट डिस्चार्ज भएकी छिन्।

श्रेष्ठ कोभिड–१९ को सफल उपाचार गरेर घर फर्कने दोस्रो व्यक्ति हुन्।

यसअघि चीनको वुहानबाट फर्किएका एक युवामा नेपालमा पहिलोपटक कोभिड–१९ देखिएको थियो। उनी यसअघि नै डिस्चार्ज भइसकेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्